भोजपुर । बान्तावा भाषा तथा संस्कृति उत्थान प्रतिष्ठान (बान्तावा खिम) भोजपुर नगरपालिका कार्यसमितिको अध्यक्षमा सिद्धिकुमार राई सर्बसम्मत चयन भएका छन् । बान्तावा खिम भोजपुर नगरको पहिलो अधिवेशनबाट राई नेतृत्वको १७ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । बान्तावा खिम भोजपुर नगरको पहिलो अधिेवेशनबा...
पर्यटन
-
-
चिसोसंगै बेँसी झरे लेकाली चौँरी
भोजपुर । बढ्दो चिसो मौसम र हिउँद छिप्पिँदै गएपछि लेकाली चौँरीगोठहरु बेँसी झार्न थालिएका छन् । मैयुङ, साउने, किमालुङ, खार्तम्छा, नागीखर्क लगायतका भोजपुरका उच्च पहाडी क्षेत्रका चौँरीगोठहरु यतिबेला चिसो बढेसँगै बेँसी सारिने गरिएको छ । समुन्द्री सतहदेखि सरदर ३३ सय मिटर उचाईका यी क्षेत्रमा दर्जनौँ च...
-
भोजपुर गट ट्यालेन्टमा ४५ प्रतियोगी सेमिफाइनलमा छनोट
भोजपुर । भोजपुरमा जारी भोजपुर गट ट्यालेन्ट २०८१ को क्वार्टरफाइनलका विभिन्न विधाका प्रतियोगिताहरु सम्पन्न भएका छन् । प्रतियोगिताको क्वार्टरफाइनलका विभिन्न विधाबाट ४५ जना प्रतियोगी अधिल्लो चरणका लागि छनोट भएका छन् । स्थानीय टुँडिखेलमा आयोजित प्रतियोगिता अन्र्तगत गायन, नृत्य, वक्तृत्वकला विधाका का...
-
लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै चोत्लुङ
लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदै...
-
‘सिंगो वडालाई नै समृद्ध, सुखी र प्रगतिन्मुख बनाउने मेरो एउटै लक्ष्य हो’ वडाअध्यक्ष राई
संघियतापछिको तीनै तहका सरकारको पहिलो पाँचवर्षे कार्यकाल पुरा भएर दोश्रो अवधि चलिरहेको छ । संघियतापछि गाउँगाउँसम्म केन्द्रिकृत विकासे लहर पुगेको छ । पूर्वाधार निर्माणमा वर्षेनी लगानी बढ्दो छ । विगतको संरचनाको तुलनामा स्थानीय तहमा विकासे कामहरु चलमलाएको देखिन्छ । अहिले वडा तहबाटै जनताका सरोकारका कुर...
-
एनआरएनए युके फुटाउने भेलामा गएका राष्ट्रिय सभाका अध्यक्ष, राजदुत र एनआरएनए आइसीसीसीका अध्यक्षलाई कालो झण्डा (भिडियो हेर्नुहोला)
लन्डन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र गैर–आवासीय नेपाली संघ आइसीसीका निर्वतमान अध्यक्ष कुल आचार्यलाई युवाहरुले कालो झण्डा देखाएका छन । मंगलबार लन्डनको हेरोस्थित एक समुहले एनआरएनए फुटाउन गरेको भेलामा गएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद...
-
भोजपुरमा किरात राईहरुको पर्यटकीय माङखिम संग्राहलय बन्दै
भोजपुर । जातीय पहिचान झल्काउने बहुप्रतिष्ठित किरात राई यायोक्खा भोजपुुरको ‘माङ्खिम् भवन’ निर्माण अन्तिम चरणमा पुगेको छ । साँस्कृतिक पर्यटन प्रबद्र्धन लक्ष्यका साथ संग्राहलय भवनको काम सकिन लागेको हो । पर्यटकीय महत्व बोकेको उक्त पूर्वाधारको काम सकिएपछि सार्वजनिक समारोह, साँस्कृतिक क्रियाकलाप पनि सञ्चालन गर...
-
भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई विमानस्थलबाट फर्काइयो
भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले बताए । कार्यालयले गत बु...
-
जनप्रगतिशील मञ्च बेलायतको भेटघाट कार्यक्रम
लन्डन । माओवादी केन्द्रको प्रवास संगठन अन्तरगत रहेको जनप्रगतिशील मञ्च बेलायतले भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिवार बेलायतको रेडिङस्थित मञ्चले भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । जनप्रगतिशिल मञ्चको युरोप समन्वय समितिका सचिव रण खाती क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्...
-
टेम्केमैयुङ गाउँपालिकाको ‘एक वडा एक उत्पादन’ कार्यक्रम
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले गाउँपालिकाका ९ वटै वडामा ‘एक वडा एक उत्पादन’ कृषि पकेट क्षेत्र कार्यक्रमका साथ आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न १२ औँ गाउँसभाबाट गाउँपालिकाका लागि उन्नत कृषि कार्यक्रम ल्याएको हो । कृषि पकेट क्षेत्र कार्यक्रम अन्तर्गत एक वडा एक...
- 1
- 2
- 3
- …
- 10
- Next Page »