• पृथ्वीबहादुर शाहका नाममा दुई वर्षदेखि लगातार आएको थियो रकम ! सीआईबीमा मुद्दा कायमै

    काठमाडौं । अमेरिकाबाट ४० करोड रुपैयाँ बराबरको रकम भित्र्याएर विवादमा तानिएका पृथ्वीबहादुर शाहको शंकास्पद रकमबारे नेपाल प्रहरीले दुई वर्षअघिदेखि नै अनुसन्धान थालेको खुलेको छ ।   त्यसबेलादेखि नै शंकास्पद रकम आएको पाइएपछि अनुसन्धान गर्न राष्ट्र बैंकले भनेको थियो । राष्ट्र बैंकले लगातार शंकास्पद रकम आएको हुँ...

  • शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्रीकै तोक

    काठमाडौं : विवादास्पद व्यापारी पृथ्वी शाहको अमेरिकाबाट आएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन अर्थमन्त्री स्वयंले तोक आदेश गरेको पाइएको छ। शाहले गत चैत ११ गते अर्थमन्त्री जनार्दन शर्मालाई सोझै निवेदन दिएका थिए। उनका ११ कम्पनीका नाममा आएको रकम छुटाउन उनले सादा कागजमा  निवेदन लेखेका थिए।   त्यसमा अर्थमन्त्री...

  • अर्थमन्त्री शर्माको हाइड्रोमा शेयर, विदेशका पैसा झिकाउँदा लिन्छन् प्रतिशतमा ‘कमिशन’

    शंकास्पद रकम निकासाको बाटो खोल्नका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गराउन सफल अर्थमन्त्री जनार्दन शर्माले अवैध रुपमा जम्मा पारेको पैसा र कमिशनवापत ठूला परियोजनामा शेयर राखेको खुलेको छ।   अर्थमन्त्री जनार्दन शर्माले सानी भेरी हाइड्रो पावरमा लगानी गरेको खुलेको हो। अस्ट्रेलियामा शिक्ष...

  • गेजुवाबाट खोसियो बुढीगण्डकी आयोजना

    काठमाडौँ — सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) लाई निकाल्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकीबाट गेजुवालाई निकालेर आयोजना सरकारले आफै बनाउने निर्णय गरेको नेपाल सरकारका एक मन्त्रीले जानकारी दिए । &nbs...

  • जुर्मुराउँदै पर्यटन क्षेत्र

    वैदेशिक मुद्रा सञ्चिति कम भइरहँदा विदेशी पर्यटकको आगमन बढेको छ।   कोभिडपछि शून्यप्रायः रहेको पर्यटन क्षेत्र कोभिडअघिको तुलनामा अहिले ४५ प्रतिशतले ‘रिभाइभ’ भएको हो। यसले कमजोर भइरहेको विदेशी मुद्रा सञ्चिति दबाबलाई केही राहत मिल्नेछ। राष्ट्र बैंकको तथ्यांकअनुसार करिब ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने सञ...

  • ११ अन्तर्राष्ट्रिय विमान कम्पनीको रोजाइमा गौतमबुद्ध विमानस्थल

    रुपन्देहीको भैरहवा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि विभिन्न देशका विमान कम्पनीहरुले चासो देखाएका छन् । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा अवको डेढ महिनामा अन्तर्राष्ट्रिय उडान गर्ने तयारी भएको यो विमानस्थलको परीक्षण उडान भइसकेको छ ।   यो वर्षको बुद्ध पूर्ण...

  • आईआरएसमा डेढ बिलियन डलर दावी हुन बाँकी, यसरी दावी गर्नुहोस् औषत ८१३ डलर

    अमेरिकामा करदाताहरुले १ दशमलव ५ बिलियन डलर ट्याक्स रिफण्ड दावी गर्न बाँकी रहेको आईआरएसले जनाएको छ । उक्त रकम अप्रिल १८ भित्र दावी गर्न सुझाव दिइएको छ ।   सन् २०१८ मा ट्याक्स फाइल नगरेका झण्डै १५ लाख करदाताहरुले झण्डै डेढ बिलियन डलर रकम रिफण्ड दावी गरेका छैनन् । तीनबर्षभित्र दावी गरिसक्नुपर्ने प्रावधान भएका...

  • विद्युतीय गाडी आयात हालसम्मकै उच्च, सय किलोवाटमाथिका बढी

    नेपालमा शक्तिशाली विद्युतीय गाडीको प्रवेश बढ्न थालेको छ। १०० किलोवाट बढी क्षमताका गाडीको आयात ह्वात्तै बढेको हो।  अघिल्ला वर्षमा थोरै पावर भएका विद्युतीय गाडी आयात हुने गरेकोमा अहिले बढी पावर भएका गाडी भित्रिन थालेका हुन्। चालू आर्थिक वर्षमा हालसम्मकै उच्च विद्युतीय गाडी भित्रिएका छन्। चालू आर्थिक वर्षको...

  • सुनको मूल्य फेरि एक लाखमाथि

    सुनको मूल्य फेरि एक लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँले वृद्धि हुँदै पुनः एक लाख ३०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ८०० रुपैया...

  • फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

    नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि गरेकाे छ। निगमले पेट्राेल डिजल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएकाे हाे। अब बढेकाे मूल्य अनुसार पेट्राेल प्रतिलिटर १५५ तथा डिजल र मट्टितेलकाे मूल्य १३८ रुपैयाँ पुगेकाे छ।   यस्तै हवाई इन्धन आन्तरिकतर्फ १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति...