काठमाडौं । भोजपुर कविता उत्सव कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार राजधानीमा भोजपुरे सेवा समाज, काठमाडौँद्वारा भोजपुर कविता उत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति गंगाप्रसाद उप्रेतीले नेपालको प्रदेश नम्बर एक अन्तर्गत पर्ने पहाडी जिल्ला भोजपुर साहित्य, कला र सङ्गी...
कला/साहित्य
-
-
‘ मेरी प्रेयसीलाई ’
यो सपनाको देशबाट रहरका अनगिन्ती फूलहरु टिपेर तिमीलाई गीतको माला पठाईदिएको छु राख्नु ÷राख्नु पोल्टामा राखेको मेरो मायाजस्तै जतन गरेर राख्नु कहिल्यै नहराउनू । यतिखेर म कंक्र्रिटको चिहानमाथि लम्पसार परेर तिम्रो उध्रिएको पेटिकोटजस्तै छियाछिया भएको आकाश हेर्दैछु यहाँ बिस्कुन झैं छरपस्ट विचारहरु छन् दमको रोग...
-
सलमानले किन परिवर्तन गरे आयुषको फिल्मको नाम
बलिउडका सुपरस्टार सलमान खानले उनका बहिनी ज्वाईँ आयूष शर्माको फिल्म लवरात्रीको नाम परिवर्तन गरेका छन् । सलमान स्वयमले यस फिल्मको नाम परिवर्तन भएको कुरा उनको ट्वीटरमार्फत जानकारी दिएका छन् । अब यस फिल्मको नाम ‘लवयात्री’ राखिएको छ । यस फिल्मको नामलाई लिएर धेरै विरोधहरु भइरहेका थिए । सलमानले यस फिल्मको नाम लबरात्रि राखेर ...
-
भिम थापा मगरको हरेक जन्म-जन्म सार्वजनिक
भोजपुर । गायक भीम थापा मगरेको हरेक जन्म जन्म बोलको म्यूजिक भिडियो गीत सार्वजनिक भएको छ । हरेक जन्म जन्म बाृेलको गीतलाई रियोना फिल्मस् प्रा.लिले बजार बजारमा ल्याएको हो । यस भिडियोमा आफुले माया गरेको मान्छे सँगको प्रेमभावले सजिएको गायक भिम थापा मगरले बताए । गीतमा अर्जुन डुङमेन राईको शब्द र मनोज थापा मगरको संगीत रहेको छ ...
-
संगीतमा संघर्षी हिरण राई उर्फ ‘टाईफिटिङ मामा’
पछिल्लो केहि समय पूर्वेली भाकामा आफ्नो कला र गलासंगै नाम कमाएका कलाकार हुन्, ‘टाईफिटिङ मामा’ अर्थात् भोजपुरे युवा कलाकार हिरण राई । २६ वर्षीय हिरणलाई आफ्नो नामभन्दा पनि टाईफिटिङ मामा भनेर मानिसहरु चिन्ने गर्छन् । बेजोडको हाँस्यव्यङ्ग्यसहितको सुरिलो भाका लगाउने हिरण आफ्नो नाममा रमाईलो ‘टाईफिटिङ मामा’ शब्द जोडेकाले पनि उ...





