• भोजपुरका ग्रामिण महिलालाई घरमै हाते प्याड बनाउने सिप

      भोजपुर । महिनावारी भन्न पनि लजाउने ग्रामिण महिलाहरु आजभोली घरेलु सेनिटरी प्याड बनाउने काममा सक्रिय हुन थालेका छन् । आधुनिक प्रविधीको युगमा रुपान्तरण हुदै गएको जीवनशैलीले खर्च बढाउनुको साथै विभिन्न स्वास्थ्य समस्या निम्त्याउन थालेपछि ग्रामिण महिलाहरु घरमै हाते सेनिटरी प्याड बनाउने काममा सक्रिय भएका हुन् । ...

  • भोजपुरमा सूर्या लाईफ ईन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

      भोजपुर । सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड भोजपुर शाखाले एकदिने आधारभुत अभिकर्ता तालिम सम्पन्न गरेको छ । अभिकर्तालाई सामाजिक र व्यावसायिक रुपमा सबल बनाउँदै नागरीकलाई सुरक्षाको अनुभूति गराउने उद्देश्यले तालिम दिईएको शाखाले जनाएको छ । तालिममा विभिन्न स्थानबाट आएका ३० जनाले अभिकर्ताको तालिम लिए । जिल्...

  • शर्मिलो ‘रेडपान्डा’

      भोजपुर । लेकमा पाईने मालिङ्गो (एक बाँसको प्रजाती) को तामा, पात र काण्ड खाएर बाँच्ने अति दुर्लभ जिव हो, रेडपान्डा अर्थात हाब्रे । रातो, खैरो, सेतो, कालो रंग मिश्रित जिउडाल र आकर्षक गुच्छे पुच्छरले गर्दा रेडपान्डा आकर्षक बन्यजन्तु हो । मानिसको प्रत्यक्ष सम्पर्कमा नआउने भएकाले पनि यसलाई लजालु स्वभावको भनिन्छ...

  • खानेपानी आयोजनामै कमिशनको चलखेल, एउटै आयोजनामा १० लाखसम्म घुस लिएको खुलासा

      भोजपुर । असार ३० गते सिँचाई विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख एवम् ईन्जिनियर मोहनबाबु यादवलाई अख्तियारले एक लाख ८० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको घटना सेलाउन नपाउँदै अर्का एक इन्जिनियरले मोटो रकम कमिशन लिएको रहस्य खुलेको छ । प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन नं. ५ धनकुट...

  • के शिव भगवानलाई हरियो रङ मन पर्छ ?

      काठमाडौं । साउन लागेसँगै महिलाहरू हरियो पहिरनमा सजिने गर्छन् । शिव भगवानलाई पनि हरियो रङ मन पर्छ भन्‍ने धेरै महिलाको विश्‍वास छ। साउनभर विवाहित र अविवाहित महिलाहरू हातमा हरिया चुरा,मेहन्दी र लुगा लगाउन मन पराउँछन् । साउनको हरियो फेसनले राम्रो बजार लिने गरेको छ । तर, के साँच्चिकै हरियो रङ भगवान शिवलाई मन ...

  • कारागारको जिर्ण भवनमा खचाखच कैदीबन्दी

      भोजपुर । जिल्ला कारागार भोजपुरमा क्षमताभन्दा बढि कैदीबन्दी हुँदा कैदीबन्दीलाई व्यवस्थापन गर्न समस्या भएको छ । जिर्ण भवनमा क्षमताभन्दा झण्डै ३ गुणा बढि कैदीबन्दी भएपछि कैदीबन्दीलाई खानपान, शौचालय, सुत्ने लगायत भौतिक व्यवस्थापनमा समस्या भएको कारागारले जनाएको छ । ३० वटा पुरुष र १० वटा महिला कैदी गरी ४० जनाक...