लन्डन । ‘राई इज किङ’ ले चिनिएका चर्चित गायक राजेश पायल राई सांगीतिक कार्यक्रमका लागि बेलायत आईपुगेको छ । आज बेलायतको अल्डरसर्टस्थित एम्पाएर हलमा सम्पन्न हुने सांगीतिक कार्यक्रमममा सहभागी हुन आइपुगेका हुन । किरात राई यायोक्खा बेलायतले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुती दिन गायक राई बधवार लन्डनक...
कला/साहित्य
-
-
परिजिता बास्तोलाले जितिन द भ्वाइस अफ अमेरिकाको ब्याटल्स राउण्ड
१७ वर्षको उमेरमा पारिजिता बाँस्तोलाले आफ्नो मखमली स्वरले ‘द भ्वाइस’ को प्रशिक्षक मात्र नभएर शोका दर्शकको पनि मन जित्न सफल भइन् । ब्लाइण्ड अडिशनमा प्रतिष्ठित रूपमा चारवटै कुर्सी घुमाउन सफल परिजिताले टिम लिजेन्ड रोजेकी थिइन् । र, मंगलबार ब्याटल्स राउण्डमा कोच जोन लिजेन्डले उनलाई ब्याटल्स राउन्डको विजेता...
-
गायनसंगै सामाजिक काममा पनि अघि लोकप्रिय गायक भिषण मुकारुङ
भाेजपुर । सामाजिक परोपकारी कामलाई कमै प्राथमिकता दिईन्छ । व्यक्तिगत भन्दा पनि सामुहिक भावनाले मात्र सामाजिक काममा हात बढाउने भेटिन्छन् । एकल प्रयासमा कमै व्यक्तिहरु सामाजिक उत्थानमा लागेका हुन्छन् । तर तीमध्ये सामाजिक हितका लागि आफ्नो एकल प्रयासमा जुटेका एक प्रतिबिम्ब हुन्, लोकप्रिय गायक भिषण मु...
-
पहिचान पुरस्कार २०७८ का लागि उत्कृष्ट ६ पुस्तकहरु छनौट
लन्डन । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले २०७८ का लागि उत्कृष्ट ६ वटा पुस्तकहरु छनोट गरेको छ । जसमा उत्कृष्ट छनौट गरिएका पुस्तकहरु महाभाराः बसन्त बस्नेत, चिबेचराः केशव सिलवाल, गुरुः कविता राई, सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोटः अर्जुनबाबु माबोहाङ र अमित थेवे, ताल्चाः दिलीप बान्तावा र...
-
शिक्षाको ज्योती ‘हेडमिस’ अर्थात् कमला राई, (डकुमेन्ट्री भिडियोसहित)
मानव अस्तित्वको एकमात्र आधार उसको ज्ञान हो । अनि त्यहि विद्या प्रदान गर्ने गुरुलाई सबैभन्दा माथिल्लो दर्जा दिईन्छ । आधुनिककालमा पेशाप्रति लगावभन्दा पनि पेशाप्रति आश्रितपन बढ्दो छ । तर निरन्तरको शिक्षण पेशाबाटै नयाँ पुस्तालाई ज्ञानको ज्योति दिने ६० वर्षिया कमला राई वर्तमान समाज रुपान्तरणको एक अभिन्न नाम हो । स...
-
गायक खत्री र मेलिनाले गरे विवाह, विवाह खर्चको रकम असहायलाई
काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् । दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै वि...
-
सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन् । आज ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक...
-
एम्बुलेन्स संचालन सहयोगार्थ ‘भिषण सांगीतिक साँझ’ हुने
काठमाडौँ। एम्बुलेन्स संचालन सहयोगार्थ चर्चित गायक भिषण मुकारुङको एकल साँझ हुने भएको छ। असोज ६ गते बिहीबार सांगीतिक साँझ गर्न लागिएको हो। भोजपुरे सेवा समाज काठमाडौंले एकल साँझको आयोजना गर्न लागेको हो। राष्ट्रिय नाचघर जमलमा हुने सांगीतिक साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना गरिएको गायक मुकारुङले बत...
-
“हुन त मान्छे एउटै हुन्छ”
"हुन त मान्छे एउटै हुन्छ" हुन त मान्छे एउटै हुन्छ, तर खै कता छुन्छ छुन्छ । नसा, धमनी, शिरा हुँदै, अनायासै कहिले परेली धुन्छ । कोलाहल, भीड, व्यस्तताहरु समेटिएका अनि पोखिएका सपनाहरु । चर्कंदै जोडिएका, जोडिएर टुक्रिएका, अस्तव्यस्त हतारहरु । हतारभित्रका हतारहरुमा आफू पनि हता...
-
पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय
अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय तोकेको छ । नावालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशीमा सुनुवाई गर्दै न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बलात्कारको मुद्दामा सफाइ दिएपनि बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 12
- Next Page »












