• अमेरिकामा लुकेर बसेका दश नेपालीलाई विमान चार्टर गरी डिपोर्ट

    काठमाडौं । अमेरिकामा अनाधिकृत रुपमा बसिरहेका १० नेपालीलाई नेपाल डिपोर्ट गरिएको छ । अमेरिकाले विमान चार्टर गरी नेपाल डिपोर्ट गरेको हो ।   अमेरिकी अध्यागमन विभागले उनीहरुलाई केही दिनअघि गल्फ स्ट्रीम जहाजको भीएन ७४०एसएसले नेपाल ल्याएर छाडेको थियो । राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुब कुमार र शंकर व...

  • नेपाली समाज बेलायतमा जिम्मेवारी वाँडफाँड

    लन्डन । जनता समाजवादी पार्टीको प्रवास कमिटि नेपाली समाज बेलायतले जिम्मेवारीहरू बाँडफाँड गरेको छ । आइतवार सम्पन्न समाजको पहिलो विस्तारित बैठकले संगठनलाई थप गतिशिल बनाउन जिम्मेवारी बाँडफाँड गरेको हो ।   लन्डनको रिडिङस्थित एभरेष्ट तन्दुरी हलमा सम्पन्न बैठकले समाजको विभिन्न विभागका लागि जिम्मेवारीहरु तोकेको ...

  • राजदूत आचार्यले बेलायती महारानीसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र

    बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।   भर्चुअल रूपमा आयोजना गरिएको सो कार्यक्रममा राजदूत आचार्यले मध्याह्न बकिङहम प्यालेस पुगेर महारानीलाई ओहो...

  • रुसी नागरिकलाई नेपालमा प्रतिबन्ध लगाउन युक्रेनको आग्रह

    नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्ड्न मन्त्रालयसहित पर्वतारोहण सम्बन्धि निकायलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो ।   युक्रेनले पत्रमा आफ्नो देशविरुद्ध रू...

  • एनआरएनएमा तीन अध्यक्षसहितको नयाँ नेतृत्व

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्व सम्मेलनले तीन अध्यक्षसहितको नेतृत्व घोषणा गरेको छ । लामो समयदेखि जारी एनआरएनएको विवाद समाधानका लागि विधान नै संशोधन गरेर ३ जना अध्यक्षसहित पदाधिकारी घोषणा गरिएको हो ।   आइतबार सम्पन्न सम्मेलनबाट डा. बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा चुनिएका छन् । ...

  • किरात राई यायोक्खा बेलायतको विस्तारित बैठक सम्पन्न

    किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । शनिवार वकिङको किरात हाउस ग्याम्बल्सलेनमा बैठक सम्पन्न भएको हो ।   किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको बैठक ४ वटा एजेन्डामा केन्द्रीत रहेर सम्पन्न भएको...

  • बार्ता भाँडन कोशिस भएको भन्दै गेसोद्धारा आपत्ती

    लन्डन–गोर्खाहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले पछिल्लो समय गोर्खाहरुको समस्या समाधानका लागि बिषयमा हुन लागेको बार्ता भाँडन कोशिस भइरहेको भन्दै आपत्ती जनाएका छन ।   गोर्खा भूतपूर्व सैनिक संघ गेसोका सभापति कृणकुमार राईले गेसो पूर्व सभापति पदमबहादुर गुरुङ र ब्रिगेड अफ गोर्खाजका लेफ्टीने...

  • गोर्खा आन्दोलन र बार्तासम्बन्धी अन्तरक्रिया

    लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति अन्तरगत रहेको लन्डन क्षेत्रीय समितिले गोर्खा आन्दोलन र बार्तासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । लन्डनको साउथ हेरोस्थित गोल्डेनसीपमा विहिवार गोर्खा आन्दोलन र त्रिपक्षीय बार्ता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।   गोर्खा सत्याग्रह संयुक्त संघ...

  • एनआरएनए चुनावः १५ पदाधिकारी निर्विरोध, नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा हुने

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय रविना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । संघको निर्वाचन समितिले तोकेको समय सीमाभित्र दुई जनाको मात्र उम्मेद्वारी कायम भएपछि उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।   उम्मेद्वारी दर्ताका लागि दिइए...

  • पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुस्ः महामन्त्री थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन्। ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदि देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ,’ बाँकेको कोहलपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनल...