• प्रदेश १ मा ३६६ सङ्क्रमित थपिए

    प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार थपिएको सङ्क्रमितमध्ये सुनसरीका १३८, झापाका १२२, मोरङका ८१, धनकुटाका नौ, इलामका छ, उदयपुरका दुई, सङ्खुवासभा, भोजपुर र उदयपुरका एक÷एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् ।   ...

  • कोरोना खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराउन सरकारको आग्रह

    काठमाडौँ– नेपाल सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन उत्पादक मुलुकलाई आग्रह गर्ने निर्णय गरेको छ ।   सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देश र संस्थालाई धन्यवाद दिने र खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराईदिन निर्णय गरेको मन्त्री ज्ञानेन्द्रबहादुर कार...

  • चीनबाट ४० लाख खोप ल्याउने

    काठमाडौँ- सरकारले कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्तिमार्फत सिनोफार्मसँग भेरोसेल खरिदका लागि सम्झौता भएको  जानकारी गराएका हुन्।   खोपको आपूर्ति असार २४ बाट साप्ताहिक रुपमा हुने जान...

  • शहरमा थोरै, गाउँमा धेरै

        भोजपुर । गत जेठ २६ मा टेम्केमैयुङ गाउँपालिका ६, कोटका ६४ वर्षिय कोरोना संक्रमित पुरुषको होमआइसोलेसनमा मृत्यू भयो । त्यस्तै जेठ २९ मा रामप्रसादराई गाउँपालिका ६, वैकुण्ठेको कोभिड अस्पतालमा उपचाररत अर्का ३६ वर्षिय पुरुषको पनि ज्यान गयो । केहि साता अघिमात्र उत्तरी षडानन्द नगरपालिका १, नेपालेडाँडा मझ...

  • भारतमा भेटियो डेल्टा म्यूटेशन, दोश्रो लहरभन्दा पनि शक्तिशाली हुने

    भारतमा दोश्रो लहरमा आतंक मच्चाउने डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत भएर आएको छ। उक्त परिस्कृत भाइरसको नाम डेल्टा प्लस राखिएको छ। भारतका छ राज्यमा गरेको स्वाब परीक्षणबाट उक्त डेल्टा म्यूटेशनको भाइरस पत्ता लागेको हो।   भारतमा दोश्रो लहरमा बीटा भेरियन्टमा मिल्ने म्यूटेशन डेल्टामा मिल्न थालेको भारत...

  • कोरोना भाइरस चमेराबाट सर्‍यो कि प्रयोगशालाबाट फैलियो?

    कोरोना भाइरस जनावरबाट सरेको होइन, चीनको प्रयोगशालामा विकास गरिएको हुनसक्छ भनेर धेरैअघिदेखि शंका गरिँदै आएको थियो। यो प्रयोगशालाबाट नियोजित रूपले वा दुर्घटनावश समुदायमा फैलिएको ठान्नेहरू अझै पनि थुप्रै भेटिन्छन्। के यसको पछाडि कुनै वैज्ञानिक आधार छ?   गत वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सम्मेलनले ...

  • कर्मचारीले तलब कटाएर गरे कोभिड अस्पताललाई स्वास्थ्यसामाग्री सहयोग

        भोजपुर । षडानन्द नगरपालिका र उक्त नगरपालिकाका वडाका कर्मचारीहरुले आर्थिक संकलन गरेर कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । षडानन्द नगरपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई कर्मचारीहरुले स्वास्थ्य सामाग्री खरिद गरी सहयोग गरेका हुन् । नगरपालिका क्षेत्रभित्र कार्यरत कर्मचारीहरु...

  • कोरोना महामारीमा प्रजनन र मातृ सुरक्षाको प्रत्याभूति खै ? (महिला स्वास्थ्यकर्मीका कथाव्यथा एक सारांश)

    दिनभर पिपिई सेट (पर्सनल प्रोटेक्टिभ ईक्यूपमेन्ट) को पहिरन, आईसोलेसन, क्वारेन्टाईन र हेल्थडेस्कको बसाईँ, ईमरजेन्सी, ओपिडी कक्षको चक्करले बेफुर्सद । कोरोना महामारीमा खटिरहेका स्वास्थ्यकर्मीको दैनिकी हो यो । त्यसमा पनि यो महामारीमा सबैभन्दा जोखिम र संवेदनशिल अवस्था छ, गर्भवती र सुत्केरी स्वास्थ्यकर्मीहरुलाई । काखमा दु...

  • कोरोना महामारीमा एम्बुलेन्स नपाउँदा भोजपुरका ग्रामीण भेगका विरामीको विचल्ली

        भोजपुर । षडानन्द नगरपालिका २, कुदाककाउलेका भुपाल बस्नेत र उनकी श्रीमती कल्पना बस्नेतलाई जेठ २ गते कोरोना पुष्टि भयो । संक्रमित भएपछि उनीहरु घरमै होम आईसोलेसनमा बसे । तर ज्वरो र पखालाले दिनानुदिन कल्पना सिकिस्त बनिन् । उनको स्वास्थ्य झन नाजुक बनेपछि अस्पताल लानुपर्ने भयो । तर नगरपालिकासंग एम्बुले...

  • पत्रकार र प्रहरीलाई महुलीको स्वास्थ्य सामाग्री वितरण

      भोजपुर । भोजपुुरमा सञ्चालित महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य सामाग्री वितरण गरेको छ । संस्थाले नेपाल पत्रकार महासंघ भोजपुर र जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । देशव्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमणबाट बच्न र सचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्य...