• पहिरोपिडितको उद्धारमा उपमेयर शेर्पा आँफै जुटिन्

        भोजपुुर । केहिदिनको अविरल बर्षातका कारण खसेको पहिरोबाट प्रभावित भोजपुर नगरपालिका वडा नं ९ का स्थानियको सहयोगका लागि जनप्रतिनिधी स्वयम् जुटेका छन् । भोजपुर नगरपालिकाकी नगर उपप्रमुख निर्मला शेर्पाले पहिरो पिडित स्थानीयको उद्वार र सहयोगमा आँफै जुटेकी हुन् । अविरल वर्षातका कारण भोजपुर नगरपालिका वडा...

  • छोरीसंगै भिषण मुकारूङले ल्याए ‘ए छोरी, ए बाबा’ (भिडियोसहित)

    भोजपुर । गायक तथा सङ्गीतकार भीषण मुकारुङको नयाँ गीत सार्वजनिक भएको छ । गायक भिषण र उनकी छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको हो । दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणकी छोरी अभियन्ताले पहिलोपटक गीत रेकर्ड गराएकी हुन् । सात वर्षकी अभियन्ताले यसअघि अन्य गायिकाहरूको गीतमा कभर ...

  • Custom Research Paper Writing Services Benefit Students

    It is not easy to write a unique research paper. It is important that the paper is created specifically for you. If it is not, it could be considered plagiarized. It is not ethical to copy work of another person (more…)...

  • Boost Your Essays Online

    In case you've ever had to search for writing assignments or essays on the internet, you may be acquainted with a few of the steps to take to make sure to get good outcomes. The first point to bear in (more…)...

  • Tips For Buying Academic Term Papers

    If you are looking for some cheap and affordable papers for your forthcoming term papers available, here are a few suggestions which you may discover useful. Whatever the situation, you should always be (more…)...

  • Termite Writing Services

    With the rising needs for additional details, people often look for term paper writing services. This is a method of writing term paper that is used to provide higher marks for your final exam. Each of (more…)...

  • संगितमय बन्यो अन्नपूर्ण

    भोजपुर । चिसो ठण्डा माहोल बन्दै थियो, टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा । जिल्लाभित्र र छिमेकी खोटाङबाट ‘म्युजिकल ईभेन्ट’ भन्दै दर्शकहरुको खचाखच उपस्थिती थियो । संगित र साहित्यका रस भिजेका पारखीहरु पनि सांगातिक प्रस्तुतीको पर्खाईमा थिए । चिसो मौसमको वास्तै नगरी स्थानीय बृद्धबृद्धाहरु पनि आएका थिए । ‘आज गाउँमा ठ...

  • भोजपुरमा पर्यटकीय साँस्कृतिक महोत्सव सुरु

    ‘टेम्केमैयुङ मुन्दुुुम पर्यटकीय साँस्कृतिक महोत्सव’को औपचारिक उद्घाटन गर्र्न गृहजिल्ला आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । तश्विर, प्रदीपचन्द्र राई   भोजपुर । भ्रमण वर्ष २०२० लाई सफल पार्द पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय सा...

  • षडानन्द नगरपालिकाः पर्यटन सम्भावना र चुनौती

    भोजपुर । पुर्वमा अरुण नदी, संखुवासभा जिल्ला, पश्चिममा साउनेडाडाँडा, उत्तरमा साल्पा सिलिछो गाउँपालिका अनि दक्षिणमा भोजपुर नगरपालिका र अरुण गाउँपालिकाले घेरिएको । १४ वटा वडाको कुल क्षेत्रफल २ सय ४१ वर्गकिलोमिटर । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार, ३१ हजार ६ सय १० को मिश्रितजनसंख्या । पुर्वी पहाडी जिल्ला भोजपुरको सदर...

  • ठेकेदार भागेपछि ८ वर्षदेखि विद्युतीकरणको काम अलपत्र

      भोजपुुर । षडानन्द नगरपालिकाको नेपालेडाँडा र कुदाककाउलेका करिब १३ सय परिवारको घर अंध्यारै छ । गाउँका हरेक कुनामा वर्षौदेखि खिया लागेर ढलेको र भाँचिएको अवस्थामा विजुलीका पोलहरु भेटिन्छन् । तारहरु यत्रतत्र छरिएका छन् । झण्डै ८ वर्ष अघि विद्युत विस्तार गर्ने काम अलपत्र पारेर ठेकेदार भागेपछि गाउँले कुपीमै रात ...