• गोर्खा बार्ता सकारत्मक र आशा लाग्दो छैन : गेसो

    लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुको मागको बिषयमा भईरहेको त्रिपक्षीय बार्ता परिणाममुखी हुने कुरामा गोर्खाहरुको एक संगठन गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले शंका व्यक्त गरेका छन । गोर्खाहरुको माग सम्बोधन बिषयमा नेपाली राजदुतावासको असंवेदनशिलता र गोर्खा संगठनहरुवीच सम्मान धारणा बन्न नसकेको भन्दै बार्ता परिणाममुखी हुने ...

  • एनआरएनए अध्यक्षमा बद्री केसी विजयी

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पद...

  • गोर्खाहरु जीवित नरहेपनि उनका छोराछोरीहरु बेलायत आउन पाउने

    लन्डन । बेलायत सरकारले अध्यागमनसम्बन्धी कानुनमा नयाँ थप व्यवस्था गरेपछि गोर्खाहरु जीवित नरहेपनि उनका छोराछोरी बेलायत आउन पाउने  भएको छ । बेलायत सरकारले नयाँ कानुन व्यवस्था गर्दै सन् १९९७ जुलाई १ भन्दा अघि अवकास पाएका तर उनीहरुले अवकास पाउँदा १८ वर्ष ननाघेका गोरखाका छोराछोरीलाई बेलायत आउन दिने प्रावधानको व्यवस्था गर...

  • मकाउमा किराना पसलबाटै धमाधम नेपाली राहदानी नवीकरण

    चीनको विशेष प्रशासकीय क्षेत्र मकाउमा रहेका करिब ३५ सय नेपालीका लागि सरकारले एउटा कार्यालय समेत राख्न नसकेपछि राहदानी लगायत आवश्यक कागजात कहिले चौरमा बसेर बनाइन्छ भने कहिले त्यस्ता कागजात व्यक्तिको किराना पसलबाट वितरण गरिन्छ।   नेपाल सरकारबाट श्रम स्वीकृति लिई कामदार भिसामा सन् १९९६ देखि मकाउमा आउन थालेका...

  • फोनिज युकेको अधिवेशन १६ डिसेम्बरमा

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको चौथो अधिवेशन आगामी डिसेम्बर १६ तारिखमा अल्डरसटमा हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका अध्यक्ष गोमा रानाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले अधिवेशनको मिति तय गरेको छ ।   बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पन...

  • समाजसेवी तथा खेल प्रशिक्षक राष्ट्र राईको निधन

    लन्डन बेलायतको नेपाली समुदायका एक सक्रिय समाजसेवी तथा खेल प्रशिक्षक राष्ट्र राईको दुखद निधन भएको छ । ५८ बर्षको उमेरमा विहीवार समाजसेवी तथा खेल प्रशिक्षक राईको हृदयघातको कारण निधन भएको हो ।   आर्मीमै फिजिकल इन्सट्रक्टर उनी तेक्वान्दो सिक्स्थ डान मास्टर हुन् । आफूलाई सधैं तन्दुरुस्त राख्न चाहने राई बिहीबार...

  • बेलायतका प्लमस्टिडबाट हराइरहेका युवा मृत फेला

    लन्डन । बेलायतको प्लमस्टिडबाट हराइरहेका २४ वर्षीय निभान मगर मृत फेला परेका छन् । सोमबार सेप्टेम्बर १८ देखि बेपत्ता मगरको खोजीका क्रममा बेलायती प्रहरीले उनको शव फेला पारेको हो ।   साउथ इष्ट लन्डनको एरिथस्थित नदी किनारामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । मृत्‍युको कारण भने अझै खुल्न सकेको छैन । मगरको शव...

  • बेलायतको प्लमस्टिडबाट एक नेपाली युवा बेपत्ता

    लन्डन– बेलायतको प्लमस्टिडमा बस्दै आएका एक नेपाली युवा तीन दिनदेखि बेपत्ता भएका छन् । २४ वर्षीय निभान मगर गत सेप्टेम्बर १८ सोमबारदेखि बेपत्ता भएका हुन ।   सोमबार प्लमस्टिडमा देखिएका उनी त्यसयता परिवार, आफन्त र साथीभाइ कसैको सम्पर्कमा नरेहको परिवारिक स्रोतले जनाएको छ । बेलायती पूर्व गोर्खा सैनिकका छोरा निभ...

  • बेलायत पढ्न आएकी सदीक्षाको मृत्यु कर्मचारीको लापारवाहीले भएको निष्कर्ष

    लन्डन । उच्च शिक्षा हासिल गर्न बेलायत आएर ४ महिना अघि मृत्यू भएका एक विद्यार्थीको एम्बुलेन्सको कर्मचारको लापरवाहीले अकालमै निधन भएको पाइएको छ ।   लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा मंगलबार भएको झण्डै ७ घण्टा लामो सुनुवाइमा सिनियर कोरोनर टोम असबर्नले समयमै अस्पताल लगिएको भए सदीक्षाले मृत्युवरण गर्नु नप...

  • एनआरएनए यूकेको अध्यक्षमा पुन : प्रेम गाहा मगर निर्वाचित

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा पुन प्रेम गाहामगर अध्यक्षमा निर्वाचित भएको छ । आइतवार गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको ११ औं कार्यसमितिका लागि गाहामगरको अध्यक्षतामा नयां नेतृत्व निर्विरोध निर्वाचित भएको हो ।   शनिबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...