लण्डन । बेलायतमा बसोबास गर्ने एक महिलाले अनाथ बालबालिकाहरूको पठनपाठनका लागि अक्षयकोष स्थापना गरेकी छन् । भोजपुर दिङला स्थायी घर भई बेलायतको लण्डनमा बसोबास गर्ने देशू गोले तामाङले अनाथ बालबालिकाहरूको पठनपाठनका लागि अक्षयकोष स्थापना गरेकी हुन । सुनसरीको धरानस्थित श्याम चोकमा रहेको ङाग्युर ञीङमा ङ्युङने ...
प्रवास
-
-
उपाध्यक्षमा बिमला लिम्बुकाे उम्मेदवारी
लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको आगमी निर्वाचनका लागि महिला अगुवा, समाजसेवी तथा पत्रकार बिमला लिम्बुले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । १४ सेप्टेम्बरमा हुने गैरआवसीय नेपाली संघ बेलायतको निर्वाचनमा लिम्बुले महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । बेलायतमा रहेका करिव दुई लाख जनसंख्या नेपालीहरूको सा...
-
नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको महाधिवेशन सम्पन्न
लण्डन । विगतको समीक्षा र भावी कार्ययोजना तय गर्दै नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । लण्डनको साउथ हेरोस्थित गोल्डेनसीपमा आईतबार १८ तारिखमा महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार र विशेष अतिथिमा आदिवासी ...
-
नेपाली मुलकी राउत बनिन् ‘मिस इंग्ल्याण्ड’ को सेकेन्ड रनरअप
लन्डन– बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवती सेकेन्ड रनरअप बनेकी छन्। नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत मिस इंग्ल्याण्डको सेकेन्ड अनरअप बनेकी हुन्। आवेदन दिएका २२ हजारलाई उछिन्दै उनले यो सफलता प्राप्त गरेकी हुन्। बिहीबामा न्युक्यासलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले ...
-
बेलायतमा नेपाली म्युजिक र फुड फेस्टिबल (फोटोफिचर)
लण्डन । नेपाल भ्रमण बर्ष २०२० लाई लक्ष्य गर्दै विश्व आदिवासी दिवसको अवसरमा बेलायतको लण्डनस्थित नेपाली म्युजिक र फुड फेस्टिबल आयोजना गरिएको छ । नेपाली दुतवासको आयोजनामा शनिवार नेपाली म्युजिक र फुड फेस्टिबल आयोजना गरिएको हो । दुतावासको प्राङगणमा आयोजना गरिएको फस्टिबलमा आदिवासी जनजाति अन्तर्गतका भेषभुषा, खाना लगायतका...
-
बेलायतमा नेपाली पुरूष यौनकर्मी
लण्डन । कुनै समय पुरूष यौनकर्मी भएको सुन्दा अचम्म लाग्ने नेपाली समुदायमा अहिले छिटफुट रूपमा पुरूष यौनकर्मी सुनिन्दै आएको छ । महिला यौनकर्मी मात्रै हुन्छ भन्ने आम नेपाली समुदायमा महिलाहरूको यौन तिर्सना मेटाउनका लागि पुरूष यौनकर्मीहरू पनि बढदै गएको छ । नेपालमा रहदाँ यौनकर्मी बन्ने सपना पालेर बसेको एक पुरूष बेलायतमा यौन प...
-
भोजपुरेहरुको लण्डनमा जमघट (फोटोफिचर)
लण्डन । भोजपुरमा जन्म भई बेलायत कर्म थलो बनाएका भोजपुरेहरुको जमघट बेलायतको लण्डनमा भएको छ । भोजपुर सेवा समाजको आयोजनामा लण्डनको साउथ ह्यारोस्थित आइतबार भोजपुरेहरुको जमघट भएको हो । करिव १ सय ५० संख्यामा भोजपुरेहरु समर भेटघाट भएको हो । प्रत्येक बर्ष भेटघाट कार्यक्रम आयोजना हुुदै आएको भोजपुर सेवा समाजका महासविच विमला...
-
उपेन्द्र सुब्बाको लण्डनमा कविता बाचन
लण्डन । नेपाली साहित्यमा फरक विधाको प्रतिनिधित्व गर्ने कवि तथा लेखक उपेन्द्र सुब्बाको एकल कविता बाचन लण्डनमा हुने भएको छ । यही १६ तारिखमा लण्डनको हेरो बरो फुटबल क्लवको हलमा सुब्बाको एकल कविता बाचन हुने भएको हो । सिलिचुङ साप्ताहिक र सिलिचुङ डटकमको आयोजनामा हुन लागेको कविता बाचन कार्यक्रममा सुब्बाले उनका चर्चित कवित...
-
भोजपुर हातेमालो सेवा समाज युएईको नयाँ क्षेत्रीय समिति विस्तार
भोजपुर । भोजपुर हातेमालो सेवा समाज युएईले अलऐन क्षेत्रिय समिति बिस्तार गरेको छ । केन्द्रिय अध्यक्ष भिम थापाको सभापतित्वमा सम्पन्न पहिलो अलऐन क्षेत्रिय अधिबेशनले हेम भण्डारीको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो । गत अप्रिल २६ मा पहिलो एकता अधिबेशन सम्पन्न गरेको समाजले दिपक थापामगरको नेतृत्वमा अबुधाबी...
-
केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती : कसरी पुग्छन् यस्तो ठाउँसम्म ?
एजेन्सी । २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पु¥याइएकी थिइन् । असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको गर्जो टार्न पनि कठिन भइरहेको थियो । त्यसै कारण घरकी पहिलो सन्तान असलीले सात वर्षको उमेरम...










