• चीनमा बालबालिकाले दिनमा ४० मिनेट मात्रै टिकटक चलाउन पाउने

    चीनमा बालबालिकामा टिकटकको लत बढेपछि दिनमा ४० मिनेट मात्रै चलाउन पाइने समयसीमा तोकिएको छ।   विश्वमै सबैभन्दा लोकप्रिय भिडिओ सेयरिङ एप टिकटक चीनमा ‘डुइन’को नामबाट उपलब्ध छ। चीनमा सर्वाधिक लोकप्रिय एप डुइनका प्रयोगकर्ता पनि सबैभन्दा  कम उमेरकै किशोर–किशोरी छन्।   बालबालिका निकै झुम्मिन थालेपछि चि...

  • बेलायतमा तेस्रो डोजको खोप दिने तयारी

    लन्डन । बेलायत सरकारले कोभिड १९ को महामारीबाट थप सुरक्षित हुनका लागि तेस्रो डोजको खोप दिने तयारी गरेको छ । पहिलो र दोस्रो डोज खोप वितरण गरिसकेको बेलायत सरकारले तेस्रो डोज खोप दिने भएको हो ।   केही दिनपछि प्रथामिकताका आधारमा तेस्रो डोज खोप वितरण गर्ने तयारी भएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले जान...

  • भोजपुरमा ‘ब्लड बैंक’ सञ्चालन, वर्षौको सास्ती हट्यो

        भोजपुर । गम्भिर परिस्थितीमा रगत खोज्न ठुला शहर धाउनुपर्ने भोजपुरबासीको बाध्यता कम भएको छ । सांसद विकास कोषमार्फतको ५० लाख बजेट र नेपाल रेडक्रस सोसाईटी भोजपुरको पहलमा जिल्ला अस्पताल भोजपुरमा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याएसंगै सास्ती टरेको हो । भोजपुरबाट प्रतिनिधी सभाका लागि ...

  • गेसोको टोलीद्धारा आमरण अनशनमा बसेका अनशनरत तीन जनाको स्वास्थ्य अवस्था बुझे

    लण्डन । गोर्खा भुतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ गेसोका एक टोलीले १२ दिनदेखि आमरण अनशनमा बसेको तीन गोर्खाहरुको स्वास्थ्य अवस्था बुझेको छ ।   गोर्खा भूतपूर्व सैनिक संघ गेसोका टोलीले बुधवार लण्डनस्थित बेलायतको प्रधानमन्त्री कार्यालय नजिकै आमरण अनशनमा बसेका गोर्खा ज्ञानराज राई, धनब...

  • कोभिड अस्पताललाई युके प्रबासीको आर्थिक सहयोग

        भोजपुर । रोजगारीको शिलशिलामा यूकेमा बसोबास गर्दै आएका प्रबासी नेपालीले कोभिड १९ बाट प्रभावित नागरिकको सहयोगका लागि जुटेका छन् । भोजपुर लगायत विभिन्न जिल्लाका प्रबासी सहयोगीदाताहरुले आर्थिक संकलन गरेर कोभिड अस्पताल भोजपुरलाई सहयोग प्रदान गरेको हो । कोभिड १९ का कारण भयावह अवस्थालाई मध्यनजर गर्दै प्...

  • सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिश

    कोरोना महामारीको जोखिमका बेला भौतिक उपस्थितिमा परीक्षा गर्नु उयुक्त नहुने भन्दै परीक्षा स्थगित गर्न माग भइरहेका बेला निकट भविष्यमा हुने सबै पक्षा स्थगित गर्न सिफारिश गरिएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षा स्थगित गर्न सीसीएमसीमा सिफारिश गरेको जानकारी दिएका छन्।   उनले शिक्षा मन्त्रालय...

  • चहलपहल पनि बढ्यो संक्रमणदर पनि बढ्यो

      भोजपुर । करिब अढाई महिनापछि खुलेको निषेधाज्ञाले चहलपहल बढेको छ । भोजपुर सदरमुकाम लगायतका मुख्य बजारहरु सदाझैँ व्यस्त बनेका छन् । बैंक तथा वित्तिय संस्थाहरुमा भिडभाड बढेको छ । बजारक्षेत्र र सडकमा बाक्लो आउजाउ छ । सवारीसाधनहरुको ताँती लागेको छ । तर कोभिड १९ को संक्रमणदर भने रोकिएको छैन । बजार आसपासमा घरलौरी...

  • अब नेपालमा नै क्यान्सरविरुद्धको औषधि उत्पादन

    नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो ।   यहाँ आयोजित कार्यक्रममा आज टिजिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरु...

  • पार्टीका लागि खर्च भरथेग गर्ने श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय

    भोजपुरका उमेश श्रेष्ठको पहिचान निजी विद्यालय सञ्चालनसँग जोडिन्छ। उनले करिब चालीस वर्ष नेपालमा निजी क्षेत्रको शिक्षामा बिताएका छन्।   यद्यपि २०७० सालदेखि श्रेष्ठको पहिचान बदलियो। उनी नेपाली कांग्रेसका 'नेता' का रूपमा पनि चिनिन थाले।   श्रेष्ठलाई तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले राजनीतिम...

  • प्रदेश १ मा ३६६ सङ्क्रमित थपिए

    प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार थपिएको सङ्क्रमितमध्ये सुनसरीका १३८, झापाका १२२, मोरङका ८१, धनकुटाका नौ, इलामका छ, उदयपुरका दुई, सङ्खुवासभा, भोजपुर र उदयपुरका एक÷एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् ।   ...