खुला रुपमा भारतबाट नेपाल भित्रिने केरा रोक्न माग गर्दै पश्चिम नवलपरासीका केरा उत्पादक किसानले आन्दोलन सुरु गर्ने भएका छन् । राज्यले अवैध रुपमा आउने भारतीय केरा नरोक्दा नेपाली किसान धरासायी भएको भन्दै नवलपरासी केरा उत्पादन संघले आन्दोलन गर्ने बताएको हो । संघले भदौ ९ गते जिल्ला प्रशासन कार्यालय नवलपरासीम...
अर्थतन्त्र
-
-
दसैंका लागि नयाँ नोट सटही सुरु
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुरु गरेको छ। यस वर्षको दसैं, तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले १० अर्ब नयाँ नोट सटही गर्ने अनुमान गरेको छ। काठमाडौं उपत्यकाभित्रका वाणिज्य बैंकका शाखाहरुबाट ग्राहकलाई नयाँ नोट उपलब्ध गराउन केन्द्रीय बैंकले निर्देशन दिएको छ। बैंक तथा वित्त...
-
भोजपुरमा किरात राईहरुको पर्यटकीय माङखिम संग्राहलय बन्दै
भोजपुर । जातीय पहिचान झल्काउने बहुप्रतिष्ठित किरात राई यायोक्खा भोजपुुरको ‘माङ्खिम् भवन’ निर्माण अन्तिम चरणमा पुगेको छ । साँस्कृतिक पर्यटन प्रबद्र्धन लक्ष्यका साथ संग्राहलय भवनको काम सकिन लागेको हो । पर्यटकीय महत्व बोकेको उक्त पूर्वाधारको काम सकिएपछि सार्वजनिक समारोह, साँस्कृतिक क्रियाकलाप पनि सञ्चालन गर...
-
एनआरएनए युकेका कोषाध्यक्ष विष्णु खरेल वर्खास्त
लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कोषाध्यक्ष विष्णु खरेललाई बर्खास्त गरेको छ । आर्थिक अपचलन गरेको भन्दै मंगलबार बेलुकी बसेको बैठकले कोषाध्यक्ष खरेललाई बर्खास्त गरेको हो । कोषाध्यक्ष खरेलले ३९ हजार पाउण्ड संस्थाको निर्णय विना अध्यक्षलाई जानकारी नगराई आर्थिक अपचलन गरेको आरोप छ । ठुलो रकम अ...
-
महोत्तरीमा बाढीले सयौँ बिघा धान खेत डुबानमा
महोत्तरी। बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा–६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित् छन्। रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ। अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुग...
-
विभिन्न मन्त्रालयका योजनाका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय अन्तर्गत सञ्चालित परियोजना र आयोजना सञ्चालन गर्नका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। जसमा पाँच वटा मन्त्रालय अन्तर्गतका योजनाका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। मन्त्रिपरिषद् बैठकका विभिन्न १२ वटा निर्णय सरकारका प...
-
भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई विमानस्थलबाट फर्काइयो
भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले बताए । कार्यालयले गत बु...
-
टेम्केमैयुङ गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बाँड्दै, नागरिकलाई सहज
भोजपुर । मजदुरीका क्रममा काठमाडौँमा विद्युत्त सर्ट भई दुर्घटनामा परि टेम्केमैयुङ गाउँपालिका १, तिम्मा रिमचिमका पर्वत राई पूर्णत अपांग भए । उनको शारिरीक दुर्बलताले उनले पाउने सामाजिक सुरक्षा भत्ता लिनै सधैँ कष्ट हुन्थ्यो । वरपरका छिमेकीको सहयोगमा स्ट्रेचरमा बोकेरै उनलाई लैजानुपथ्र्यो । तर वडाबाटै भत...
-
कोदोको लोकल रक्सी ब्रान्डिङ गरौँ भनियो, उद्योग दर्ता गर्ने अधिकार नै छैन : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अझै पनि देशमा पूरा संघीयता नआइसकेको बताएका छन्। संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले मंगलबार गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। सबै अधिकार केन्द्रले राखेर प्रदेश र स्थानीयलाई निम्छरो बनाएको गुनासो ग...
-
सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ्ग प्रणालीमा चुनौती र व्यवस्थापन
स्थानीय सरकार संचालन ऐन २०७४ ले सामाजिक सुरक्षासम्बन्धी स्थानीय सरकारको कार्यक्षेत्र समेत तोकेबमोजिम संविधानका निर्देशक सिद्धान्त तथा नीतिहरुले निर्देश गरेको छ । सोहि अनुरुप प्रभावकारिता ल्याउन, नियमन गर्न र सुशासन कायम गर्न कार्यविधिहरु बनाई सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज र सरल बनाइएको छ । ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 24
- Next Page »










