काठमाडौँ, २८ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमण दुई देशबीचको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउन पूर्ण रूपमा उपलब्धिमूलक रहेको बताउनुभएको छ। यही जेठ २२ देखि २४ गतेसम्म गरिएको औपचारिक भारत भ्रमणबारे आज राष्ट्रियसभाको बैठकलाई जानकारी दिँदै मन्त्री खनालले व्यापार, ऊर्जा साझेदारी,...
Kiran Rai
-
-
विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती
काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (EV) सम्बन्धी कर निर्धारणमा बजेट वक्तव्यअघि सूचना चुहावट भएको भन्ने आरोपको कडा प्रतिवाद गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिनुभएको छ। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आफूविरुद्ध नियोज...
-
प्रतिनिधिसभाः सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, २८ जेठ । प्रतिनिधिसभाका सांसदहरूले देशका समसामयिक तथा जनजीविकासँग जोडिएका विभिन्न विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। संसद्को आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सदनमा उठाइएका जनसरोकारका विषयहरूलाई सम्बन्धित मन्त्रालयले तत्काल समाधान गर्ने व्यवस्था मिलाउन जोडदार माग गरे। रोहिङ्ग्या शरणार्...
-
पाकिस्तानद्वारा अफगान हवाई क्षेत्र उल्लङ्घन: हवाई आक्रमणमा ११ बालबालिकासहित १३ सर्वसाधारणको मृत्यु
काठमाडौँ । अफगानिस्तान र पाकिस्तानबीचको सीमापार तनाव फेरि चुलिएको छ। पाकिस्तानी वायुसेनाले अफगान हवाई क्षेत्र उल्लङ्घन गर्दै गरेको पछिल्लो हवाई आक्रमणमा ११ बालबालिकासहित कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। तालिबान सरकारले यस आक्रमणलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष ठाड...
-
मन्त्रिपरिषद् विस्तार: नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञानमन्त्री महावीर पुनद्वारा शपथ ग्रहण
काठमाडौँ, २६ जेठ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीद्वयले शपथ लिनुभएको हो। प्रधानमन्त्री वालेन्द्र शाहले आजै मन्त्रिप...
-
शासकीय सुधारको १०० बुँदे कार्यसूची: सञ्चार मन्त्रालयद्वारा अधिकांश कार्यक्रम सम्पन्न, हुलाक सेवा ‘गभर्नमेन्ट कुरियर’ मा रूपान्तरण हुँदै
काठमाडौँ, २६ जेठ । सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले उल्लेखनीय प्रगति हासिल गरेको छ। मन्त्रालयले आज आयोजना गरेको प्रगति समीक्षा बैठकमा तोकिएका अधिकांश कार्यक्रमहरू सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको जानकारी दिइएको हो। सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी...
-
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच आज शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध तथा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा हुँदै आएको द्विपक्षीय सहकार्यका विविध विषयमा ...
-
मन्त्रिपरिषद्का मुख्य निर्णय: निजामती सेवा नियमावलीको १६औँ संशोधन स्वीकृत, रेडक्रसमा तदर्थ समिति गठन
काठमाडौँ, २६ जेठ । 정कारले 'निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३' स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने लगायतका विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्ष...
-
डा सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’ कृति लन्डनमा सार्वजानिक
लन्डन । मनोविद तथा समाजसेवी डा. सुमाया राईको जिवनयात्रा कृति ‘जिन्दगी फूल सम्झे फूलै हो’ सार्वजानिक गरिएको छ । नेपाली महिला समाज बेलायतले बिशेष कार्यक्रम गरी शनिवार लन्डनको साउथ हेरोमा पुस्तक बिमोचन तथा बिमर्श गरी सार्वजानिक गरिएको हो । बरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले बेलायतको लन्डनमा औपचारिक रूपम...
-
हर्मुज स्ट्रेटमा जहाजहरू भरिभराउ, कुनै पनि निस्किन पाएनन्
इरानले शनिबार फेरि हर्मुजको जलडमरू बन्द गरेर अमेरिकाले आफ्ना बन्दरगाहहरूमा गरेको नाकाबन्दीको बदला लिएपछि यसको प्रभाव यस क्षेत्रमा हुने ढुवानीमा स्पष्ट रूपमा देखिएको छ। जहाज ट्र्याकिङ वेबसाइट मरीनट्राफिकले देखाउँछ – हाल कुनै पनि जहाज समुद्री मार्गबाट आवतजावत गरिरहेको छैन, यद्यपि धेरै जहाजहरू खाडी वरिप...
- 1
- 2
- 3
- …
- 275
- Next Page »












