लन्डन । बेलायतको लन्डनस्थित कारको ठक्करबाट नेपाली विद्यार्थी २० बर्षिय युविन तामाङको दुखद निधन भएको छ । रेडब्रिजलेन ईस्ट ईलफोर्ड नर्थ इस्ट लन्डनमा बाटो क्रस गर्ने क्रममा दु्रुत गतिमा हुइकिएको कारको ठक्करबाट नेपाली विद्यार्थी तामाङको गत १८ अक्टोबरमा दुखद निधन भएको हो । ठक्कर दिने र्यापर जस्टिन चाक्स सा...
समाचार
-
-
नेपाली मिडिया सोसाइटी यूकेद्धारा देउसी भैली कार्यक्रम
लन्डन । नेपाली मिडिया सोसाइटी यूकेले यसबर्ष तिहारको पावन अवसरमा देउसी भैली खेलेको छ । लन्डनस्थित हेरो र नर्थहोल्ड क्षेत्रमा बुधवार आफ्ना नेपाली शुभचिन्तकहरुको घरघरमा गएर धुमधामका साथ देउसी भैली खेलेको हो । बेलायतमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्ताहरुमा संस्कृतिको सकरात्मक सन्देश प्...
-
लिम्बु समुदायले लन्डनमा बलिहाङ तङनाम मनाए
बेलायत । लन्डनमा बसोबास गर्ने लिम्बु समुदायहरूले बलिहाङ तङनाम धुमधामका साथ मनाएका छन । लिम्बुहरूको संस्था लन्डन चुम्लुङको आयोजनामा आईतबार साउथ हेरोस्थित भेला भएर बलिहाङ तङनाम धुमधामका साथ मनाएका हुन । संस्कृतिको जगर्ना र उत्थानका लागि प्रत्येक बर्ष मनाउदै आएको साँस्कृतिक पर्वको निरन्तरताको स्वरूप लिम्ब...
-
बान्तावा खिम बेलायतको अध्यक्षमा सुरेशकुमार राई निर्वाचित
लन्डन । किरात राई बान्तावा खिम बेलायतको अध्यक्षमा सुरेशकुमार राई निर्वाचित भएको छ । आईतबार वकिङस्थित ग्याम्बसलेनमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट राई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएको हो । पहिलो अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सकिएपछि सम्पन्न दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको...
-
आन्दोलनलाई सहयोग नगरेपछि सन्तानप्रति गोर्खाहरुको गुनासो
लन्डन । लामो समयदेखि विभेद र समानताको माग राख्दै आन्दोलन गर्दै आएका ब्रिटिस भूतपूर्व गोर्खा सैनिक संगठनमा आवद्ध नेतृत्व गर्नेहरुले आवसीय सुविधा पाएर बेलायत बसोबास गरिरहेका ब्रिटिस भूतपूर्व गोर्खा सैनिकका छोराछोरीप्रति आन्दोलनलाई सहयोग नगरेको भन्दै गुनासो गरेका छन । गोर्खाहरुमाथि गरिएको विभेदजन्य अन्त्य...
-
लाहुरेको छोराछोरी सपना नभएका भातेहरु
लन्डन । बेलायतमा आवसीय सुविधा पाएर बेलायतमा रहेको ब्रिटिस भूतपूर्व गोर्खा सैनिकका छोराछोरीहरुको कुनै सपना नभएको गोर्खा कै एक सन्तानले बताएका छन । नेपाल रहँदा बेलायत जाने सपना बोकेका गोर्खाका सन्तानहरु बेलायत आएपछि उनीहरुको भविष्यको बारेमा सपना नै नभएका गोर्खा भूतपुर्व सैनिकका सन्तान गजेन्द्र लिम्बुले बताएका हुन । ...
-
बेलायती प्रधानमन्त्री भारतमा : ३ बलिउड फिल्म यूकेमा खिचिने, ३००० रोजगारी सिर्जना हुने
बेलायती प्रधानमन्त्री केयर स्टारमर अहिले भारत भ्रमणमा छन् । महत्वपूर्ण व्यापार वार्ताको लागि भन्दै त्यहाँ पुगेका उनले बुधबार मुम्बइस्थित यशराज फिल्म्सको कार्यालय अवलोकन गरे । बेलायती प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै सन् २०२६ देखि ३ बलिउड ब्लकबस्टर फिल्मको छायांकन बेलायतका विभिन्न थलोमा हुन...
-
बेलायतबाट गोर्खा र तीनका सन्तानहरु खेदिन सक्छ : कृष्णबहादुर राई
लन्डन । बेलायतको बदलिदो पछिल्लो राजनीतिक घटनाक्रमले गोर्खा र तीनका सन्तानहरु जुनसकै वाहानामा पनि बेलायतबाट खेदिने परिस्थिती सिर्जना हुने सक्ने गोर्खा सत्याग्रह संयक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताएका छन । रिफर्म पार्टी युकेको आप्रावासी विरोधी अभियान र सत्तारोहणपछि आप्रावासीहरुलाई द...
-
बेलायतमा बढेको आप्रावासी विरोध, देश निकालाबारे गोर्खाहरुको विवेचना
लन्डन । बेलायतमा आप्रवासी विरोधी अभियान र त्यसले भविष्यमा पार्न सक्ने प्रभावको बारेमा गोर्खा संगठनहरुले गम्भिर विवेचना शुरु गरेको छ । आप्रावासीप्रति अनुदार कट्टर–दक्षिणपन्थी रिर्फम पार्टी यूकेले आप्रावासी विरोधी अभियान तीव्र पारेर सरकारलाई चर्को दवावमा राखेपछि गोर्खा संगठनहरु पनि त्यसबारे गम्भिर विवेचनामा जुटेको छ ...
-
भागेका करिब सात हजार कैदीबन्दी कारागार फर्किए, साढे सात हजार सम्पर्कविहीन
काठमाडौं । ‘जेनजी’को प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी गरेर भागेका मध्ये सात हजार ६२७ कैदीबन्दी अझै फरार छन् । गएको भदौ २४ गते उग्र प्रदर्शनका क्रममा देशभरका धेरै कारागारबाट कैदीबन्दी भागेका थिए । कारागार व्यवस्था विभागको तथ्यांकानुसार, देशभरका २८ कारागार र नौ सुधारगृहबाट कैदी तथा थुनुवा भागेक...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 129
- Next Page »










