• लण्डनमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य

    नेपथ्य ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यहीँ उसले १२ वर्षपछि इतिहास दोहोर्‍याउने भएको छ । साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबिच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूह आगामी अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुँदै छ ।   यो त्यही मञ्च हो, जहाँ...

  • लन्डन म्याराथुनमा सन्तोष राईको कीर्तिमानी

    लन्डन । नेपाल रन यूकेका संस्थापक सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाएका छन् । सन्तोषले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेर वल्र्ड रेकर्ड बनाएको हो ।   आइतवार सम्पन्न संसारकै प्रतिष्ठित लन्डन म्याराथनको ४५औं संस्करणमा सन्तोष राईले नेप...

  • लन्डनका किरात राईहरुले मे ३१ मा धुमधाम साकेला मनाउदै

    लन्डन । लन्डनमा बस्ने किरात राईहरुले यसपटक साकेला उभौली धुमधामका साथ मनाउने भएका छन । आउँदो ३१ मे मा लन्डनका किरात राईहरुले संयुक्त रुपमा एकैथलोमा साकेला उभौली मनाउने भएका हुन । लन्डनको फेल्थामस्थित टुडर पार्क स्र्पोट एन्ड लिजर ब्रउएलसमा किरात राईहरु भेला भएर एकसाथ साकेला मनाउने भएका छन ।   किरात राईहरुल...

  • बेलायतका कार्यकर्ताहरुलाई महाधिवेशन तयारीमा जुटन कांग्रेस सहमहामन्त्री आङदेम्बेको निर्देशन

    लन्डन । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले बेलायतमा रहेको सम्पूर्ण कार्यकर्ताहरुलाई महाधिवेशन तयारीमा जुट्न निर्देशन दिएका छन । बेलायतस्थित नेपाली कांग्रेसको प्रवास समिति नेपाली जनसम्पर्क समिति नर्थवेस्ट लण्डनका क्षेत्रीय सभापति विशाल राईको अध्यक्षतामा सम्पन्न भेटघट तथा स्वागत कार्यक्रममा उक्त निर्द...

  • किरात राई यायोक्खा लन्डनको अध्यक्षमा पुरु राई निर्वाचित

    लन्डन । किरात राई यायोक्खा लन्डन प्रारम्भिक कार्यसमितिको अध्यक्षमा पुरु राई निर्वाचित भएको छ । शनिवार लन्डनको नर्थहोल्डमा सम्पन्न प्रारम्भिक कार्यसमितिको छैटौं अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।   अधिवेशनले समितिको उपाध्यक्षमा सुरेशकुमार राई र सुष्मा राई निर्वाचित गरेको छ । सचिवमा क...

  • थाइल्याण्डबाट पाँच नेपालीको उद्धार

    नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ।   उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आइओएम’ थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो। एकजना महिलालाई भने ...

  • गोर्खा मुद्दाको बार्ता दोबाटोमा, न्याय पाउने झिनो आशामा गोर्खाहरु

    लण्डन– झण्डै ३ बर्ष अघि ७ अगष्ट २०२१ मा बेलायतको टेन डाउनिङ स्ट्रिड प्रधानमन्त्री निवास अगाडी भएको आमरन अनसन १३ दिनमा टुङ्गिएको थियो । आमरन अनसन बसेकाहरू मध्ये सबै ६० नाघिसकेका थिए र एक जना हवील चेयरमा थिए । कुनै बेला बेलायतको रक्षा र राजमुकुटका लागि ज्यान दिन तयार भएका ति ब्रिटिस गोर्खा सैनिकहरू समानता र न्यायको स...

  • आदोलनमा जाने सत्याग्रहको घोषणा, आन्दोलन विरोध गर्ने विरुद्ध भण्डाफोर

    लन्डन । बेलायत सरकारले आफ्ना मागहरु पुरा गर्न उदासिनता देखाएको भन्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरु पुनः आन्दोलनमा जाने भएको छ । चरणबद्ध रुपमा बार्ता गरेर मागहरु पुरा गर्न बेलायती पक्ष तयार नभएपछि गोर्खाहरु पुन आन्दोलनमा जाने भएको हो ।   २०२१ को ६ अगष्ट देखि १९ अगष्टसम्म को १३ दिने आम...

  • एनआरएनएका दुई महाधिवेशन सर्वोच्चद्वारा खारेज, ६ महिनाभित्र एकता महाधिवेशन

    काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । k-way outlet jordan travis jersey kansas state football uniforms oregon football jerseys fsu jersey sac petite mendigote nfl jersey low price jordan travis jersey bmx bicicle...

  • बेलायती राज्यमन्त्रीको नेपाल भ्रमणमा गेसोद्धारा ध्यानाकर्षण

    लन्डन बेलायती विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलले यसै हप्ता नेपाल भ्रमण गर्ने तयारी भइरहेका बेला ब्रिटिस भूतपूर्व गोर्खाहरुका समान पेन्सनको बारेमा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले ध्यानाकर्षण गराएको छ । will levis jersey texas a&m jersey borse y not scontate lifetime youth wave kayak florida jersey penn st...