लन्डन । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले बेलायतमा रहेको सम्पूर्ण कार्यकर्ताहरुलाई महाधिवेशन तयारीमा जुट्न निर्देशन दिएका छन । बेलायतस्थित नेपाली कांग्रेसको प्रवास समिति नेपाली जनसम्पर्क समिति नर्थवेस्ट लण्डनका क्षेत्रीय सभापति विशाल राईको अध्यक्षतामा सम्पन्न भेटघट तथा स्वागत कार्यक्रममा उक्त निर्द...
समाचार
-
-
किरात राई यायोक्खा लन्डनको अध्यक्षमा पुरु राई निर्वाचित
लन्डन । किरात राई यायोक्खा लन्डन प्रारम्भिक कार्यसमितिको अध्यक्षमा पुरु राई निर्वाचित भएको छ । शनिवार लन्डनको नर्थहोल्डमा सम्पन्न प्रारम्भिक कार्यसमितिको छैटौं अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले समितिको उपाध्यक्षमा सुरेशकुमार राई र सुष्मा राई निर्वाचित गरेको छ । सचिवमा क...
-
बान्तावा खिम भोजपुर नगरमा सिद्धिकुमार राईको नेतृत्व सर्बसम्मत
भोजपुर । बान्तावा भाषा तथा संस्कृति उत्थान प्रतिष्ठान (बान्तावा खिम) भोजपुर नगरपालिका कार्यसमितिको अध्यक्षमा सिद्धिकुमार राई सर्बसम्मत चयन भएका छन् । बान्तावा खिम भोजपुर नगरको पहिलो अधिवेशनबाट राई नेतृत्वको १७ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । बान्तावा खिम भोजपुर नगरको पहिलो अधिेवेशनबा...
-
चिसोसंगै बेँसी झरे लेकाली चौँरी
भोजपुर । बढ्दो चिसो मौसम र हिउँद छिप्पिँदै गएपछि लेकाली चौँरीगोठहरु बेँसी झार्न थालिएका छन् । मैयुङ, साउने, किमालुङ, खार्तम्छा, नागीखर्क लगायतका भोजपुरका उच्च पहाडी क्षेत्रका चौँरीगोठहरु यतिबेला चिसो बढेसँगै बेँसी सारिने गरिएको छ । समुन्द्री सतहदेखि सरदर ३३ सय मिटर उचाईका यी क्षेत्रमा दर्जनौँ च...
-
एमालेसँगको गठबन्धनलाई ८४ सम्मै लैजाने कांग्रेसको निचोड
नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष निकालिएको छ । आजको दलको बैठकमा भएको छलफलबारे जानकारी दिँदै सांसद रामहरि खतिवडाले यो सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको बताए । ‘अहिले ३/३ महिनामा विश्वास...
-
भोजपुर क्याम्पसको प्रमुखमा डा. पर्वतकुमार राई
भोजपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर पर्वतकुमार राई नियक्त भएका छन । लामो समयसम्म प्राध्यापन पेशामा संलग्न राई भोजपुर क्याम्पसमा राजनीतिशास्त्रका सह–प्राध्यापक हुन । उहाँले २०५५ सालमा शिक्षण सहायकको रूपमा आफ्नो सेवा प्रारम्भ गरेका थिए । २०६४ सालमा पनि राई क्याम्पस प्रमुख बनेका थिए । त्रि...
-
रास्वपा के गर्दैछ ? मौलाउँदैछन् गुट !
प्रतिनिधिसभाको चौथो ठूलो दल हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । २१ सांसदसहित चौथो ठूलो दल रास्वपाका सभापति एवं संसदीय दलका नेता रवि लामिछाने अभियुक्तमा परिणत भएका छन् । अभियुक्त भएसँगै लामिछानेले कार्यबाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई सुम्पे । अब हिउँदे अविधेशनसँगै प्रतिनिधिसभामा संसदीय दल...
-
ट्रम्पको नीतिलेअमेरिकामा रहेका ३ हजारबढी नेपाली ६ महिनामै फिर्ता
गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्को आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली फिर्ता हुने देखिएको छ । रकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू यो घानमा पर्ने भएका हुन् । अमेरिकाबाट प्रकाशि...
-
कुलमानलाई सातदिने स्पष्टीकरण
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । कार्यसम्पादनको हवाला दिँदै घिसिङलाई सोमबार नाैबुँदे स्पष्टीकरण सोधेको हो । मन्त्रालयले मागेको विवरण पेस नगरेको, उपलब्ध गराएको विवरण गोलमटोल रहेको, मन्त्री दीपक खड्काले गठन गरेको समि...
-
शेखर कोइरालाले बेलायतको संसद् भवनमा सम्बोधन गर्ने
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्मा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ । उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्य...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 129
- Next Page »










