लण्डन । कोभिड–१९ बाट सिर्जना भएको असहज परिस्थितीको बाबजुत बेलायतमा बस्ने किरात राईहरुले यसबर्षको आफ्नो महान चाड ‘‘उभौली साकेला’’ भर्चुअलको माध्यमबाट मनाएका छन । किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको आयोजनामा ३० मे मा संसारभरीका किरात राईहरुको उपस्थितीमा भर्चअलको माध्यममबाट शुभकामना आदनप्रदान...
प्रवास
-
-
एनआरएनए बेलायत अध्यक्षका प्रत्यासी रोजिना प्रधान राईद्धारा सदस्यता वितरणमा तीव्रता
लन्डन । आसन्न गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रहेकी रोजिना प्रधान राईले सदस्यता वितरणलाई तीव्र पारेकी छन् । अल्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरेर सदस्यता विस्तारमा जुटेकी राई अन्य प्रत्यासीसंगै सदस्यता वितरणमा तीव्रता दिएकी हुन । बुधबारसम्म करिब २६ सय ...
-
एनआरएनए बेलायतको महिला उपाध्यक्षमा केसीको उम्मेदवारी
बेलायत । लन्डनस्थित एकजना क्रियाशील महिला अभियन्ता तथा युवा ब्यबसायी सरस्वती केसीले एनआरएनए यूकेको आसन्न निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । बिज्ञप्ती जारी गर्दै उनले संस्थागत सुधार र आम नेपालीको साझा संस्था बनाउन आफु लागिपर्ने बताउंदै आफू चुनावी मैदानमा उत्रने बताइन् । ए्नआर...
-
आफ्नो कलालाई सवै नेपाली सामु पुर्याउने धोका थियो : गायक तारा लक्सम लिम्बु
नेपाली सांगीतिक क्षेत्रमा गायक तारा लम्सम लिम्बु परिचित नाम हो । धेरै आधुनिक गीत गाइसकेका तारा लक्सम लिम्बु नेपाली रियलटी सो ‘‘नेपाली तारा’’ सिजन २ का फस्ट रनरअप हुन । नेपाली ताराले नै उनलाई आमदर्शक सामु परिचित गराएको थियो । नेपालको पुर्वी झापामा जन्म भएका तारा लक्सम लिम्बु २०६४ मा ‘‘नेपाली तारा’’मा प्रतिस्पर्धा गर...
-
एनआरएन युकेको संयोजनमा सय अक्सिजन कन्सन्ट्रेटर सहयोग
नेपाली दूतावास लन्डनको प्रमुख संयोजनमा शनिबार बेलायतमा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिबीच एक बैठक सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घ युकेसहित बेलायतका करीब ६० नेपाली सङ्घसंस्थाको उपस्थिति रहेको बैठकमा नेपालमा बढ्दै गइरहेको कोरोना रोकथाम र नियन्त्रणका लागि पहिलो चरणमा सय वटा अक्सिजन कन्स...
-
मुन्धुम प्रशिक्षण तथा अन्तरकृया
लण्डन । किरात राई यायोक्खा केन्द्रीय समिति बेलायतको आयोजनामा मन्धुम सम्बन्धी प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम हुने भएको छ । मुन्धुमबारे वहस र छलफल गर्ने उद्देश्यका साथ आउदो १ मे मा प्रशिक्षण तथा अन्तरकृया सम्पन्न हुने भएको हो । भर्चुअल जुमको माध्यमबाट सम्पन्न हुने प्रशिक्षण तथा अन्तरकृया का...
-
खगेन्द्र संग्रौला ४ लाख रूपैयाँको ’पहिचान सम्मान’बाट सम्मानित
लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई पहिचान पुरस्कार कोषले सम्मान गरेको छ । संग्रौलालाई पहिचान पुरस्कार कोषले ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्रसहित ’पहिचान सम्मान’बाट सम्मानित गरेको हो । लेखक तथा राजनीतिक विश्लेषक संग्रौलालाई शनिवार काठमाडौंस्थित एक कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गर...
-
गेसोद्धारा राजदुतलाई स्वागत, गोर्खा आन्दोलनबारे ध्यानाकषर्ण
लण्डन । बेलायती भुतपुर्व गोर्खा सैनिकहरुको अग्रणी संस्था गोर्खा भुतपुर्व सैनिक संघ (गेसो) का एक टोलीले बेलायतका लागि नेपाली नवनियुक्त राजदुत लोकदर्शन रेग्मीलाई स्वागत गर्दै गोर्खा आन्दोलनको बारेमा ध्यानाकर्षण गराएका छन । विहिबार गोर्खा भुतपुर्व सैनिक संघ गेसोका उपाध्यक्ष धर्म तामाङ, महासचिव दशरथ राई, क...
-
नेकपा एमाले माधव–झलनाथ समुहले युरोप अन्तर्गतका प्रवास कमिटिहरु पुर्नगठन
लण्डन । नेकपा एमाले (माधव–झलनाथ समुह) ले आफु निकट प्रवासका संगठनहरुलाई पुनर्गठन गरेका छन । नेकपा प्रवास समन्वय कमिटिको आयोजनामा सोमबार भर्चुअल रुपमा अगुवा नेता तथा कार्यकर्ता भेला गरि १३ मुलुकका कमिटिहरुलाई पुनर्गठन गरेको हो । एमाले वरिष्ठ नेता माधव नेपालको प्रमुख आतिथ्यतामा गठन भएका युरोपका कमिटिहरु सकृय भएका छन ...
-
राजकुमार फिलीपको निधनप्रति पुन समाज युकेद्धारा गहिरो दुख व्यक्त
लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको निधनप्रति पुन समाज युकेले गहिरो दुख व्यक्त गरेको छ । राजकुमार फिलीपको निधनले बेलायतले अपुरणीय क्षती ब्यहोरेको भन्दै मृत आत्माको शान्तिको कामना पनि गरेका छन् । पुन समाज युकेले शोकसन्तप्त परिवारप्रति समवेदना समेत प्रकट गरेका...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 36
- Next Page »










