भोजपुर । अन्र्तराष्ट्रिय सांकेतिक भाषा दिवसको भोजपुरमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । भोजपुर बहिरा संघको आयोजनामा दिवसका अवसरमा आईतबार जिरोप्वाईन्टदेखी भोजपुर नगरपालिका ९, पानीट्याङ्कीस्थित बहिरा विद्यालयसम्म ¥याली निकालिएको थियो । मेयर आलेले विविध चुनौतीका बावजुद पनि बहिरा विद्यालय स्थापना गर्नु भोजपुर नगरपालिका...
फोटो फिचर
-
-
भोजपुरमा संविधान दिवस यसरी मनाइयो (फोटो फिचर)
भोजपुर । नेपालको संविधान २०७२ लाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेसंगै संविधान दिवस २०७५ को अवसरमा भोजपुरमा विभिन्न कार्यक्रम गरि मनाईँदै छ । बुधबार भोजपुरमा बृहत प्रभातफेरी निकालिएको छ । सदरमुकामको जिरोप्वाईन्टदेखी विचबजार चारभञ्ज्याङ हुँदै शहिद पार्कमा आएर ¥याली एक कार्यक्रमका विच समापन गरिएको थियो । ...
-
नवनिर्मित आँखा अस्पतालको उद्घाटन (फाेटाेफिचर)
भोजपुर । जापानी सरकारको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ र भोजपुर सामुदायिक विकास केन्द्रको सहकार्यमा एक करोड २० लाखको लागतमा निर्मित भोजपुर आँखा अस्पतालको भवन सञ्चालनमा ल्याईएको छ । बिहीबार नेपालका लागि भूपू जापानी राजदुत मासाशी ओगावा तथा नेपाल नेत्रज्योती संघका अध्यक्ष प्राध्यापक डा. तीर्थप्रसाद मिश्रद्धारा संय...
-
खोर्सानेमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर (फोटो फिचरसहित)
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्यावटेष्ट र ५ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केट...
-
सिसिटिभीको निगरानीमा भाेजपुर सदरमुकाम
भोजपुर । गत चैत्र ३० गते राती भोजपुर सदरमुकामको भोटेपसलस्थित एक सुनपसल सहित ३ वटा पसलमा करिब साढे ४ लाख बराबरको चोरी भयो । भोजपुर नगरपालिका ९, भोटेपसलस्थित कामना ज्वेलर्समा १ लाख १० हजार बराबरको सुन, चाँदीजन्य गरगहना चोरी भएको थियो । तर प्रहरी घटनाका दोषीलाई पक्राउ गर्न सकेन । यस्तै सदरमुकाम आसपासका क्षेत्रमा पछिल्लो ...
-
युएईमा प्रबासी उभौँली साकेलाको धुमधाम (फोटोफिचरसहित)
भोजपुर । किराँतहरुको महान चाड उभौँली यलेदोङ ५०७८ को रौनक युएईमा ईस २०१८ मे ४ शुक्रबारका दिन धुमधामका साथ मनाईएको छ । किराँत राई यायोख्खा र सुनुवार समाज युएईको सयुँक्त आयोजनामा उभौँली साकेला युएईको अबुधाबी मुसाफा साकेला पार्कस्थित प्रवासी किराँत तथा गैर किराँत विभिन्न जातिय संघसंस्थाका प्रतिनिधि, जिल्लास्तरिय सामजिक संस...






