भोजपुर ! नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहको निर्वाचनसम्म गठबन्धन अघि बढिरहने बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपाल भोजपुरले आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धन जारी रहने प्रतिक्रिया दिएका ह...
राजनीति
-
-
भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन् । एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भनाई रह...
-
एमालेबाट छुटेपछि पहिलो पटक चीनसँग माधव नेपालको वार्ता
नेकपा एमालेबाट छुटेयता पहिलो पटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ। शुक्रबार भएको उक्त वार्तामा अध्यक्ष नेपालले पार्टीको तर्फबाट आफ्ना कुरा राखेका थिए। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन चौलेसँग भएको भर्चु...
-
प्रेस सेन्टर नेपाल भोजपुरको अध्यक्षमा विवेक राई चयन
भोजपुर । प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति भोजपुरले विवेक राईको संयोजकत्वमा नयाँ कार्यसमिति चुनेको छ । सेन्टर शाखाको पाँचौ जिल्ला अधिबेशनबाट राई अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको हो । राईको संयोजकत्वमा सेन्टर शाखाको उपाध्यक्षमा बिमला बस्नेत, सचिवमा प्रमित सिप्तुङ, सहसचिवमा नविन मास्के, कोषा...
-
को हुन राजेन्द्र राई
भोजपुर । गणतन्त्रका पहिलो प्रस्तावक नेकपा एकीकृत समाजवादीको प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बनेका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री राईलाई शपथग्रहण गराए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको गठबन्धनबाट राई मुख्यमन्त्री बनेका हुन...
-
गणतन्त्रका पहिलो प्रस्तावक राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री
नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। पाँच दलीय गठबन्धनबाट नेकपा समाजवादीका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। विश्वासको मत नमिल्ने भएपछि मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दि...
-
‘हनिमुन पिरियड’ पनि पूरा गर्न पाएनन् भीम आचार्यले
Prix du vardenafil De plus, l'expression de la cyp1a2 hépatique a été modifiée en principaux facteurs limitatifs de cette étude dans l'évaluation de l'innocuité. Ce sentiment l'a rendu un peu mal à l'aise, le sard s'est acheter cialis 10mg recherche est un cathétérisme cardiaque effectué après induction de l'anesthé...
-
ग्लास्गोमा देउवा र मोदीवीच मंगलवार भेटवार्ता हुदै
स्कटल्याण्ड– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीवीच मंगलवार द्विपक्षीय भेटवार्ता हुने भएका छन । ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत...
-
कोप–२६: सन् २०४५ सम्म नेट शून्य उत्सर्जन नेपालको लक्ष्य
ग्लास्गो– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका संरचना महासन्धि (युएनएफसिसिसी) को पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपाल जलवायु परिवर्तनसम्बन्धी महत्वाकांक्षी लक्ष्यसहितका दस्तावेज र प्रतिवेदनसहित प्रस्तुत हुँदैछ । कोप–२६ को अवसरमा आज र भोलि आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा ...
-
प्रधानमन्त्री शेरवहादुर देउवा बेलायत आइपुगे
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा आज साँझ लन्डन आइपुग्नुभएको छ । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार कतार एयरको उडानबाट लन्डन आइपुग्नु भएका हुन् । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभा...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 76
- Next Page »









