नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा १२ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार, आइतबारको भाउ तीन लाख एक हजार रुपैयाँ छ । यसअघिको कारोबार दिन शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो । चाँदी भने तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ क...
Kiran Rai
-
-
घरेलु हिंसा सामना गरिरहेका ९८ जना पुरुषले दिए प्रहरीमा निवेदन
नागार्जुनका ४० वर्षीय युवा समीर केसी (नाम परिवर्तन) सानोतिनो व्यापार व्यवसाय गर्छन् । उनी घर नजिकै कपडा र किराना पसल चलाउँछन् । ४ वर्ष अघिसम्म समीरको जीवनको रथ राम्रैसँग गुडिरहेको थियो । एक छोरी र श्रीमती खुसी नै थिए । तर, श्रीमती एकाएक बिरामी हुन थालिन् । समीर पसल बन्द गरी श्रीमतीको उपचारमा जुटे । काठ...
-
ठूला सहकारीका ८७ सञ्चालकको पासपोर्ट रोक्का
सरकारले समस्याग्रस्त ठूला सहकारीका सञ्चालकको पासपोर्ट (राहदानी) रोक्का गरेको छ । अध्यागमन विभागका अनुसार प्रहरी, अदालत तथा सहकारीका विभिन्न निकायहरूबाट सिफारिस भएअनुसार हालसम्म ८७ जना सञ्चालकको राहदानी रोक्का भएको हो । अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार हालसम्म समस्याग्रस्त घोषणा भएका सहका...
-
भारतीय गायिका आशा भोसलेको निधन
दिग्गज भारतीय गायिका आशा भोसलेको निधन भएको छ। शनिबार साँझ मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको आज निधन भएको हो। अत्याधिक थकान र छातीमा सङ्क्रमणको समस्या देखिएपछि भोसलेलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। यसअघि उनलाई हृदयघात भएको भन्ने जानकारी पनि बाहिरिएको थियो, जसको खण्डन भोसलेकी नातिनी जनाई ...
-
अमेरिका–इरान वार्ता निष्कर्षविहीन
अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन बनेको छ । पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार दिउँसोदेखि २१ घण्टासम्म चलेको वार्ता बिनानिष्कर्ष टुङ्गिएको हो । वार्ता निष्कर्षमा पुग्न नसकेपछि उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ । अमेरिकाले आफ्ना मागहरू इरानले अ...
-
सरकारलाई प्रचण्डको चेतावनी : संविधानमाथि छेडखानी भए प्रतिवाद हुन्छ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी भए प्रतिवाद हुने चेतावनी दिएका छन् । सरकारले संविधान संशोधनका लागि पहल अघि बढाइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् । शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने,''संवैधानिक आधारमै राष्ट्रिय स्वतन्त्र पार्टीक...
-
‘माओवादी जनयुद्ध’ को भाष्य एमालेको भाष्य हुन सक्दैन : सुरेन्द्र पाण्डे
नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले एमालेको मूल बाटो ‘जनताको बहुदलीय जनवाद’ (जबज) मात्रै भएको उल्लेख गर्दै ‘माओवादी जनयुद्ध’ को भाष्यलाई पार्टीले आत्मसाथ गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पाण्डेले पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लक्षित गर्दै उनले...
-
७ करोड ७८ लाख बिगो माग गरी महराविरूद्ध मुद्दा
भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले यस मुद्दामा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना भएको आरोप छ। भे...
-
प्रिती कम्बोडियन क्लबमा आबद्ध
नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई कम्बोडीयन क्लबमा आबद्ध भएकी छन् । बुधबार 'प्रेह तानरीच स्वय' क्लबले विज्ञप्ति जारी गर्दै राईलाई अनुबन्ध गरेको जनाएको हो । प्रिती यसअघि जोर्डनको क्लब इतिहाडमा आबद्ध थिइन् । एक सिजन क्लबमा रहँदा प्रितीले चार खेल खेल्दा एक गोल आफ्नो नाममा ल्याएकी थिइन् ...
-
पक्राउ पुर्जीपछि देउवाले भने- परिवारको सम्पत्तिबारे झुटा प्रचारबाजी
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे झुटा प्रचारबाजी भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार काठमाडौँ जिल्ला अदालतले बुधबार उनी र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाबिरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। देउवा दम्पत्ति अहिले हङकङमा छन्। द...












