• अग्र्यानिक स्वाद पस्कँदै ‘होङ्कु रिसोर्ट’

        भोजपुर । पहिलोपटक रिसोर्टको अनुभव लिन साथिहरुसंग भोजपुर नगरपालिका ५ बोखिमका सन्तोष मगर ‘होङ्कु रिसोर्ट’ पुगे । शनिबार फुर्सद समय निकालेर रिसोर्ट पुगेका सन्तोषको थकान मथ्थर भयो । रिसोर्टमा पाहुनालाई गरिने सत्कार र स्वादिष्ट अग्र्यानिक खानेकुरा पाएर उनको ‘मुड फ्रेस’ बनायो । रिसोर्टको रमाईलो वातावरणल...

  • खेतमा डुबेको धान कसरी सुरक्षित उठाउने ? यस्ता छन् विज्ञका नौ सुझाव

    अविरल वर्षासँगै आएको बाढी र पहिरोले सुदूरपश्चिम तथा पूर्वका थुप्रै जिल्लाको जनजीवन प्रभावित भएकाे छ । बाढी, पहिराे तथा डुबान लगायतका विपद्का घटनामा परी जनधनकाे ठूलाे क्षति भएकाे छ ।   बेमाैसमी पानीका कारण भित्र्याउने तयारी गरेकाे धान खेतमै डुबेपछि किसानहरू यतिबेला पीडामा छन् । सबै धान नोक्सान हुने चिन्ता...

  • दसैँमा बेच्न चीनबाट ल्याएका ७ सय गाडी सामान नाकामै राेकिए

    चीनतर्फको प्रमुख नाकामा सहजीकरण नहुँदा चाडपर्वलक्षित करिब ७ सय गाडी तत्काल नेपाल नआउने भएको छ।   नेपाली व्यवसायीले दशैं र तिहार लक्षित गर्दै ल्याएको सामग्री आउन नसक्ने भएको हो। दसैँ सुरु भइसकेकाले अब ड्राइभर र मजदुर समेत घर जाने भएकाले दसैँअघि सामग्री नआउने व्यवसायी बताउँछन्।   चीनले दैनिक कोट...

  • अर्बौंको सम्पत्ति व्यवस्थापन गर्न नसकेर प्रहरी हिरासतमा पुगेका इच्छाराज

    २०४७ सालको परिवर्तनपछि नेपालमा सहकारी संस्थाको अवधारणा आयो। त्यसअघि एकआपसमा ऐंचो-पैंचो, सापटी वा ढुकुटीजस्ता माध्यमबाट मानिसहरू आफ्नो आर्थिक समस्या टार्थे।   पहिलो जनआन्दोलनपछि सत्तामा उक्लिएको कांग्रेसले निजीकरण र सहकारी सँगसँगै अघि बढायो। २०५१ सालमा तत्कालीन नेकपा एमालेले ‘गाउँ-गाउँमा सहकारी, घर-घरमा र...

  • बेलायतमा फर्लो योजना बन्द

    लन्डन । बेलायत सरकारले कोभिड महामारीको बेला वितरण गर्दै आएको ‘‘फर्लो’’ योजना बन्द गरेको छ । विहिवारदेखि लागु हुने गरी सरकारले फर्लो योजना बन्द गरेको हो ।   कोभिड महामारीको बेला कम्पनी र कामदारहरुलाई सहज तुल्याउनका लागि बेलायत सरकारले फर्लो योजना अन्र्तगत राहात शुरु गरेको थियो सरकारले कामदारको तलव व्यहोर्...

  • मोटरसाइकल एसेम्बल उद्योगलाई ५० प्रतिशत अन्तःशुल्क छुट, घट्ला त मूल्य?

    सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योगहरुलाई दिने छुट सुविधा बढाए पनि तत्काल मूल्य भने नघट्ने भएको छ।   सरकारले यस्ता उद्योगलाई अन्तःशुल्कमा २५ प्रतिशत छुट दिँदै आएकोमा बजेट संशोधन गर्दै ५० प्रतिशत पुर्याएको हो। तर पनि नेपालमै एसेम्बल्ड हुने मोटरसाइकलको मूल्य भने तत्काल नघट्ने कम्पनीहरुले जनाएका छन्। &nbs...

  • एनआरएनए यूकेको आर्थिक उपसमिति

    लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो । समितिको सहसंयोजकमा सहकोषाध्यक्ष शशांक शर्मा र चार्टर्ड एकाउण्टेण्ट राजेन्द्र सुबेदी छन् भने उपेन्द्र पौडेल सचिव र सुरेन रुपाखेती स...

  • सुरु भयो डाक्टरको रिसोर्ट

    चितवन, २४ भदौ (रासस) : व्यस्त शहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सतनचुली सामुदायिक वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको हो ।   रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली नदी रहेको छ । एकान्त ठाउँमा चार वर्ष लगाएर...

  • यूनियन लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता पुर्नताजकी र अभिकर्ता सम्मान

        भोजपुर । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, भोजपुर उपशाखाले अभिकर्ता पुर्नताजकी तालिम तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रदेश नं. १ का उपप्रमुख नविन मिश्र र कम्पनीका सिनियर एजेन्सी म्यानेजर दिपक श्रेष्ठको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम एजेन्...

  • खानेपानी संकट टर्न थालेपछि भोजपुर सदरमुकामबासी हर्षित

        भोजपुर । सुख्खायामसंगै वर्षेनी खानेपानी संकट झेलिरहेका सदरमुकाम र आसपासका संकटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति हुन थालेको छ । भोजपुुरको मेलम्ची मानिने सहरी खानेपानी आयोजनाअन्र्तगत तिनभंगाले खानेपानी आयोजनाको खानेपानी आएसंगै दैनिक जिवनयापन सहज बन्न थालेको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास...