लन्डन । उपाध्यक्ष सुनिल बाबु खड्काको एक समुहले गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायत फुटाएको छ । छुट्टै गतिविधि गरिरहेको खड्का समुहले लन्डनस्थित हेरामा एक भेला आयोजना गरेर एनआरएनए फुटाएको हो । बिगत ५ महिनादेखि छुट्टै गतिविधि गरिरहेका समुहले मंगलबार भेला आयोजना गरी औपचारिक रूपमा गैर–आावासीय नेपाली संघ ...
प्रवास
-
-
एनआरएनए युकेको एक समुहले बोलाएको भेलामा युवाहरुद्धारा प्रर्दशन
लन्डन । एनआरएनए युके फुटाउनका लागि एक समुहले आयोजना गरेको भेलामा युवाहरूले बिरोध प्रर्दशन गरेका छन । लन्डनको हयारोस्थित एक समुहले आयोजना गरेको छुट्टै भेलामा नेपलिज युथ युकेका युवाहरूले बिरोध प्रर्दशन गरेका हुन । ठुलो संख्यामा रहेका युवाहरूले छुट्टै समुहले आयोजना गरेको भेलामा उपस्थित भएर नारा, जुलुस सहि...
-
एनआरएनए युकेको ६ उपाध्यक्ष सहित कार्यसमितिका १५ बर्खास्त
लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कार्यसमितिका २१ जनालाई बर्खास्त गरेको छ । आइतबार सम्पन्न विशेष महाधिशेनले संस्था हित विपरित क्रियाकलाप गरेको आरोपमा ६ जना उपाध्यक्ष सहित बाँकी कार्यसमितिका १५ जनालाई बर्खास्त गरेको हो । बर्खास्त हुनेहरुमा उपाध्यक्षहरु नारायणदत्त कँडेल, सुनिलबाबु खड्का, म...
-
एनआरएनए बेलायतले राजदुतावास घेराउ गर्ने
लन्डन । छुट्टै समुहले बोलाएको साधारणसभामा राजदुत गए गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले लन्डनस्थित राजदुतास कार्यालय घेराउ गर्ने भएको छ । असन्तृष्ट समुहले १८ अक्टोवारमा बोलाएको साधारणसभामा राजदुत गए गैर–आवासीय नेपाली संघ(एनआरएनए) बेलायतले राजदुतावास घेराउ गर्ने भएको हो । ६ अगष्टमा सम्पन्न भईसकेको ...
-
आर्थिक घोटलामा संलग्नबाट एनआरएनए यूके कब्जा गर्ने प्रयास
लन्डन । एनआरएनए यूकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संलग्न ६ जनाको समूहले उल्टै संस्था नै कब्जा गर्ने प्रयास गरेका छन । बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको नन रेसिडेन्ट नेपलिज एसोसिएसन यूके (एनआरएनए यूके–११९६०१३) ट्रष्टी प्रमुख अध्यक्ष प्रेम गाहामगरलाई झूठा आरोप लगाएर च्यारिटी कमिसनको प्रमुखबाट हटाउन...
-
एनआरएनए यूकेद्धारा छुट्टै समुहले बोलाएको विशेष साधारणसभा वहिष्कार गर्न संघसंस्थाहरुलाई अपिल
लन्डन । गैर आवासीय नेपाली संघ यूकेले आउंदो १८ अक्टोबरमा छुट्टै समुहले गर्न लागेको विशेष साधारणसभा वहिष्कार गर्न बेलायतस्थित नेपाली संघसंस्थालाई अपिल गरेको छ । संघको ९ तारिख सांझ प्रमुख सल्लाहकारहरु, सल्लाहकारहरु, संघसंस्थाका प्रतिनिधिहरु, पञ्जीकृत सदस्यहरु तथा शुभचिन्तकहरुसित भएको आपतकालिन बैठकले निर्ण...
-
बार्ता तत्काल नभए आन्दोलनमा जान्छौं : कृष्णबहादुर राई
लन्डन–गोर्खाहरुको समस्या समाधानका लागि हुने भनिएको सरकारस्तरीय बार्ता तत्काल नभए आन्दोलनमा जाने गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बताए । बार्ताका लागि नेपाल र बेलायत सरकार गम्भिर नभएको भन्दै प्रमुख संयोजक राईले बार्ता तत्काल नभए आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन । स...
-
एनआरएनए युके टुक्क्राए कडा प्रतिकार गर्ने युवाहरुको चेतावनी
लण्डन । बेलायतका युवाहरुको संस्था नेपलिज युथ यूकेले एनआरएनए यूकेको नाममा आगामी १८ अक्टोबरमा गर्ने भनिएको विशेष साधारणसभा तत्काल नरोके प्रतिकार गर्ने चेतावनी दिएको छ । सम्पन्न भईसकेको साधारणसभालाई पुन ः डाकेर संस्थालाई विभाजन ल्याउन अवान्छित कार्य भएको भन्दै त्यसलाई तत्काल नरोके प्रतिकारमा उत्रने चेतावनी दिएका हुन ।...
-
एनआरएनए आइसीसीका कारण बेलायतका ५४ खेलाडीहरु बञ्चित
लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको गैरजिम्मवारीपनाले प्रशिक्षण लिइसकेका बेलायतका ५४ खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भएका छन् । सहभागी हुने खेलाडीहरुको सम्पुर्ण खर्च व्यवस्थापनको जिम्मा लिएका गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिष...
-
गेसोको चौथो महाधिवेशनबाट सभापतिमा पुन: कृष्णकुमार राई निर्वाचित
लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)को चौथो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिवार अल्डरसर्टको एम्पायर हलमा नयाँ नेतृत्व चयन गर्दै गेसोको केन्द्रीय महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले सभापतिमा कृष्णकुमार राईलाई पुन चयन गरेको छ । राईलाई आगमी ५ बर्षे कार्यकालका लागि पुन : सभापतिमा सर्वसम्मत ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 36
- Next Page »









