• ब्वायफ्रेण्डसँग मासिक १ करोडभन्दा धेरै तलब लिने गर्लफ्रेण्ड !

    काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई विश्वकै धनी खेलाडीमा गनिन्छ । खेलकुदबाहेक उनी आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छन् । यसपटक उनी फेरी गर्लफ्रेन्ड जर्जिना रोड्रिग्वेजको कारण चर्चामा छन् ।   एक रिपोर्टका अनुसार रोनाल्डोले आफ्नी प्रेमिकालाई खर्चका लागि हरेक महिना १ करोड ३२ लाख रुप...

  • गोर्खा ब्वाईज र वेष्ट बंगाल सेमिफाईन प्रवेश

        भोजपुर । अमुक्ता परिवार वेष्ट बंगाल भोजपुर सदरमुकाममा जारी पाँचौ अन्र्तराष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार सतासीधाम स्पोर्टिङ क्लब झापालाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै वेष्ट बंगाल अघिल्लो चरणमा प्रवेश गरेको हो । वेष्ट बंगालको जितमा विशाल क्षेत्री र ...

  • आयोजक भोजपुर र सुनसरी सेमिफाईनलमा प्रवेश

        भोजपुर । राष्ट्रिय जागृति क्लब सुनसरी र आयोजक भोजपुर भोजपुर सदरमुकाममा जारी पाँचौ अन्र्तराष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकपको सेमिफाईनल प्रवेश गरेका छन् । क्वार्टर फाईनल खेल अन्र्तगत बुधबार भगवती स्पोटस् क्लब खोटाङलाई १–२ गोलले हराउँदै सुनसरी सेमिफाईलनमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३० ...

  • झापा गोल्ड कप : संकटा सेमिफाइनलमा प्रवेश

    बिर्तामोड । संकटा क्लब पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।   संकटाको जितमा विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५औँ मिन...

  • आईएसएल खेल्ने पहिलो नेपाली

    काठमाडौँ — राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली फुटबलर भएका छन् । उनी इस्ट बंगालको पहिलो रोजाइमा रहेर बेङ्लुरु एफसीविरुद्ध शनिबार खेलेका थिए ।   २४ वर्षीय अनन्तले तिलक मैदान गोवामा पूरा समय खेल्ने अवसर पाए । उनकै गल्तीमा २४ औं मिनेटमा कप्तान सुनील क्षेत्रीले ...

  • लिभरपुललाई नवौंपल्ट लिग कप

    लन्डन — लिभरपुलले आइतबार नाटकीय रूपमा चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै लिग कप फुटबलको उपाधि जितेको छ । वेम्बलीमा भएको फाइनलमा १ सय २० मिनेट गोल हुन नसकेपछि पेनाल्टी शुटआउटमा लिभरपुल ११–१० ले विजयी रह्यो । चेल्सीका गोलरक्षक केपा एरिजाबालागा निर्णायक पेनाल्टीमा गोल गर्न चुके । सन् २०१२ यता योर्गन क्लोपले इंग्लिस नक...

  • ओमानलाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटमा

    ओमानमाथि ९ विकेटको सानदार जित हात पार्दै नेपाल आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा तेस्रो बनेको छ।ओमानले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १६.२ ओभरमा १ विकेटमात्रै गुमाएर भेट्टाएको थियो। नेपालका ओपनर कुशल भुर्तेलले ५५ रनको अर्धशतकीय पारी खेले। यस्तै आरिफ सेखले १७ तथा आसिफ सेखले १३ रन जोडे।   मंगलबार ...

  • यूएईलाई जिते नेपाल विश्वकपमा

    काठमाडौं । नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर ‘ए’मा क्यानडालाई ८ विकेटले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको छ । सोमबार कुशल भुर्तेल र दीपन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्नुका साथै सन्दीप लामिछानेको तीन विकेट लिएको खेलमा नेपालले सानदार जित निकालेको हो ।   मस्कटक...

  • बलरले जिताए नेपाललाई, ओमानमाथि ३९ रनको सानदार जित

    उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा आयोजक ओमानलाई ३९ रनले हराएको छ । मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा घरेलु टोलीका कप्तान जीशन मक्सूदले टस जितेर बलिङ गर्ने निर्णय गरे । त्यसपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बना...

  • ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरले मुख खोले

    आफूहरुमाथि नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीलाई लिएर ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरले मुख खोलेका छन्।   शुक्रबार नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गर्दै कप्तानबाट हटाइएका मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले देशका लागि खेलिरहँदा खेलाडीहरु माथि क्यानले पटक पटक अपमान ग...