• कुटनीतिक तहबाट गोर्खाहरुको समस्या समाधान हुनुपर्ने

    लण्डन । लामो देखि समानताको आन्दोलन गर्दै आईरहेको बृटिस गोर्खा भुतपुर्व सैनिकहरूले आफुहरूको समस्याको समाधान कुटनीतिक तहबाट नै हुनुपर्ने कुरामा जोड दिएका छन । गोर्खा भुतपुर्व सैनिकहरूको अग्रणी संस्था गोर्खा भुतपुर्व सैनिक संघ गेसोले आफुहरूको समस्या समाधानको एकमात्र बिकल्प कुटनीतिक पहल नै उत्तम रहेको बताएका छन । बुधव...

  • ढुक्क भएर नेपालमा लगानी गर्न फ्रान्सका उद्योगीलाई प्रधानमन्त्रीको आग्रह

    युरोप भ्रमणका क्रममा फ्रान्स पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आव्हान गर्नुभएको छ । बिहिबार फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गर्नुहुँदै उहाँले नेपालमा राजनीतिक स्थायित्व कायम भएको, कानुनी जटिलताहरु अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकता...

  • गोर्खा भर्तीबारे नयाँ पहल : त्रिपक्षीय सन्धि परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

    प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी टेरिजा मेसमक्ष नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको गोर्खा सैनिक भर्तिसम्बन्धी सन्धी पुनरावलोकन प्रस्ताव राखेर नेपाल-वेलायत सम्बन्धमा नयाँ तरंग ल्याउने अनुमान गरिँदैछ । २०२ वर्ष पुरानो नेपाल-बेलायत सम्बन्धको सबैभन्दा महत्वपूर्ण कडी मानिने ब्रिटिस-गोर्खा सैनिकको ...

  • गेसो अल्डरसर्ट शाखाको अध्यक्षमा पदम राना

      अल्डरसर्ट । गोर्खा भुतपुर्व सैनिक संघ गेसो अल्डरसर्ट शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रवार गोर्खा भुतपुर्व सैनिक संघ गेसो अल्डरसर्टको कार्यालयमा सम्पन्न अधिवेशनले पदम रानाको अध्यक्षता २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा नन्दु गुरुङ, अनिसरा रासकोटी र मानबहादुर गुरुङ,...

  • दार्जिलिङमा गोर्खाल्याण्ड मुद्दा ओझेलमा

    भारतको दार्जिलिङमा दशकौंदेखि चुनावी एजेण्डा बन्ने गरेको छुट्टै गोर्खाल्याण्ड राज्यको मुद्दा यसपटक भने छायामा परेको छ । गोर्खाल्याण्डको सट्टामा यसपटक उम्मेदवारहरुले विकासका एजेण्डालाई प्राथमिकतामा राखेका छन् । आगामी बिहिबार हुने दोश्रो चरणको मतदानका लागि भारतीय जनता पार्टी बीजेपीले राजु बिष्ट र ममता बनर्जीको तृणम...

  • युद्धमा मारिएकाहरुको सम्झानामा पुर्खा दिवस

    लण्डन । गोर्खा भर्तीमा संलग्न भई विभिन्न युद्धमा मृत्यु भएकाहरुको सम्झाना र सम्मानमा वेलायतस्थित गोर्खा समुदायहरुले पुर्खा दिवस मनाएका छन् । गोर्खा सिमेट्रीज ट्रस्ट नेपालको सहकार्यमा गोर्खा भुतपुर्व सैनिक गेसो केन्द्रीय समितिको आयोजनामा बेलायतको विभिन्न स्थानमा पुर्खा दिवस मनाएका हुन । दुई सय बर्ष अघि देखि निरन्तर...

  • बेलायतमा बसोबास गर्ने तामाङ समुदायले ल्होछार मनाउदै

    लण्डन । बेलायतमा बसोवास गर्दै आएका तामाङ समुदायले ल्होछार धुमधामका साथ मनाउने तयारी गरेको छ । तामाङहरुको संस्था तामाङ समाज बेलायतले सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेको छ । २०१९ फेब्रअरी १० का दिन विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ २८५५ औ सोनाम ल्होछार भब्यताका साथ मनाइने तयारी गरेको हो । नेपाली तामाङ ...

  • आफु सधै गोर्खाहरुको पक्षमा : माधवकुमार नेपाल

    लण्डन : लामो समयदेखि विभेदमा परेको बृटिस गोर्खा भुतपुर्व सैनिकहरुको समस्या समाधानका लागि नेपाल सरकार गम्भिर हुनुपर्ने पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन । विभेदमा परेका गोर्खाहरुको समस्या समाधानमा लागि विगतका सरकारहरुले कुनै ठोस पहल नगरेको कारणले पनि समस्या समा...

  • महिला सहभागिता बढाउन महिलाहरु नै अग्रसर हुनुपर्छ – उपसभामुख तुम्बाहाङफे (भिडियाे सहित)

    लण्डन । राज्यको हरेक तहमा महिलाहरुको सहभागिता अझै पनि सन्तोषजनक नरहेको व्यवस्थापिका संसदका उपसभामुख शिवमाया तुम्बाहाङफेले बताउनुभयो । आधा हिस्सा ओगटने महिलाहरुको सहभागिता प्रतिनिधिमुलक रुपमा राम्रै देखिएपनि तुलनात्मक रुपमा भने सन्तोषजनक नरहेको उपसभामुख तुम्बाहाङफेले बताउनुभएको हो । लण्डनस्थित नेपाल आदीवासी जनजाती ...

  • मुख्यमन्त्री रार्इको समाचार लेख्दा अमेरिकामा कुटिए पत्रकार

    काठमाडौँ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा पत्रकार लोकमणि राईमाथि कुटपिट भएको छ । अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार लोकमणि राईमाथि त्यहाँको समयअनुसार गएराति कुटपिट भएको हो । पत्रकार राईमाथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगै अमेरिकाका पुगेका उनका निक...