• कांग्रेस महाधिवेशन : गच्छदार र थापाको भरोसामा देउवा

    नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेको एक महिना भइसकेको छ।   निधिले लामो समयदेखि सभापति शेरबहादुर देउवालाई साथ दिँदै आएका थिए। निधिले यसरी ‘विद्रोह’ गरेर उम्मेदवारी दिने घोषणा गरेपछि महाधिवेशनमा देउवा कमजोर हुने आकलन गरिँदै आएको छ। देउव...

  • माधव नेपाल अस्पताल भर्ना

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ज्वरो आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। भाइरल ज्वरो र खोकीको कारण स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गएका उनी भर्ना भएका हुन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार ग...

  • भीम रावल भन्छन् : १० बुँदे धेरै ठाउँमा कार्यान्वयन भइसक्यो, बाँकी हामी मिलाउँछौं

    नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले असार २७ मा भएको १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको बताएका छन्।   १० बुँदे सहमति कार्यान्वयन, एमाले केन्द्रीय सदस्यमा नयाँ मनोनयन र विधान महाधिवेशनका क्रममा आउने समस्या समाधानका लागि बनाइएको कार्यदल संयोजक रावलले अब विस्तारै सबै मिल्दै जाने बताए। &nb...

  • नेपाली समाज लण्डनको अध्यक्षमा शान्तकला राई

    लण्डन । जनता समाजवादी पार्टी बेलायत प्रवास अन्तरगत रहेको नेपाली समाज लण्डन इकाई समितिको अध्यक्षमा शान्तकला राई निर्वाचित भएकी छिन ।   आइतवार नेपाली समाज इकाई समितिको तेस्रो अधिवेशनले आगामी दुई बर्षे कार्यकालको लागि राईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।   अधिवेशनले उपाध्यक्षमा कृष्ण राई, सचिवमा...

  • परराष्ट्रमन्त्री खड्का र भारतीय विदेश मन्त्रीबीच न्यूयोर्कमा भेटवार्ता

    परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरबीच अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ।   राष्ट्रसंघीय महासभामा भाग लिन गएका दुईजना समकक्षीबीच आपसी सम्बन्ध मजबुत बनाउने विषयमा कुरा भएको छ।   भेटपछि भारतीय विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवर...

  • नारायणहिटीमा खिमबहादुरले भने– श्रीपेच लगाएर राजा हुन आएको हुँ, पिस्तोल ताक्दैमा डराउन्न

    चर्चित कार्टुनिस्ट रविन सायमिले शुक्रबार दिउँसो आफ्नो फेसबुकमा व्यंग्यात्मक स्टाटस लेखे– झन्डै राजतन्त्र फर्केको! कार्टुनिस्ट सायमिको स्टाटसमा ठट्टा गर्दै एक जनाले प्रश्न गरेका छन्, ‘राजाको पहिलो आदेश के हुन्थ्यो होला?’   अर्का व्यक्तिले सोधेका छन्, ‘लाएर (श्रीपेच) आदेश दिएको भए के हुन्थ्यो होला?’ ...

  • एक वर्षदेखि मलाई सखाप पार्ने षड्यन्त्र जारी छ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो एक वर्षयता आफूलाई समाप्त पार्न षड्यन्त्र भइरहेको बताएका छन् ।   बिहीबार काभ्रे पुगेर योङ कम्युनिस्ट लिग (वाईसीएल’को भेलालाई सम्बोधन गरेका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न प्रचण्डलाई सखाप पार्न खोजिएको जिकिर ग...

  • जेठ २ मा फर्कियो भोजपुर एमाले

    भोजपुर । नेकपा एमाले भोजपुर जिल्ला कमिटी जेठ २ मा फर्किएको छ । १० बुँदे सहमति कार्यान्वयनको क्रममा पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काइएको हो ।   पार्टी विभाजनपछि पहिलोपटक एमाले जिल्ला कमिटीको बैठक तथा कार्यकर्ता भेला आयोजना गरिएको छ । बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य हर...

  • बेलायत र अमेरिकाको राजदुत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले केपी ओली सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।सरकारको निर्णय कार्यान्वयनमा आएसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुन...

  • विमला वलीले शंकर पोखरेलसहित ४ जनाविरुद्ध दिइन् शरीर बन्धकसम्बन्धी किटानी जाहेरी

    लुम्बिनी प्रदेश सांसद विमला वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् ।   पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म दाङबाट ल्याएर बन्धक बनाएको भन्दै अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै वलीले किटानी जाहेरी ...