काठमाडौं। विश्वका लोकप्रिय फुटवल लिगहरुमध्येको एक युरोकपको १६ औँ संस्करण चलिरहेको छ। अर्कोतिर दक्षिण अमेरिकी देशहरुको फुटबल लिग कोपा अमेरिका वा कोन्मेबोल अमेरिका कपको ४७ औँ संस्करणको खेल पनि भइरहेको छ। दक्षिण अमेरिकी फुटबल संघ कोल्मेबोलले संचालन गर्ने दक्षिण अमेरिकी देशहरुको प्रतियोगिता कोपा अमेरिका र युरोपयिन फुटबल ...
खेलकुद
-
-
पहिलो खेलमै रोनाल्डोको दुई कीर्तिमान
यूरो २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगल हंगेरीविरुद्ध ३–० गोलले विजयी बनेको हो । पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा राफायल गुरेरोले एक गोल गरे । योसँगै रोनाल्डो यूरोपियन च्याम्पियनसीपमा ...
-
विश्वकप खेल्ने टिमको संख्या बढ्यो
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ । आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको हो भने टी(ट्वान्टी विश्वकप खेल्ने टिमको संख्या बढाएर २० बनाईएको छ । आईसीसीले २०२७ र २०३१ को एक दिवसीय विश्वकपमा १४ टिमले प्रतिस्पर्धा...
-
चौँथो भोजपुर गोल्डकप सुरु, खोटाङको विजयी सुरुवात
भोजपुर । चौथो अन्र्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मोफसलकै सर्वाधिक धनराशी रहेको उक्त प्रतियोगिता अन्र्तगत भगवती स्पोर्टस् क्लब खोटाङले विजयी सुरुवात गरेको छ । आईतबार स्थानीय टुँडिखेलको मैदानमा भएको पहिलो खेलमा भगवती स्पोर्टस्ले धरान फुटबल क्लब सुनसरीलाई ट्राईबेकरम...
-
अन्र्तराष्ट्रिय भोजपुर गोल्डकप वैशाखमा
भोजपुर । मोफसलकै सर्वाधिक ठुलो धनराशीको चौँथो मेयर अन्र्तराष्ट्रिय भोजपुर गोल्डकप वैशाखमा आयोजना हुने भएको छ । झण्डै ८ वर्षपछि आयोजना हुन लागेको गोल्डकपमा ख्यातीप्राप्त राष्ट्रिय फुटबल क्लब र अन्य मुख्य ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । २०७० सालदेखि विभिन्न प्राविधिक र आर्थिक समस्याका कारण गोल्डकप...
-
खेलाडीमा शारीरिक र मानसिक चिन्ता, फिटनेसमा नियमितता
विश्वमा अधिकांश खेलाडी त्रास, तनाव र आर्थिक पक्षका कारण यति बेला समस्यामा छन् भने केही देशमा भने खेलकुद फर्किएकाले ठूलो राहत नै मिलेको छ। कोरोना भाइरसका कारण विश्व महामारीको चपेटामा पर्दा खेलेर जीविका चलाउँदै आएका खेलाडीमा यसको असर पर्नु स्वाभाविकै हो। कुनै पनि खेलमा समयसापेक्ष खेलाडी उचो लयमा देखिन्छन...
-
कोरोनाले स्थगित बी डिभिजन लिग ११ महिनापछि सुचारू
कोरोना भाइरसका कारण गत चैतमा स्थगित भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग लिग मंगलबारदेखि सुचारु भएको भएको छ। कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगित भएको थियो। मंगलबार भएको खेलमा खुमलटार युथ क्लब र नयाँ बस्ती युवा क्लब विजयी भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्...
-
रमेश र पूजाले चुमे साहसिक ह्विलचियर दौडकाे उपाधि
काठमाडौँ । शुक्रबार आयोजित दोस्रो साहसिक ह्विलचियर दौडको उपाधि रमेश खत्री र पूजा चौधरीले चुमेका छन् । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिद राष्ट्रिय पार्कमा एक किलोमिटरको दूरीमा भएको दौडमा पुरुषतर्फ रमेश र महिलातर्फ पूजाले उपाधि चुमेसँगै जनही १५ हजार, ट्रफी र प्रमाणपत्र हात पारेका छन् । रमेशले ५ मिनेट १९ सेके...
-
विश्वकप छनोट खेल्नुअघि खेलाडीलाई अनिवार्य क्वारेन्टिन
भोजपुर । दक्षिण अमेरिका फुटबल महासंघले २०२० को कतार विश्वकपका लागि दक्षिण अमेरिकी छनोट फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीलाई अनिवार्य १० दिन होटेल र सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । यो नियम लागू भएपछि युरोपियन फुटबलमा व्यावसायिक खेल खेलिरहेका दक्षिण अमेरिकी खेलाडीले छनोट चरणमा प्रतिस्पर्धा गर्नुअघि क्...
-
रहेनन् अन्तर्राष्ट्रिय चर्चित भारत्तोलक रुप कार्की
अमेरिकाको डिसी महानगर क्षेत्रमा करिव डेढ दशकदेखि बस्दै आएका नेपाली मूलका अन्तर्राष्ट्रिय चर्चित भारत्तोलक रुप कार्कीको असामयिक निधन भएको छ । नेपालमा भारत्तोलनलाई विकास गर्ने र आफूमा भएको शीप मातृभूमिलाई दिउँ भन्ने उद्देश्यले केही महिना अगाडी नेपाल पुगेका कार्कीको गत जनवरी २१ बिहीबारका दिन निध...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 12
- Next Page »










