काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्...
प्रवास
-
-
त्रिपक्षीय बार्ताका लागि राजदुत र गोर्खाहरुवीच छलफल
लन्डन । लामो समयदेखि गोर्खाहरुमाथि भईरहेको विभेद अन्त्यका लागि हुने भनिएको त्रिपक्षीय बार्तालाई फलदायी बनाउन बेलायतका लागि नेपाली राजदुत र गोर्खाहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का प्रतिनिधिहरुवीच छलफल भएको छ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का टोली र बेलायतका लागि नेपाली राजदूत ज...
-
लिथुआनिया र बेलारुसको जंगलमा नेपालीहरु अलपत्र
रुसबाट हिडेका ११ जना नेपालीहरु लिथुआनिया र बेलारुसको जंगलमा अलपत्र परेका छन्। उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरको हुन्। उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ। सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स ए...
-
किरात राई यायोक्खा आश्फोर्टको अध्यक्षमा बसुन्धरा नयोङ्ग राई
लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आश्फोर्टको अध्यक्षमा बसुन्धरा नयोङ्ग राई निर्वाचित भएकी छिन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आश्फोर्टको शनिवार सम्पन्न सार्तौ अधिवेशनबाट बसुन्धरा नयोङ्ग राई पुनः अध्यक्षमा निर्वाचित भएकी हुन । अधिवेशनले २५ सदस्यीय कार्यसमिति र युवा समिति चयन गर...
-
एमओयु गरे पछि मात्रै केन्द्रमा पैसा पठाइने छ: अध्यक्ष गाहा मगर
लन्डन - गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले अन्तर्राष्ट्रिय समन्वयपरिषद (आइसीसी) संग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरे पछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउनेबताएका छन्। जीएनएन नेटवर्कद्वारा शनिबार आयोजित 'फेसबुक लाइभ' मा बोल्दै गाहा मगरले एनआरएनए युके बेलायतकोकानून अ...
-
युक्रेनमा ६ नेपाली अलपत्र
रुस र युक्रेनबीच १० दिनदेखि युद्ध जारी छ। दुई देशबीच युद्ध चलिरहँदा युक्रेनको लुहान्स्क शहरमा रहेका ६ जना नेपालीहरु अलपत्र परेका छन्। धेरै नेपालीहरुले युक्रेन छोडेको भनिएपनि ६ जना अझै युक्रेनमै अलपत्र छन्। पढ्नका लागि युक्रेन पुगेका उनीहरु १० दिनदेखि लुहान्स्क शहरबाट बाहिर निस्कन सकेका छैनन्। युक्रेनको...
-
युक्रेनमा अपपत्र परेका नेपालीहरुको उद्धार गर्न एनएआरएन युकेको माग
लन्डन । नेपाल सरकारसंग युद्धका कारण युक्रेनमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गर्न गैर–आवसीय नेपाली संघ (एनआएरएनए) बेलायतले आग्रह गरेको छ । युद्धका कारण युक्रेनमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गर्न गैर–आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले नेपाल सरकारका परराष्ट्र मन्त्री डा....
-
एनसीसीहरुको मान्यता रद्द गर्ने भन्ने निर्णयको एनसीसी अमेरिका, युके, अस्ट्रेलिया र क्यानडाले गरे निन्दा
लन्डन / गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुहरुको मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को निर्णयको निन्दा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबार, २ मार्च २०२२ मा बोलाइएको बैठकले केही राष्ट्रिय समन्वय परिषद (एनसीसी...
-
युक्रेनका अधिकांश नेपाली सुरक्षित स्थानमा पुगे, चार जनामा मानसिक समस्या
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन्। रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बिहीबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी...
-
गोर्खा संगठनहरुवीच सहकार्य र कार्यगत एकता
लण्डन । गोर्खाहरुको समस्या समाधानका लागि त्रिपक्षीय बार्ताको तयारी भइरहँदा गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ गेसोले सवै गोर्खाजन्य संस्थाहरुको सहकार्य र कार्यगत एकतालाई जोड दिएका छन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले गोर्खाहरुको समस्या समाधानक...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 36
- Next Page »










