• प्रदेश १ सरकार परिवर्तन अनिर्णत

    विराटनगर : यतिबेला प्रदेश १ मा सरकार परिवर्तन हुने नहुनेमा अलमल परेको छ । पाँचदलीय गठबन्धनमा सहभागी नेपाली कांग्रेसभित्र ’चलखेल’ भएको आशंकाले गर्दा प्रदेश सरकार परिवर्तनमा ‘उल्झन’ भएको हो ।   प्रदेशसभाको नवौँ तथा हिँउदे अधिवेशनको चौथो बैठक कात्तिक ७ गते आइतबार मुख्यमन्त्री भीमप्रसाद आचार्यको विश्वासको मत...

  • नेपाली कांग्रेसको सांसदहरुले फ्लोर क्रस गर्ने हल्लाका प्रदेशसभा बैठक सर्‍यो

    विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको सांसदहरुले फ्लोर क्रस गर्ने हल्लाका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक एक साता पछि सरेको छ ।   विश्वासको मत लिने मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल र मत विभाजन गर्न सभामुख प्रदीपकुमार भण्डारीले आइतब...

  • बेलायत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाको शक्तिशाली राष्ट्रप्रमुखहरुसंग भेटघाट हुदै

    लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेश्रो साता बेलायतको स्कटल्याण्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिदैछ ।   प्रधानमन्त्री देउवा लन्डन हुँदै स्कटल्यान्ड पुग्ने भ्रमण कार्यक्रम बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । लन्डनमा बेलायती प्रधानमन्त...

  • गेसोद्धारा राजदुत विदाई

    लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई विदाई गरेको छ । अल्डरसटस्थित गेसोको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो ।   बिदाईकै क्रममा गेसोका सभापति तथा वार्ताका लागी गोरखाहरुको तर्फबाट गठित निर्देशक कमिटिका सदस्य कृष्ण कुमार राईले व...

  • प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई

    काठमाडौं । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए ।   अब प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।...

  • माओवादीबाट पौडेल, श्रेष्ठ, गहतराज र यादव मन्त्री बन्दै

    काठमाडौं,  माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले काठमाडौं प्रेसलाई दिएको जानकारीअनुसार बुधबार बसेको स्थायी समिति बैठकले नाम टुंगो लगाएको हो ।   देवेन्द्र पौडेल ‘सुनिल’, शशि श्रेष्ठ, महेश्वर ग...

  • मन्त्रालयको भागबन्डा टुंगियो, यही हप्ताभित्र मन्त्रिपरिषद् विस्तार

    काठमाडौं। सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा करिब करिब टुंगो लगाएका छन्। मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो।   सरकार गठन भएको तीन महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बनेका थिए । गठ...

  • भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एसको अनेरास्ववियू क्याम्पस कमिटी गठन

        भोजपुर । नेकपा एकीकृत समाजवादी निकट भातृ संगठन अनेरास्ववियूको भोजपुर बहुमुखी क्याम्पसमा क्याम्पस कमिटी गठन गरिएको छ । सोमबार आयोजित नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा संगठन विस्तार कार्यक्रममा सुमि राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण भएको हो । नेकपा एकीकृत समाजवादीको युवा संघ नेपालका स्थ...

  • एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीको आलोचना, अन्तरविरोध हल गर्न नसकेको आरोप

    प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरु प्रथम विधान महाधिवेशनको दोस्रो दिन शनिबार तीनवटा केन्द्रीय निकायका प्रतिवेदन प्रस्तु भएका छन्।   शनिबार बन्द सत्रको सुरुमै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्परा...

  • गुप्तचर निकायबाटै सरकारको ‘सुराकी’, बालुवाटारको सूचना यसरी पुग्छ बालकोट

    तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ पुस २३ गते राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख (मुख्य अनुसन्धान निर्देशक) दिलिप रेग्मीलाई बर्खास्त गर्‍यो। ३० वर्षे सेवा अवधिअनुसार २०७६ जेठ १४ गतेसम्म पदावधि रहे पनि रेग्मीलाई सरकारले अप्रत्याशित रुपमा बर्खास्त गरेको थियो।   विशेष से...