• गर्मीमा छालाको यसरी गरौँ ख्याल

    पछिल्लो समय गर्मी ह्वात्तै बढेको छ । गर्मी याममा छालामा छिटै सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । गर्मीसँगै धुवाँ, धुलो अर्थात् बाहिरी वातावरणको ख्याल नगरेमा छालामा प्रत्यक्ष असर पुर्‍याउँछ । गर्मीले साना बालबालिकादेखि सबै उमेर समूहलाई सताउने गर्छ । गर्मी मौसममा बाह्य तापक्रमका कारण शरीरमा पसिना आउने गर्छ ...

  • जिकाको प्रकोप फैलन सक्ने वैज्ञानिकहरूको चेतावनी

    जिका भाइरसको संक्रमण तीव्र रूपमा फैलन सक्ने अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्। भाइरसमा वंशाणुगत उत्परिवर्तनले डरलाग्दो रूपमा संक्रमण फैद्यन सक्ने सम्भावना रहेको भन्दै उनीहरूसले सचेत रहन आग्रह गरेका छन्।   यस रोगले सन् २०१६ मा विश्वव्यापी स्वास्थ्य संकट निम्त्याएको थियो। सन् २०१६ मा फैलिएको उक्त भायरस...

  • विश्वभर ओमिक्रोनको बीए टु सबभेरियन्टको दबदबा

    अहिले विश्वभर ओमिक्रोनको नयाँ सबभेरियन्ट बीए टुको दबदबा रहेको छ । युरोप र अमेरिकासहित विश्वभर कोरोना संक्रमण गराउने मुख्य भेरियन्टका रुपमा अहिले बीए टु उदाएको छ ।   यद्यपी यो भेरियन्टका कारण आउनसक्ने छालले कत्तिको नोक्सान गर्नसक्छ भन्नेबारे भने अहिले नै निष्कर्ष निकाल्न मुस्किल रहेको छ । यो भेरियन्टका कारण विश...

  • नर्स बेलायत पठाउने प्रक्रिया कहाँ अड्कियो ?

    बेलायतले गत कात्तिक अन्तिम साता नेपालबाट झण्डै १० हजार नर्स लैजाने प्रस्ताव गर्‍यो। नेपालस्थित बेलायती राजदूतावासको प्रस्तावसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारी तहको सम्झौता गरेर नर्स कामदार भिसामा बेलायत पठाउने प्रकृया मंसिरमै थालेको थियो। तर यो विषय अझैसम्म छलफलमै अड्किएको श्रम रोजग...

  • क्यालोरी ट्रयाकिङ र बीपी मनिटरिङ जस्ता आधुनिक फिचर्स पाइने स्मार्टवाच

    ह्यान्डसम देखिन फिटनेस मेन्टेन गर्नुका साथै स्टाइलिस देखिनु पनि जरुरी हुन्छ । एक राम्रो गुणस्तरको स्मार्टवाच यस काममा तपाईलाई सहयोग गर्न सक्छ । यसै कुरालाई  ध्यानमा राखेर हामीले गतिविधि र फिटनेस ट्रयाकर न्यून मूल्यका स्मार्ट वाचको सूची लिएर आएका छौ ।   यसबाट तपाईंले आफ्नो फिटनेस ट्रयाक गर्ने मात्रै होइन,...

  • औषधिको प्रयोग नगरी यसरी घटाउन सकिन्छ रक्तचाप

    नेपालमा करिब ३० प्रतिशत मानिसहरुमा कुनै न कुनै प्रकारको रक्तचापको समस्या छ। ती मध्ये आधा जतिले रक्तचापको औषधि सेवन गरिरहेको चिकित्सकहरुको अनुमान छ। उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्दछ। यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ। उच्च रक्तचापले मानिसको ज्यान पनि लिन...

  • चेपाङ समुदायको पहिलो नर्स , सधैं ‘स्कुल टप’ हुन्थिन्,

    हरेक बिहान ५ बजे उठेर घाँस काट्न जान्थिन्। भारी पुर्याएर फर्किंदा समय भए आमासँगै खेतबारीको काम गर्थिन्। अनि १० बजे स्कुल पुग्थिन्। स्कुलबाट फर्केर फेरि घाँस काट्ने, बारी खन्ने काममा बुबाआमालाई सघाउने। रातको १२ बजेसम्म गृहकार्य सकेर सुत्ने। एक दशकअघि सरिता चेपाङको दैनिकी यस्तै थियो।   वर्षभरि खाने मकै आफ्...

  • बच्चाहरुलाई धेरै भन्दा धेरै अंकमाल गरौँ !

    सीएनएन । अंकमालले जोकोहीलाई पनि राम्रो महसुस गराउन सक्छ । र विशेषगरी बच्चाहरुलाई सानै उमेरदेखि तिनको भावना वृद्धिविकास गर्न यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ । दिनभरको थकान या स्कुलको चुनौतिपूर्ण दिनपछि एक्लो या स्ट्रेस महसुस गरिरहेको बच्चालाई उसका प्रियजनले अंकमाल गर्ने बित्तिकै सबै ठीक भएको आभास हुनेछ ...

  • बौद्धिक अपांगता भएका छोरीलाई जोगाउनै मुस्किल

    (काठमाडौं) बौद्धिक अपांगता भएकी १४ बर्षिया किशोरीलाई एक नातेदारले बलात्कार गरे । अपांगता भएको छोरी जन्मिएकाले परिवार र समाजबाटै अपहेलना सहदै आएकी आमाले छोरीलाई नातेदारबाटै यौनहिंसा भैरहेको थाहा भएपनि कानुनी उपचार खोज्न सकिरहेकी थिइनन् । छोरीले राम्ररी बोल्न, बुझ्न नसक्ने, प्रतिकार गर्न नसक्ने भएकाले गर्भ बस्नबाट जो...

  • ५७ जिल्लामा विद्यार्थीलाई कोरोना खोप

    सरकारले आज (आइतबार) देखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आज पुस ४ देखि १४ गतेसम्म १२–१७ वर्ष समूहका विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन...