• स्थानीय तह निर्वाचनका लागि सरकारले आयोगलाई दिने भयो ८ अर्ब ११ करोड बजेट

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको जानकारी दिएको छ । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगलाई अर्थमन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको हो ।   आउँदो ३० वैश...

  • प्रतिबन्धले रुसी अर्थतन्त्र प्रभावित

    पश्चिमा देशहरूले लगाएका कडा प्रतिबन्धहरूले रुसी अर्थतन्त्र प्रभावित हुन थालेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ४० प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । त्यस्तै, युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्य वृद्धि भएको छ ।   रुसका प्रमुख सहरहरूमा बैंक तथा वित्तीय...

  • नेपाल-भारतबीच जीटूजीमार्फत् रासायनिक मल खरिद गर्ने सम्झौता

    काठमाडौं । नेपाल र भारतबीच रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल युरिया र डीएपी मल आपूर्तिका लागि दुवै देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। पाँच वर्षका लागि जी-टू-जी (सरकार-सरकार) प्रक्रियामा मल खरिद गर्ने गरी...

  • रेडमी नोट ११ नेपाली बजारमा

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ नेपाली बजारमा ल्याएको छ । फ्ल्यागसिप क्यामेराको अनुभव अझ निखार्नका लागि रेड मि नोट ११ मा ५० मेगा पिक्सेल मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरासहित आएको कम्पनीले जनाएको छ ।   शाओमी नेपालका कन्ट्र...

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२८ कायम भएको छ ।   यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रत...

  • बेलायतमा कोरोना भाइरस महामारी सुरु भएयता एकैदिन सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि, ओमिक्रोनको प्रकोप बढ्दो

    लण्डन: बुधवार बेलायतमा ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड पुष्टि भएको छ। कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो।   सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहेका समय यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो।   इङ्ल्यान्डका प्...

  • बेलायतले नर्सिङ क्षेत्रका श्रमिक मागेपछि नेपालले थाल्यो गृहकार्य

    बेलायतले नर्सिङ क्षेत्रका श्रमिक लैजाने प्रस्ताव गरेपछि नेपालले यसबारे गृहकार्य सुरु गरेको छ। बेलायतले नर्सिङ क्षेत्रमा आफूलाई एक लाख जना श्रमिक आवश्यक परेको र नेपालबाट पनि लैजान इच्छुक रहेको भन्दै श्रम सम्झौताको प्रस्ताव पठाएको छ।   श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव बिनु बज्रचार्यको संयो...

  • बनिनसक्दै भत्कियो ५ करोडको पक्की पुल

        भोजपुर । निर्माण कार्यमा चरम लापारबाहि भएपछि भोजपुरको हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने कावाखोलास्थित ५ करोडको पुल निर्माण क्रममै भत्किएको छ । प्रदेश १ सरकारको पहलमा स्विस सरकारको अनुदान सहयोगबाट निर्माणाधिन उक्त पक्कि निर्माणाधिन पुल भत्किएको हो । निर्...

  • जलवायु अनुकुलन कृषि : पाखो—बाँझो जग्गामा नगदे र तरकारी खेती

    दशैको छेकतिर खेतमा लहलह धान झुल्थ्यो । पाकेर पहेलपुर भएको खेती तिहार लगत्तै काटेर सुकाइन्थ्यो । धानको पाँजोले खेतका आली चिटिक्क देखिन्थे । धान चुटेर गेडो छुट्याएपछि बस्तुभाउलाई घाँस पराल पनि मनग्ये आउँथ्यो । ‘दशैतिहारको बेला यो खेत रहरलाग्दो पो देखिन्थ्यो,’ भोजपुरको हतुवागढी गाउँपालिका –२ आहालेकी अमृता राईले अलै...