देश उपनिर्वाचनको संघारमा छ, नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहु(१ मा यहि बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको रस्साकस्सी चलिरहदाँ अप्रत्याशित रूपमा नेपाली काङ्ग्रेसका नेता तथा अर्थतन्त्र मामिलाका जानकार स्वर्णिम वाग्ले पार्टी परिवर्तन गर्दै राष्ट्रिय स्वत...
Tej
-
-
चलचित्र कलाकार सङ्घका अध्यक्षको निधन
चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ । बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिनु...
-
पोल्याण्डमा मिरा राईको बायोपिक फिल्मलाई उत्कृष्ट अवार्ड
काठमाडौं । अल्ट्रा धाविका मिरा राईको जीवनमा आधारित बायोपिक फिल्म ‘मिरा’ले उत्कृष्ट अवार्ड हात पारेको छ । फिल्मलाई पोल्याडमा ठुलो पर्दामा प्रदर्शन गर्दै उत्कृष्ट घोषणा गरिएको थियो । पोल्याण्डको लोकप्रिय अवार्ड ‘लाडेक माउन्टेन फिल्म फेस्टिबल’मा नेपाली मूलकी विश्व प्रसिद्ध धाविका राईको बायोपिक फिल्मले अवार्ड...
-
स्थानीयवासीले वडा कार्यलयमा तालवन्दी
भोजपुर, जिल्लाकोे पश्चिमी ट्याम्कोमौयुङ गाउँपालिकाको वडा न.२ छिनामखुको वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयले मनोमानी ढंगबाट योजना छनोट तथा उपभोक्त समिति गठन गरेकोले कार्यालयमा ताला लगाईएको संघर्ष समितिका संयोजक विदेन कुमार राईले बताए । एक तन्त्रीय शासनलाई रोक्न पहिलो चरणको आन्दोलन गरेको बताएका ...
-
बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार
नवलपरासी – एक बालिकाको एसिड आक्रमण बाट मृत्यु भएको २४ घण्टा नबित्दै नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको छ ।उन्को चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गरेको अभियोगमा डण्डाबजारकै विमल सिर्पाइलीलाई प्रहरीले पक्राउ गरेको छ । आफूसँग बिहे गर्न ...
-
आज सुनचाँदीको मूल्यकति
काठमाडौं, आज सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर छ । त्यस्तै, चाँदी पनि प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महास...
-
एसिड आक्रमणमा परेकि सम्झनाको ज्यानगयो
काठमाडौं । गत भदौ २६ गते एसिड आक्रमणबाट गम्भीर घाइते भएकी रौतहट चन्द्रपुर नगरपालिका ६ कि सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारकै आईतबार राति साढे ११ बजेतिर मृत्यु भएको हो । उनीमाथि प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ५० वर्षीय स्थानीय रामबाबु पासवानले राति घरमा सुतिरहेको बेला...
-
यामाहा मोटरसाईकलको शोरुम दिङ्गला
दिङ्गला । भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिङ्गलामा यामाहा बाईकको शोरुम उद्घाटन गरिएको छ । विश्वकर्मा पुजाको अवसर पारेर यामाहा मोटरसाईकलको आधिकारिक विक्रेता ईश्वर ईन्टरप्राईजेजको शाखा उद्घाटन गरिएको शोरुमका संचालक विज्ञान थापाले जानकारी दिए । सोरुममा यामाहा बाईकका सवै मोडलका बाईक र स्कुटर साथै स्पेयर पार्टस राखिएको ...