कोरोना भाइरसका बिरामीको उपचारका लागि रेम्डेसिभिर औषधि प्रभावकारी हुनसक्ने परीक्षणमा देखिएको छ। यो औषधि पहिलो पटक इबोलाका बिरामीको उपचारका लागि प्रयोग गरिएको थियो। विश्वभरिका ७५ अस्पतालमा एक हजारभन्दा धेरै सिकिस्त बिरामीमा गरिएको परीक्षणको तथ्याङ्कमा यो औषधि दिइएको बिरामी ३१ प्रतिशत छिटो निको हुने देखिएको छ। रेम्...
स्वास्थ्य/जीवन शैली
-
-
सरकारको तयारी अपर्याप्त रहेको भन्दै सर्वदलीय बैठकमा आलोचना
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय सरकारी समितिको बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका नेताहरुले नेपालको कोरोना भाइरससँग जुध्ने तयारी अपर्याप्त रहेको गुनासो गर्दै नेपालले जुध्न नसक्ने आरोप लगाएका छन्। राजनीतिक दलका नेताहरुले खाद्य आपूर्ति सुचारु बनाउन र कालोबजारी...
-
भोजपुरका ग्रामिण महिलालाई घरमै हाते प्याड बनाउने सिप
भोजपुर । महिनावारी भन्न पनि लजाउने ग्रामिण महिलाहरु आजभोली घरेलु सेनिटरी प्याड बनाउने काममा सक्रिय हुन थालेका छन् । आधुनिक प्रविधीको युगमा रुपान्तरण हुदै गएको जीवनशैलीले खर्च बढाउनुको साथै विभिन्न स्वास्थ्य समस्या निम्त्याउन थालेपछि ग्रामिण महिलाहरु घरमै हाते सेनिटरी प्याड बनाउने काममा सक्रिय भएका हुन् । ...
-
शिविरमा ६ सय ८७ आँखाका विरामीले पाए सेवा
भोजपुर । नेपाल नेत्र ज्योती संघ, भोजपुर र आँखा तथा कान उपचार केन्द्र भोजपुरको संयुक्त आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित ३ दिने निःशुल्क आँखा शल्यक्रिया सहितको बृहत आँखा तथा कान जाँच शिविरमा ६ सय ८७ विरामीले निःशुल्क सेवा पाएका छन् । भोजपुर नगरपालिका १२, टक्सारको पुरानोडबलीस्थित आँखा अस्पत...
-
चेतनाको कमीले आँखाका रोगी बढ्दै
भोजपुर । आँखाको सुरक्षामा पर्याप्त चेतनाको कमीले आँखाका विरामीको संख्या बढदै गएको छ । नयाँ ईलेक्ट्रोनिक्स प्रविधी प्रतिको एकोहोरो चासो र रोग लागेपछि समयमै उचित उपचारमा ध्यान नपु¥याउनाले पनि आँखा रोगीको संख्या बढेको हो । आँखामा चोट लाग्ने, मोतीविन्दुका लक्षण भएका विरामी, मधुमेह विरामीहरु रोगलाई सामान्य लि...
-
अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई राधिकाले म्यूजिक सुनाउने !
काठमाडौं । एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब उनकी पत्नी राधिका शाक्यले म्यूजिक तथा किताब पढेर सुनाउने भएकी छन् । उपचारमा रहेका ओलीलाई तनावमुक्त राख्न चिकित्सकहरूले म्यूजिक तथा किताब पढेर सुनाउन सल्लाह दिएपछि यस्तो तयारी भएको हो । ओलीको उपचार टिमका सं...
-
आयूर्वेदिक उपचारः शहरबजारभन्दा गाउँमा मोह बढ्दो
भोजपुुर । भोजपुर नगरपालिका ५, बोखिमका ५६ वर्षिय अर्जुन कुमार राई गत बैशाख १७ गते पहेँलो जण्डिसले थलिए । विहान बेलुकी झनझन जण्डिसले सिकिस्त बनाउन थाल्यो । सामान्यतयाः दिशापिसाब गर्न चर्पि जाँदासम्म साहारा चाहिने अवस्थामा पुगे । घण्टौ लगाएर अस्पताल जानुको सट्टा उनले जडिबुटीको नियमित सेवन गर्ने निधो गरे । दुरदराजका भ...
-
सतारलाई डा.शर्माको सहारा: दुई महिनादेखि तड्पिरहेकी हिरामडीको निःशुल्क उपचार
बिराटनगर । पाठेघरको समस्याबाट पीडित मोरङको रतुवामाई नगरपालिका–९ भौडाहाकी हिरामडी सतार दुई महिना अघिदेखि पीडाले छटपटाई रहेकी थिईन् । उपचार गर्न पैसा थिएन । पैसा नभएकै कारण उपचार नपाएर असह्य पीडामा दिनरात तड्पिन बाध्य थिईन् । ज्याला मजदुरी गरेर दुई छाक टार्दे आएको सतार परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ३६...
-
किन नेपालीहरू रक्सी पिएपछि अंग्रेजी बोल्छन्, यस्तो छ वैज्ञानिक व्याख्या !
‘जब रक्सी भित्र खान थाल्छ पेटमा छिर्छ, नेपालीहरुको मुखमा अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेका छौं। कतिपय अवस्थामा अलि(अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं। हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के साँच्चै नाटक गरेका हुन् ? व...
-
सेतो पुतलीको झुसको कारण सापु रोग लाग्छः बराल
संखुवासभा जिल्लामा पछिल्लो समय शापु रोगका विरामि देखा पर्न थालेका छन् । यसै सन्र्दभमा हाम्रा सहकर्मीले तेज रत्न आँखा तथा कान उपचार केन्द्र संखुवासभा खाँदबारीका इज्चार्ज छितिज बरालसंग यस रोगको विषयमागरिएको कुराकानि प्रस्तुत गरिएको छ । शापु भनेको के हो ? शापु (SHAPU) एक दृष्टि नाशक आँखाको रोग हो । यो रोग प्रायः ...










