सन् २००४ मा स्थापना भएको ‘किरांत राई यायोक्खा बेलायत’ खुट्टा लरबराउँदै १६ वर्षको जवानीमा हिंडिरहेको छ । तर, १६ वर्षे बैशालु जवानीसम्म आइपुग्न डार्विनको बिकासवादी सिद्धान्त झैं विभिन्न आरोह अवरोह पार गर्दै आइरहेको दिउसोको सूर्य झैं प्रष्ट देखिन्छ । अनि यहाँसम्म आइपुग्न संस्थाभित्र काम गर्ने मानिसहरु धन्यबादका पात्रह...
प्रवास
-
-
गोर्खाहरुको माग अविलम्ब कार्यान्वयन गरियोस : गेसो
लन्डन । गोर्खा भुतपुर्व सैनिकहरुको अग्रणी संस्था गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले आफुहरुको माग अविलम्ब पुरा गर्नका लागि बेलायत सरकार समक्ष माग गरेको छ । गेसोले अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनपछि एक घोषणापत्र जारी गर्दै यस्ताे माग गरेको हो । गेसोले नेपाल र बेलायत सरकारका प्रतिनिधि र गोर्खाहरुको...
-
‘‘१९ दिनपछि कोरोनालाई जितेर घर फर्के’’
लण्डन । मलाई कोरोना कहाँबाट कसरी ? सर्यो ठ्याक्कै थाह भएन । वस र ट्रेन चढेर काम जानुपर्ने भएकाले वस या ट्रेनबाट सर्यो यकिन हुन सकेन । कामबाट घर फर्केपछि म विरामी भए । परीक्षण गर्दा म ‘कोरोना’ संक्रमित भएको थाह भयो । विरामी भएपछि पनि म अस्पताल नगई घरमै बसेको थिए । मलाई खोकी लाग्ने, ज्वरो आउने त्यसको ह...
-
नेपालसहित ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्ष बढीको भिसा नदिने अमेरिकाको प्रस्ताव
अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने प्रस्ताव तयार पारेको छ। त्यहाँको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको जानकारी दिएको हो। विभागले एफ, जे र आइ प्रकारको गैरआवसीय भि...
-
महामारीकै बीच हजारौं विदेशी डिपोर्ट गर्दै बेलायत
लन्डन । बेलायतमा शरणार्थीको रुपमा बस्ने अधिकारका लागि गरेको आवेदन अस्वीकृत हुने हजारौं विदेशीलाई उनीहरुकै मुलुकमा डिपोर्ट गर्ने प्रकृया शुरु गरिएको छ । उनीहरुलाई २१ दिनभित्र देश छोड्न निर्देशनसहितको पत्र यसै सातादेखि पठाउन शुरु गरिएको ‘यूके भिसा एन्ड इमिग्रेसन’ (यूकेभीआई) ले जनाएको छ । आफ...
-
‘माओको जन्मघर पुग्दा’
पुलम्यान होटल जाङ्जाच्चे देखि एउटा ट्याक्सी समातेर स्थानीय बस स्टेसन पुगेका थियौ । हामी त्यहाँ पुग्दा बिहानको सात बजि सकेको थियो । “अभाटार पर्वत” जाङजाच्चेले बनाएको वुलिङ्गयुन उपत्यकाको जमिनमा सुर्यको किरण भर्खर भर्खरै झर्दै गरेका थिए । बस स्टेसन बाहिर ट्याक्सीले ओराले पश्चात चालक एक्कै छिनमा बिलुप्त भै हाले । चालक...
-
ब्रिटिस आर्मीमा यो वर्ष भर्ती संख्या घट्ने
लन्डन । बेलायत सरकारले कोरोना भाइरस महामारीको कारण देखाउँदै ब्रिगेड अफ गोर्खाजमा भर्ती संख्या घटाउने तयारी गरेको छ । ब्रिटिस आर्मी मुख्यालयले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रतिस्पर्धी नेपाली युवालाई सो जानकारी दिएको हो । यसपटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर...
-
अदृश्य मर्दको खोजी
भारतीय बिज्ञान संस्थान, बैङ्लोरबाट चार बर्षे अध्ययन पुरा गरेर म काठमाण्डौ फर्कदै थिए । दिउँसोको ठीक चार बजे जेट एयरले त्रिभुवन बिमानस्थलमा अवतरण गर्दै गर्दा म अति हर्षित मुद्रामा थिए । मेरो स्वागतको लागि बाबु बिमानस्थलमा आउनु भएको थियो । त्यसैले हतार हतार बिमानबाट निस्केर उहाँसँग भेट गरे । तर हाम्रो रमाईल...
-
गोर्खाको तस्विरअंकित पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने बेलायतको तयारी
लन्डन । बेलायती सेनामा गोर्खाहरुले पुर्याएको योगदानको कदरस्वरूप बेलायतले उनीहरुको तस्विरसहितको पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने तयारी गरेको छ । देशको लागि महत्वपूर्ण योगदान गर्ने अश्वेत तथा अल्पसंख्यक समुदायका सदस्यको तस्विरअंकित सिक्का निश्कासन गर्न लागिएको सरकारका ट्रेजरी मन्त्री जोन ग्लेनले ब...
-
बेलायतका जेलमा नेपाली : इमिग्रेसनका मुद्धादेखि हत्याको अभियोगसम्म
लन्डन : ११ नेपाली विभिन्न अभियोगमा बेलायतको जेलमा छन्। लन्डनस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूमध्ये धेरैलाई यहाँको अध्यागमन कानुन उल्लंघन गरेको मुद्दा लागेको छ। बेलायत सरकारले दूतावासलाई उपलब्ध गराएको तथ्यांकले आठ नेपाली अहिले अध्यागमनसम्बन्धी मुद्दामा जेलमा रहेको देखाएको छ। उनीहरूमध्ये केहीलाई अध्याग...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 36
- Next Page »









