• जनगायक जेबी टुहुरेको निधन

    जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।   १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्‍याउँदा उनको मस्तिस्कमा र...

  • मदन पुरस्कार-२०७७ का लागि उत्कृष्ट ९ कृतिको सूची सार्वजनिक

      मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि उत्कृष्ट ९ कृति छनोट गरेको छ । पुरस्कारका लागि प्राप्त भएका २ सय २२ वटा पुस्तकहरुमध्ये गुठीले ९ वटा उत्कृष्ट कृति छानेको हो । गुठीको उत्कृष्ट १० कृति छान्न गठन भएको समितिले ९ वटा कृतिको सूची सिफारिस गरेको थियो । गुठीले ती कृति र लेखकको नामको सूची शुक्रबार सार्वज...

  • किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने

    चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषणा भएका हुन् । उनी टिम प्रमोद खरेलबाट विजयी भएका छन् ।   टीम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका आर्यन तामाङ, टीम तृष्णा गुरुङका ज्वाला राई भने टप...

  • प्यारो नेपाल

    संसारमै प्यारो लाग्ने मेरो देश नेपाल तह मिलि बनेको छ तराई पहाड हिमाल   प्रकृतिको धनी नेपाल चारैतिर हरियाली सँस्कृति छ झिलिमिलि मेची महाकाली लालीगुराँस सुनाखरी डाँडापाखा बनैभरी भेषभुषा रितिरिवाज सन्तान हामी थरिथरी     गौतम बुद्ध जन्मेको देश छाती त्यसै फुल्छ शिरमाथि सगरमाथा मुस्कुराउदै खु...

  • राष्ट्रिय कविता महोत्सवमा कविता राई प्रथम

    ‘राष्ट्रिय कविता महोत्सव’ २०७८ मा भोजपुरकी कवि कविता राई प्रथम भएकी छिन् । उनको ‘देशको नक्सा’ शिर्षकको कविता प्रथम भएको हो ।   यस्तै धादिङकी अमृता स्मृति दोस्रो, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरञ्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश सिलवाल तृतीय भएका छन् ।   प्रत्येक वर्ष असार ९ गते आयोजना ह...

  • खगेन्द्र संग्रौला ४ लाख रूपैयाँको ’पहिचान सम्मान’बाट सम्मानित

    लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई पहिचान पुरस्कार कोषले सम्मान गरेको छ । संग्रौलालाई पहिचान पुरस्कार कोषले ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्रसहित ’पहिचान सम्मान’बाट सम्मानित गरेको हो ।   लेखक तथा राजनीतिक विश्लेषक संग्रौलालाई शनिवार काठमाडौंस्थित एक कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गर...

  • अनिला राईले पहिलो पटक चलचित्रमा स्वर दिएको गीत युट्युवमा हिट

    लण्डन । गायिकी अनिला राईले पहिलो पटक चलचित्रमा स्वर दिएकी गीत युट्युबमा हिट भएको छ । नेपाली चलचित्र वीरविक्रमको ‘टलटल टल्कने’ बोलको गीत युट्युबमा हिट भएको हो ।   वीरविक्रमको टलटल टल्कने गीत युट्युबमा धेरै हेरिएको गीत भित्र मध्ये परेको छ । उक्त गीतलाई युट्युबमा १ करोड भन्दा बढि पटक हेरिएको छ । ‘टलटल्कने’ ...

  • लेखक खगेन्द्र संग्रौलालाई ४ लाख रुपैयाँको ‘पहिचान सम्मान’

    लेखक तथा राजनीतिक विष्लेषक खगेन्द्र संगौला पहिचान पुरस्कारबाट सम्मानित हुने भएका छन् । पहिचान पुरस्कार कोषले संग्रौलालाई ४ लाख २ हजार २ रुपैयाँसहित ताम्रपत्रले ’पहिचान सम्मान’ गर्न लागेको हो ।   कोषका अनुसार आगामी ४ वैशाखमा कार्यक्रममाझ संग्रौलालाई सम्मान अर्पण गरिनेछ । लेखनका माध्यमबाट उत्पीडित र सीमान्...

  • शहर

    कल्पनाको देशमा छु सपनाको शहरमा छु आफ्नै जिवन आज आफै सङ्ग छैन सबैमा भागबण्डा लागेको छ कसैको छोरी कसैकी बुहारी कसैकी दिदी कसैकी बहिनी कसैकी श्रीमती र कसैकी आमा त थिए नै तर आज अरु धेरै धेरै भएर जिउन बाध्य छु     उठेका छन आफै भित्र केवल अनगिन्ती प्रश्नहरु गुमेका छन आफैदेखि आफ्ना सारा अधिक...

  • ‘फरक’

    ▪️▪️▪️ फरक त छ हामीबीच धेरै नै फरक छ । तिमीहरू – फगत लेउ लागेको ढुङ्गा देख्छौँ स्टिमबोट कुद्ने खोला देख्छौँ बालुवामा सुतेर घाम ताप्ने तट घुमन्तेहरूका लागि फिसिङ स्पट उच्छवासहरूका निम्ति एउटा अवरोध न देख्छौँ हामीहरू – सभ्यता सुरु भएको घर देख्छौँ पूर्खाहरूको तिर्खा मेट्ने पानी देख्छौँ माझीको थकान ...