• मन्त्रिमण्डल विस्तार हुँदै : यी हुन् अनुहार

    प्रधनमन्त्री सुशीला कार्कीले पाँच जना मन्त्रीको नाम सिफारिस गरेकी छन् । जसमा अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा ...

  • सरकारले जेनजी आन्दोलन छानबिनका लागि बनायो उच्चस्तरीय आयोग

    सरकारले जेनजी आन्दोलनका क्रममा भएको गोलीकान्डको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। सरकारले आयोगको अध्यक्षमा गौरीबहादुर कार्कीलाई जिम्मेवारी दिएको हो। आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र सदस्यमा विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्।   आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने म...

  • हमासले सार्वजनिक गर्‍यो ४८ बन्धकहरूको तस्बिर, नेपालका बिपिन जोशी पनि समावेश

    हमासले गाजामा रहेका इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’भन्दै ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ। नेपालका बिपिन जोशी समेत समावेश भएको उक्त तस्बिर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे भने केही खुलाइएको छैन। सार्वजनिक भएको तस्बिरमा कति जीवित र कति मृत भन्ने कुनै जानकारी दिइएको छैन्।   इजरायली अधिकारीहरूल...

  • पार्टी पुनर्गठनका लागि कांग्रेसमा दुई विकल्प

    कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टी पुनर्गठनका लागि तत्काल गर्नुपर्ने भन्दै दुई विकल्प अघि सारेका छन् । कांग्रेस कार्य सम्पादन समितिको आजको बैठकमा उनीहरुले विकल्पबारे आफ्ना धारणा राखेका हुन् ।   आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प गर्दै, वि...

  • जेन-जीको आन्दोलनमा प्रधानमन्त्री, मन्त्री र नेताहरु कहाँ-कहाँ लुकाइए? ओली थिए चनवनमा

    काठमाडौं। जेन-जी आन्दोलनले एकाएक ठूलो त्रास उत्पन्न भएपछि मुलुकका प्रमुख नेताहरुको भागाभाग चलेको थियो। तत्कालीन हुलदंगाको अवस्थामा को नेता कहाँ राखिएका थिए भन्ने कुरा सुरक्षा फौजले कसैलाई जानकारी दिएको थिएन।   प्रायले अनुमान गर्दै सेनाको शिवपुरीस्थित व्यारेकमा राखेको हल्ला फैलाएका थिए। तर, वास्तविकता के ...

  • पार्टी खोल्ने गृहकार्यमा बालेन जुटे

    जेनजी प्रदर्शनका बेला सबैभन्दा बढी खोजिएका पात्र हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । हिंसात्मक बनेको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अनि उनैको सिफारिसमा प्रतिनिधिसभा विघटन पनि भयो ।   अन्तरिम सरकारको नेतृत्व बालेनल...

  • नेपाली मिडिया सोसाइटी युकेको सल्लाहकारमा बरिष्ठ पत्रकार योगी र समाजसेवी लामा मनोनित

    लन्डन । नेपाली मिडिया सोसाइटी यूकेले सल्लाहकारमा बरिष्ठ पत्रकार भगिरथ योगी र समाजसेवी कुमार लामालाई मनोनित गरेको छ । सोसाइटीको हालै सम्पन्न बैठकले बरिष्ठ पत्रकार योगी र समाजसेवी लामालाई सल्लाहकारमा मनोनित गरेको हो ।   लामो समयदेखि पत्रकारितामा त्रियाशिल अग्रज पत्रकार योगी प्रतिष्ठित मिडिया विविसी नेपाली ...

  • गोकर्णेश्वरमा महिलामाथि हतियार प्रहार, एकजना पक्राउ

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका -७ स्थित शिव चोकमा एक महिलामाथि हतियार प्रहार भएको छ। गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो। पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पन्तमाथि आक्रम...

  • प्रधानमन्त्री कार्की र प्रधानमन्त्री मोदीबिच आधा घण्टा टेलिफोन वार्ता

    प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   दुई जनाको बिचमा लगभग आधा घण्टा जति कुराकानी भएको हो । कुराकानी...

  • इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने बताएका छन् ।   बुधबार शोक वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले  भ्रष्टाचारको अन्त्य र रोजगारीको सिर्जना ग...