• स्वास्थ्य कार्यालयले गर्यो नौ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान

        भोजपुर । स्वास्थ्य कार्यालय भोजपुरले जिल्लाभित्र कार्यरत नौ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । जिल्लाका स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेको हो । विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहमा सक्रिय भई काम गर्ने उत्कृष्ठ नौ जनालाई सम्मान गरि...

  • षडानन्द नगरपालिकाले ल्यायो एम्बुलेन्स, स्वास्थ्य सेवा सहज हुने

        भोजपुर । षडानन्द नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरबासी नागरिकहरुका लागि सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासको पहलमा नगरपापिलकाका लागि एम्बुलेन्स सञ्चालन ल्याईएको हो । भारतको सहयोग स्वरुप नेपाल सरक...

  • किशोरीको प्रजनन दर उच्च

    नेपालमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ ।  परिवार कल्याण महाशाखाले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ दर विषयमा आज गरेको अन्तक्र्रिया कार्यक्रममा महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले नेपालमा किशोरी अवस्था ९१५ वर्षदेखि १९ वर्ष० को प्रजनन दर ६३ प्रतिशत रहेको बताए ।   “नेपा...

  • नेपालबाट पहिलो चरणमा १ सय ५० नर्स बेलायत आउदै

    सन २०२१ नोभेम्बरमा नेपालबाट १० हजार हेल्थ प्रोफेसनल बेलायत सरकारले रोजगारीका लागि ल्याउने प्रस्ताव पठायो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउनका लागि जीटुजीमार्फत नै प्रक्रिया अघि बढाउने निर्णय ग¥यो ।   बेलायत सरकारबाट माग भएबमोजिम नर्सिङ जनशक्ति पठाउने योजना...

  • व्यायामको उत्तम समय महिला र पुरुषका लागि फरक

    एक्सरसाइज अर्थात् शारीरिक व्यायाम जतिबेला गर्दा पनि यसका धेरै फाइदा छन् । तर यसमा सबैभन्दा उत्तम समयको विषयमा कुरा गर्दा महिला र पुरुषका लागि फरक हुने एउटा अमेरिकी अध्ययनले देखाएको छ ।   रिसर्चका अनुसार महिलाहरुले बिहानमा एक्सरसाइज गर्दा बढी फ्याट गुमाउँछन् भने पुरुषहरुले चाहिँ बेलुकीपख एक्सरसाइज गर्दा र...

  • मोटोपनकाे शल्यक्रिया नगरेका व्यक्तिमा क्यान्सरको जोखिम उच्च: अध्ययन

    न्युयोर्क। विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ। तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ। अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान अनुसार तौल घटाउने शल्यक्रिया जोखिम भए पनि शल्यक्रियापछि क्यान...

  • किन आउँछ गिजाबाट रगत ?

    गिजाबाट रगत बग्ने समस्याले धेरैलाई सताएको हुन्छ । सामान्यतया तथा कहिलेकाहीँ कडा ब्रसले दाँत माझ्दा, जुन पायो त्यही मञ्जनले दाँत माझ्दा, गिजामा चोटपटक लागेमा रगत आउन सक्छ । त्यस्तै धेरै चिसो, अनि तातो खानेकुरा खाँदा, केही रासायनिक औषधि आदिको प्रयोगले पनि गिजाबाट रगत आउँछ । यद्यपि यी बाहेक अन्य समस्याका कारण गिजाबाट ...

  • काठमाडौंको फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय सहमती

    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय तहबीच त्रिपक्षीय सहमती भएको छ।   बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाहोर व्यवस्थापनका लागि सोमबार तीनै पक्षले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन्। शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठ...

  • हतुवागढी गाउँपालिकाको निर्णयः ६५ वर्षभन्दा माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा

        भोजपुर । हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको सपथ ग्रहणसंगै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका सबै क्षेत्रका शारिरीक र...

  • सौन्दर्य सामग्रीमा कतिसम्म भरोसा गर्ने ?

    पछिल्लो समय सौन्दर्य बजारमा देखिएको विश्वव्यापी वृद्धि वास्तवमै ऐतिहासिक र आश्चर्यजनक मानिएको छ । २०१९ मै ग्लोबल कस्मेटिक बजार ३८०.२ अर्ब डलर पुगेको थियो भने अबको ५ वर्षमा झन्डै ५०० अर्ब डलरको हुने प्रक्षेपण गरिएको छ । आधुनिक जीवनशैलीमा कस्मेटिक्स लगायत सौन्दर्य सम्बन्धी उत्पादन मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसक...