• नेपाली मिडिया सोसाइटी यूकेद्धारा देउसी भैली कार्यक्रम

    लन्डन । नेपाली मिडिया सोसाइटी यूकेले यसबर्ष तिहारको पावन अवसरमा देउसी भैली खेलेको छ । लन्डनस्थित हेरो र नर्थहोल्ड क्षेत्रमा बुधवार आफ्ना नेपाली शुभचिन्तकहरुको घरघरमा गएर धुमधामका साथ देउसी भैली खेलेको हो ।   बेलायतमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्ताहरुमा संस्कृतिको सकरात्मक सन्देश प्...

  • लिम्बु समुदायले लन्डनमा बलिहाङ तङनाम मनाए

    बेलायत । लन्डनमा बसोबास गर्ने लिम्बु समुदायहरूले बलिहाङ तङनाम धुमधामका साथ मनाएका छन । लिम्बुहरूको संस्था लन्डन चुम्लुङको आयोजनामा आईतबार साउथ हेरोस्थित भेला भएर बलिहाङ तङनाम धुमधामका साथ मनाएका हुन ।   संस्कृतिको जगर्ना र उत्थानका लागि प्रत्येक बर्ष मनाउदै आएको साँस्कृतिक पर्वको निरन्तरताको स्वरूप लिम्ब...

  • बान्तावा खिम बेलायतको अध्यक्षमा सुरेशकुमार राई निर्वाचित

    लन्डन । किरात राई बान्तावा खिम बेलायतको अध्यक्षमा सुरेशकुमार राई निर्वाचित भएको छ । आईतबार वकिङस्थित ग्याम्बसलेनमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट राई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएको हो ।   पहिलो अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सकिएपछि सम्पन्न दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको...

  • आन्दोलनलाई सहयोग नगरेपछि सन्तानप्रति गोर्खाहरुको गुनासो

    लन्डन । लामो समयदेखि विभेद र समानताको माग राख्दै आन्दोलन गर्दै आएका ब्रिटिस भूतपूर्व गोर्खा सैनिक संगठनमा आवद्ध नेतृत्व गर्नेहरुले आवसीय सुविधा पाएर बेलायत बसोबास गरिरहेका ब्रिटिस भूतपूर्व गोर्खा सैनिकका छोराछोरीप्रति आन्दोलनलाई सहयोग नगरेको भन्दै गुनासो गरेका छन ।   गोर्खाहरुमाथि गरिएको विभेदजन्य अन्त्य...

  • लाहुरेको छोराछोरी सपना नभएका भातेहरु

    लन्डन । बेलायतमा आवसीय सुविधा पाएर बेलायतमा रहेको ब्रिटिस भूतपूर्व गोर्खा सैनिकका छोराछोरीहरुको कुनै सपना नभएको गोर्खा कै एक सन्तानले बताएका छन । नेपाल रहँदा बेलायत जाने सपना बोकेका गोर्खाका सन्तानहरु बेलायत आएपछि उनीहरुको भविष्यको बारेमा सपना नै नभएका गोर्खा भूतपुर्व सैनिकका सन्तान गजेन्द्र लिम्बुले बताएका हुन । ...

  • बेलायतबाट गोर्खा र तीनका सन्तानहरु खेदिन सक्छ : कृष्णबहादुर राई

    लन्डन । बेलायतको बदलिदो पछिल्लो राजनीतिक घटनाक्रमले गोर्खा र तीनका सन्तानहरु जुनसकै वाहानामा पनि बेलायतबाट खेदिने परिस्थिती सिर्जना हुने सक्ने गोर्खा सत्याग्रह संयक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताएका छन ।   रिफर्म पार्टी युकेको आप्रावासी विरोधी अभियान र सत्तारोहणपछि आप्रावासीहरुलाई द...

  • बेलायतमा बढेको आप्रावासी विरोध, देश निकालाबारे गोर्खाहरुको विवेचना

    लन्डन । बेलायतमा आप्रवासी विरोधी अभियान र त्यसले भविष्यमा पार्न सक्ने प्रभावको बारेमा गोर्खा संगठनहरुले गम्भिर विवेचना शुरु गरेको छ । आप्रावासीप्रति अनुदार कट्टर–दक्षिणपन्थी रिर्फम पार्टी यूकेले आप्रावासी विरोधी अभियान तीव्र पारेर सरकारलाई चर्को दवावमा राखेपछि गोर्खा संगठनहरु पनि त्यसबारे गम्भिर विवेचनामा जुटेको छ ...

  • भोजपुर सेवा समाज बेलायतको अध्यक्षमा विकास राई निर्वाचित

    लन्डन । शनिवार सम्पन्न भएको भोजपुर सेवा समाजको अध्यक्षमा विकास राई निर्वाचित भएको छ । लन्डनको साउथ हेरोस्थित हेरो बरो क्लवको हलमा सम्पन्न भोजपुर सेवा समाज बेलायतको छैटौं अधिवेशनबाट अध्यक्षमा राई निर्वाचित भएको हो । आगमी तीनबर्षे कार्यकालको लागि सम्पन्न भएको अधिवेशनबाट समितिको बरिष्ठ उपाध्यक्ष नीता कोयू राई, उपाध...

  • एनआरएनए यूके वेल्सले लियो शपथ

    कार्डिफ, वेल्स - गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद् वेल्सको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । ३१ अगस्ट आइतबार कार्डिफमा एक कार्यक्रमबीच शपथ ग्रहण भएको हो ।   औपचारिक उद्घाटन कार्यक्रम दिउँसो १ बजे सदस्यहरुको प्रवेशसँगै सुरु भएको थियो। शुरुमा केन्द्रिय सचिव कृष्ण प्रसाद खतिवडाले सुरक्...

  • अबुधाबीमा कार्यरत नेपालीले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिन सक्ने

    रोजगारीका लागि सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गरेका नेपाली श्रमिकहरूले अब वैधानिक प्रक्रियाबाट श्रम स्वीकृति पाउने भएका छन् ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी निर्देशिका अनुसार युएईको अबुधाबी इमिरेटसमा कार्यरत नेपाली कामदारले नेपाली राजदूतावास अबुधाबीमा आवेदन दिएमा वैध...