काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी एक हजार ३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका सातौँदेखि दशौँ तहसम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहमा ८३८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ ...
स्वास्थ्य/जीवन शैली
-
-
एक पुरुषबाट एकैचोटी पाँच महिला गर्भवती
एक जना अमेरिकन संगीतकारले एकैचोटी पाँच महिलालाई गर्भवती बनाएपछि विवादमा परेका छन् । जेडी विल नाम गरेका संगीतकारले आफ्ना पाँच प्रेमिकाहरुलाई गर्भवती बनाएको समाचार र फोटो यतिबेला भाइरल भैरहेको छ । प्रेमिकामध्येकी एक लिजी एस्लीले आफूसहित पाँच जनालाई जेडीले गर्भवती बनाएको खुलासा गरेकी हुन् । उनले सामाजिक ...
-
कति उमेरकाले कति प्रोटिन खाने?
शरीरलाई स्वस्थ राख्न प्रोटिनले महत्वपूर्ण भूमिका खेल्छ। हड्डी बलियो बनाउनुका साथै समग्र स्वास्थ्यका लागि पनि यो महत्त्वपूर्ण छ। शरीरमा प्रोटिनको कमीले धेरै समस्या निम्त्याउन सक्छ। प्रोटिनको कमीले मोटोपना, हड्डी कमजोर हुने, कपाल झर्ने, छालामा समस्या र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ। त्यसैले प्र...
-
नियमित दाँत माझ्दा घट्न सक्छ डिमेन्सियाको जोखिम
नियमित दाँत माझ्ने र समय–समयमा दन्तचिकित्सकलाई चेकजाँच गराउने बानीले डिमेन्सिया विकास हुनबाट रोक्न सघाउने एक अध्ययनले जनाएको छ । अनुसन्धानकर्ताहरूले ६७ वर्षमाथिका व्यक्तिहरूमा यो अध्ययन गरेका थिए । जसअनुसार धेरै स्वस्थ दाँत हुनेको मस्तिष्क पनि स्वस्थ देखियो । जापानस्थित टोहोखु युनिभर्सिटी अफ ग्राजुएट स...
-
थाइराइडको कारणले रातमा निन्द्रा लाग्दैन, खानुहोस् यी ६ खानेकुरा
धेरै मानिसहरू थाइराइड समस्याबाट ग्रस्त छन्। थाइराइड एउटा ग्रन्थी हो, जसको आकार पुतली जस्तो हुन्छ र घाँटीको तल्लो भागमा हुन्छ। यसको मुख्य काम T3 र T4 हर्मोन उत्पादन गर्नु हो। थाइरोइड भएमा धेरै लक्षणहरू देखिन्छन् जस्तै महिनावारी नियमित नहुनु, तौल बढ्नु वा घट्नु, हर्मोनको बढी उत्पादन हुनु, घबराहट हुनु, कप...
-
बेलायत पढ्न आएकी सदीक्षाको मृत्यु कर्मचारीको लापारवाहीले भएको निष्कर्ष
लन्डन । उच्च शिक्षा हासिल गर्न बेलायत आएर ४ महिना अघि मृत्यू भएका एक विद्यार्थीको एम्बुलेन्सको कर्मचारको लापरवाहीले अकालमै निधन भएको पाइएको छ । लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा मंगलबार भएको झण्डै ७ घण्टा लामो सुनुवाइमा सिनियर कोरोनर टोम असबर्नले समयमै अस्पताल लगिएको भए सदीक्षाले मृत्युवरण गर्नु नप...
-
छालाका घरमै दाग धब्बा हट्छ
बदलिँदो मौसममा छालाको विशेष ख्याल राख्न जरुरी हुन्छ । उचित हेरचाह नहुँदा छालाको नमी हराउन थाल्छ, सुख्खापन आउन थाल्छ र अनुहारमा दागहरू देखिन थाल्छन् । यस्तो अवस्थामा यदि तपाईं छालामा सिरम प्रयोग गर्नुहुन्छ भने, तपाईंले धेरै फाइदा लिन सक्नुहुन्छ । तर यसको लागि तपाईंले बजारबाट महँगो सिरम ...
-
युवा संघ नगर कमिटिको अगुवाईमा बजार सरसफाई र डेंगी एवम् आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम
भोजपुर । राष्ट्रिय युवा संघ भोजपुर नगर कमिटिले बजार सरसफाइ तथा डेंगु एवम् आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । विशेषगरि पछिल्लो समय बढ्दै गएको डेंगु संक्रमण र आँखा पाक्ने रोगले ग्रसित बनिरहेकाबेला भोजपुरमा पनि सावधानी अपनाउन युवा संघले जनजागरणमूलक कार्यक्रम गरेको हो ।...
-
गहुँको जुसले कम गर्छ युरिक एसिड, यसरी बनाउनुहोस्
शरिरमा युरिक एसिडको मात्रा बढेपछि जोर्नी, घुँडा र हातको औंलामा अत्याधिक दुखाई हुने गरेको छ । युरिक एसिड यस्तो फोहोर पदार्थ हो जुन शरीरबाट निस्कनुको सट्टा जम्मा हुन थाल्दा समस्या हुन्छ । मृगौलाले रगतबाट युरिक एसिड सफा गर्ने काम गर्छ, जुन पिसाबबाट बाहिर निस्कन्छ। युरिक एसिडको मात्रा बढेपछि गाउट र आर्थराइ...
-
सङ्गीत स्वास्थ्यका लागि फाइदाजनक, स्मरण शक्ति बढ्ने
सङ्गीत सुन्नु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । सङ्गीतमा हाम्रो समस्या हटाउने क्षमता हुन्छ । कठिन समयसँग जुध्न पनि सङ्गीतले मद्दत गरिरहेको हुन्छ । यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई उत्कृष्ट बनाउन मद्दत गर्छ । यसले थुप्रै समस्याबाट छुटकारा दिलाउँछ र स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँछ । उत्सा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 22
- Next Page »










