• इरानलाई सहयोग गर्न कुखुराको एउटा अण्डा ४० हजारमा बिक्री

    इरानमा जारी द्वन्द्वका पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले भारतको लद्दाखको लेह जिल्लामा आयोजना गरिएको चन्दा संकलन अभियानमा मानवीय संवेदनासहितको एउटा अनौठो दृश्य देखिएको छ। स्थानीय बासिन्दाहरूले द्वन्द्वग्रस्त क्षेत्रका बालबालिका र पीडितका लागि देखाएको ऐक्यबद्धता स्वरूप एउटा साधारण अण्डा २५ हजार भारतीय रुपैयाँ (४० हज...

  • जीपीकी पत्नीले मुख खोलिन्, उषाले नै आफ्नो श्रीमानलाई दु:ख दिए

    पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको जाहेरीमा उनका पूर्वपति जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । उषाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।   यो घटनामा परोक्षरुपमा जोडिएकी अर्को पात्र हुन् जीपीकी कान्छी पत्नी सविना अधिकारी । उषासँग डिभोर्सपछि जीपीले सविनासँग विवाह गरेका थिए ।...

  • हर्कको अभियान : महाकालीका नाममा चन्दा उठाएर घट्टे खोलामा पुल शिलान्यास

    श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले महाकालीमा पुल निर्माण गर्ने भन्दै चन्दा उठाए । लाखौँ रकम जम्मा भइसकेको जानकारी उनले आफ्नै फेसबुकबाट पनि दिएका छन् । दार्चुलास्थित महाकाली नदीमाथि तुइन विस्थापन गरी पुल निर्माण गर्ने उनको घोषणा थियो ।   अहिले साम्पाङको उक्त कार्यको चौतर्...

  • टेलिभिजन अभिनेत्री सुभाषिनीको निधन

    दक्षिण भारतीय टेलिभिजन उद्योगकी चर्चित अभिनेत्री सुभाषिनी सुब्रमण्यम (जसलाई ‘सस्विबाला’ नामले पनि चिनिन्छ) आइतबार राति चेन्नईको अय्यप्पन्थंगलस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्। ३६ वर्षीया अभिनेत्रीले श्रीमान्सँगको भिडियो कलका क्रममा आत्महत्या गरेको प्रारम्भिक रिपोर्टहरूले जनाएका छन्।   प्रहरी ...

  • इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

    इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फर्सले जनाएको छ । फर्सका अनुसार, अमेरिकाको यो प्रस्ताव इरानलाई बिहीबार एक ‘मैत्रीपूर्ण’ देश मार्फत पठाइएको थियो ।   स्रोतका अनुसार, वाशिङटनले युद्धविराम सुनिश्चित गर्न कूटनीतिक प्रयास तीव्र बनाएको छ । यो कदम विशेष गरी कु...

  • गृहमन्त्री सुधन गुरुङको धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री चैत १३ गते बने । सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको एक साताभित्रै उच्च–प्रोफाइल व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आक्रामक कार्यशैलीमा उत्रिएको छ ।   १३ गते नियुक्त भएर २० गतेसम्म एकहप्तामा आइपुग्दा गृहमन्त्रीले सात जनाला...

  • एमालेमा विशेष महाधिवेशन हस्ताक्षर अभियान

    प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक पराजय बेहोरेको नेकपा एमालेमा नेताहरूले नेतृत्व परिवर्तनको दबाब बढाएका छन् । सामाजिक सञ्जाल र सार्वजनिक फोरमहरू मार्फत उनीहरूले पार्टी पुनर्गठनबारे अभिव्यक्ति दिइरहदा, सँगसँगै विशेष महाधिवेशन माग गर्ने अभियान पनि चलेको खुलेको छ ।   स्रोतका अनुसार, निर्वाचन सम्पन्न भएको एक महिना...

  • जबर्जस्ती करणीको आरोपमा कलाकार बले पक्राउ

    जबर्जस्ती करणीको आरोपमा कलाकार बले भनिने सागर लम्साल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले लम्साललाई शनिबार बिहान बूढानीलकण्ठबाट पक्राउ गरेको प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । अमेरिकामा बस्दै आउनुभएकी एक युवतीले एक वर्षअघि आफू लम्सालबाट बलात्कृत भएको फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो । ...

  • ओलीलाई रिहाइ गर्न अस्वीकार

    सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ। रिहा गर्न माग गर्दै पत्नी राधिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो।   न्यायाधीश मेघराज पोखरेलकोे एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका ...

  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

      पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा प्रवेश गरेर पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो। उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थिय...