काठमाडौं। पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मूल पार्टी विभाजन भइ नयाँ दलको रुपमा दर्ता हुन पाउँ भनि दिएको आवेदनपछि यी दुई दल औपचारिक रुपमा दर्ता भएका छन् । दल दर्ताको लागि आवश्यक न्यूनतम सांसद वा केन्द्रीय सदस्यको सनाखत...
राजनीति
-
-
गोर्खाहरुका अनशन अन्त्य
लन्डन । समानताको मागसहित तीन जना भूतपूर्व गोर्खाहरुले लन्डनमा गरेको आमरण अनसन अन्त्य गरेका छन् । नेपाल र बेलायत सरकारले माग सम्बाेधन गर्ने अाश्वास दिएपछि १३ दिनदेखि जारी अामरण अनशन अन्त्य भएका हुन । गोर्खा अभियान्ताहरू ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घलेले बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर आमरण अनस...
-
प्रचण्डको प्रस्तावः गठबन्धनलाई निर्वाचनसम्म कायम राख्नेदेखि ओलीबाहेकका कम्युनिष्टहरुको एकीकरणसम्म
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई आउने निर्वाचनसम्म कायम राख्ने प्रस्ताव पेस गरेका छन् । शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले उक्त प्रस्ताव पेस गरेका हुन्। बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश ...
-
अर्थमन्त्री जनार्दन शर्माले जारी गरे आर्थिक श्वेतपत्र
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नाममा श्वेतपत्र सार्वजनिक गरे । शर्माले प्रतिनिधिसभामा प्रस्तुत गरेको श्वेतपत्रमा भनिएको छ, ‘सरकारी कोष १ खर्ब ४३ अर्बले घाटामा छ ।’ श्वेतपत्रले घुमाउरो ढंगबाट केपी शर्मा ओलीको शासनकालमा अर्थतन्त्रका अधिकांश सूचक थप खस्किएको र...
-
सीमा समस्या समाधानदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेसम्मका सरकारको न्यूनतम साझा कार्यक्रम
सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने भएको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले बताए । यस्तै सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । प्रधनामन्त्री शेरबहादुर देउवाले आइतबार अपराह्न सिंहदरबार...
-
माधव नेपालले भने– सम्मानजनक ढङ्गले छिटाे एकता हाेस् भन्ने चाहना छ
एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूले सम्माजनक ढङ्गले एकता हाेस् भन्ने चाहेकाे बताएका छन् । साेमबारकाे आफू पक्षीय स्थायी कमिटी बैठकमा नेता नेपालले सम्मानजनक र सुव्यवस्थित ढङ्गले छिटाे एकता होस् चाहेकाे बताएका हुन् । "कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरूपता छ । त्यसैले मैले बारम्बार एकता ...
-
नेकपा माओवादी केन्द्रबाट को बन्दैछन् बाँकी ५ मन्त्री? ५ मन्त्रीका नाम सिफारिस
भोजपुर । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डल विस्तारमा नेकपा माओवादी केन्द्रले ५ जनाको नामावली सिफारिस गरेको छ । जसमा नेकपा माओवादी केन्द्रबाट देबेन्द्र पौडेल, मातृका यादव, सुदन किँराती, अन्जना बिसुंखे र सन्त कुमार थारुलाई सिफारिस गरिएको छ । सातै प्रदेशको प्रतिनिधित्व गराउने एज...
-
प्रधानमन्त्री देउवा र भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रीबीच कुराकानी
प्रधानमन्त्री शेरबहादुर देउवा र भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री इन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ। प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच मंगलबार टेलिफोनमा कुराकानी भएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले देउवा र ब्लिन्केनबीच अमेरिकाले उपहार दिएको कोरोना व...
-
अन्योलमा कांग्रेस महाधिवेशन, चुनावी प्रक्रिया छोट्याउने तयारी
क्रियाशील सदस्यता विवाद नसुल्झिएका कारण कांग्रेसको साउन १२ मा हुने भनिएको गाउँ/नगर वडा अधिवेशन स्थगित भएको छ। यससँगै भदौमा तय भएको १४ औँ महाधिवेशन समेत अन्योलमा परेको छ। अहिले कांग्रेसमा निर्धारित मितिमै महाधिवेशन गर्न प्रक्रिया छोट्याउने अथवा महाधिवेशनलाई पछाडि धकेल्ने विकल्पहरूमाथि छलफल भइरहेको छ। का...
-
महिलाको राजनीतिक पहुँच बढ्दै
काठमाडौं । राजनीतिमा अर्थपुर्ण सहभागिताको सवालमा महिला नेतृहरु एकजुट हुनुपर्ने बहस सुरु भएको छ । संविधानमा समानुपातिक समावेशिताको व्यवस्था भएबमोजिम राजनीतिमा महिलाहरुको सिमित सहभागीता छ । उनीहरु समेत गुटउपगुट र दलिय स्वार्थकै कारण छिन्नभिन्न हुने, यसले महिला नेतृत्व बढाउन समस्या सिर्जना हुने हुदा अबदेखि महिला मुद्धा...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 76
- Next Page »










