• भोजपुर गट ट्यालेन्टमा ४५ प्रतियोगी सेमिफाइनलमा छनोट

        भोजपुर । भोजपुरमा जारी भोजपुर गट ट्यालेन्ट २०८१ को क्वार्टरफाइनलका विभिन्न विधाका प्रतियोगिताहरु सम्पन्न भएका छन् । प्रतियोगिताको क्वार्टरफाइनलका विभिन्न विधाबाट ४५ जना प्रतियोगी अधिल्लो चरणका लागि छनोट भएका छन् । स्थानीय टुँडिखेलमा आयोजित प्रतियोगिता अन्र्तगत गायन, नृत्य, वक्तृत्वकला विधाका का...

  • चीनमा कोरोनाजस्तै अर्को महामारी फैलियो, धेरै शहरमा संकटकाल लगाइएको दाबी

    कोभिड–१९ महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसका लक्षणहरु पनि कोरोना भाइरस जस्तै छन् । यो नयाँ भाइरसको नाम ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपीभी) हो, जुन आरएनए भाइरस हो।   भाइरसबाट संक्रमित हुँदा बिरामीहरूले रूघा र कोभिड-१९ जस्ता लक्षणहरू देखाउँछन्। यसको सबैभन्दा बढी...

  • धरानको चर्चमा बालबालिकामाथि यौन दुर्व्यवहारको आरोप, प्रशासन र आयोगमा उजुरी

    केही दिन अघि क्रिसमसको अवसरमा सुनसरीको धरानस्थित एक चर्चमा आयोजित नाटक ‘प्रभूको सृष्टि’ मञ्चन गर्दा बालबालिकामाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेको छ ।   “हिसप चर्च धरान ” मा नाटक प्रदर्शनका क्रममा आयोजकले बालिकाहरूलाई नग्न बनाउन बाध्य पारेको र तिनका भिडियोहरू सामाजिक सञ्जाल र पोर्न साइटहरुमा अपलोड ...

  • भीम रावल र कर्ण मल्लबीच के संवाद भयो ?

    नेकपा (एमाले)बाट निष्कासित भीम रावल र नेपाली कांग्रेसबाट तीन वर्षअघि निष्कासित कर्ण मल्लबीच भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा राजनीतिकरूपमा नयाँ समझदारी निर्माण गरेर जाने विषयमा छलफल भएको मल्लले जानकारी दिए ।   “उहाँ सुदूरपश्चिमको मान्छे, राष्ट्रियस्तरको नेता । मलाई तीन वर्षअघि शेरबहादुर देउवाले...

  • रविसहित ६ जनाको बयान मंगलबार सकिने

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबारदेखि थुनछेक बहस सुरु हुने भएको छ । गएको आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।   हिरासतमा रहेका लामिछानेसहित ६ जनाको बयान मंगलबार स...

  • सम्पत्ति शुद्धीकरणले अब ठूला दलका कोही जोगिँदैनन्: राजेन्द्र लिङदेन

    राप्रपा अध्यक्ष लिङदेनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोधसभामा अध्यक्ष लिङदेनले भने, ‘रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको यो हतियार रोकिनेछैन र रोकिन पनि हुँद...

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको आगामी महाधिवेशनमा अध्यक्षको दाबेदार

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पछिल्लो समयको सक्रियतालाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।   जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँको उमेर छ, सामाजिक काममा उहाँको संलग्नतालाई सकारात्मक रुपमा लिनुपर्छ । अन्यथा बुझ्नुपर्ने आवश्यकता छैन ।’ ...

  • ओलीले पार्टी अध्यक्ष छाड्नु हितकर हुन्छ : घनश्याम भुसाल

    नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् ।   शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले शत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरेको बताए ।   अहिलेको अवस्थामा ओली...

  • दुई तिहाइको सरकारले काम गर्न सकेन, जनतामा भ्रम मात्रै छर्‍यो : मेयर बालेन

    काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले अहिले दुई तिहाइको सरकार भए पनि केही काम गर्न नसकेको बताएका छन्।   शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रक्रियामा छ भनेर झुटो आश्वासन ...

  • भीम रावलले नयाँ पार्टी खोल्ने

    नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनीनिकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् ।   ‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । त्यसपछि देशब्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो ।   देश दौडाहा...