• नेपालको दोस्रो जीत

    मलेसियामा जारी एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिप अन्तर्गत शनिबार नेपालले कुवेतलाई गरेको छ । नेपालको यो दोस्रो जित हो ।   किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।   कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३...

  • एसीसी ट्वान्टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपका लागि सोमबार १५ सदस्यीय टोली घोषणा गरेको छ । क्यानले रुविना क्षेत्रीको कप्तानीमा टोली घोषणा गरेको हो ।   क्यानले यसअघि प्रारम्भिक चरणमा १९ खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण गराएको थियो । उनीहरूमध्येबाट १५ खेलाडी छनोट भएका हुन् । ...

  • नेपाललाई मान्यता जोगाउने चुनौती

    आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार राति ओमानसँग खेल्दै सिरिजको सुरुवात गर्दैछ।   नेपालको यो लिग–२ मा चौथो त्रिकोणात्मक सिरिज हो। लिगमा नेपालले अहिलेसम्म सबैभन्दा कम खेल खेलेको छ। विश्वकप लिग–२ को पूरै खेल सकिने सम्भावना छैन। त्यसैले सिरिजमा जितको ...

  • एसियाली खेलकुदमा भाग लिने खेलाडी बन्द प्रशिक्षणमा

    काठमाडौं । चीनमा हुने भनिएको १९औँ एसियाली खेलकुद (एसियन गेम्स)का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बुधबारबाट २३ खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले मंगलबार बन्द प्रशिक्षणको उद्घाटन गरेका हुन् ।   बन्द प्रशिक्षणमा २३ खेलका ५१४ खेलाडी सहभागी हुनेछन् । जसम...

  • पोखरामा माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै, ५० देशका खेलाडी आउने

    पोखरा । पोखरामा ५ असोजदेखि माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेकवान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।   कोभिड १९ का कारण प्रभावित बनेको प्रतियोगिता पहिलो पटक पोखरामा हुन ला...

  • युगान्डाविरुद्धको टी २० श्रृंखलाका लागि नेपाली टिम सार्वजनिक

    काठमाडौं। युगान्डाविरुद्ध यसै महिना हुने टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २२ सदस्यीय टिम घोषणा गरेको छ । १६ देखि २१ मेसम्म हुने श्रृंखलाका लागि क्यानले बुधबार २२ खेलाडीको सूची सार्वजनिक गरेको हो ।   नेपालले कीर्तिपुरस्थित टियु मैदानमा पाँच खेल खेल्नेछ । रुबिना क्षेत्रीको ...

  • नेपालले जित्याे जिम्बावे एविरुद्धको एकदिवसीय क्रिकेट सिरिज, कुशल र महतोको उत्कृष्ट प्रदर्शन

    नेपालले जिम्बावे एविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । सोमबार भएको सिरिजको तेस्रो खेल जितेसँगै नेपालले २–१ ले सिरिज जितेको हो । सोमबार ३३ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर जिम्बावे एलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । उसले दिएको २१४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । ३२ ...

  • एसियाली खेलकुदका लागि सुदूरपश्चिमबाट कुस्तीका सात खेलाडी छानिए

    उन्नाइसौँ एसियाली खेलकुदका लागि कुस्तीतर्फ सुदूरपश्चिम प्रदेशबाट सात खेलाडी प्रारम्भिक चरणमा छानिएका छन् । कुस्ती खेलको इतिहासमै सुदूरपश्चिमबाट पहिलो पटक यतिधेरै खेलाडी पहिलो चरणमा छनोट भएका हुन् ।   कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दका अनुसार एसियाली खेलकुदको पूर्वतयारीका लागि सातै खेलाडी बन्द प...

  • लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

    काठमाडौं। दोस्रो लेगमा भिल्लारियालमाथि ३-२ को पुनरागमन जितसँगै लिभरपुल यूईएफए युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भियारियालको मैदानमा भएको खेलको पहिलो हाफमा लिभरपुल २-० ले पछि परेको थियो। तर, दोस्रो हाफमा तीन गोल गरेसँगै इङ्लिस क्लबले च्याम्पियन्स लिगको फाइलनमा स्थान पक्का गरेको हो। ...

  • पलेशा गोवर्धन र सिर्जना घिसिङले एसियन पारा गेम्स खेल्ने निश्चित

    सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्स को लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४, ५७ केजीमुनी र सिर्जना घिसिङ (के ४४, ५२ केजी मुनी) का खेलाडीले खेल्ने निश्चित गरेको छ।   विश्व तेक्वान्दो महासंघको आजगतेको पत्र अनुसार पलेशागोवर्धन व...