• भक्तबहादुरको नामबाट निकालिएको विज्ञप्ति आधिकारिक होइन : गेसो

    काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले भक्तबहादुर गुरुङको नामबाट अनधिकृत रुपमा विज्ञप्ति प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ ।   गेसोका उपसभापति जितबहादुर राईले विज्ञप्ति जारी गर्दै भक्तबहादुरको नामबाट निकिालिएको विज्ञप्ति आधिकारिक नभएको स्पष्ट पारेको छ ।   भक्तबहादुर कुनै पनि शाखाको आधि...

  • गेसोको टोलीद्धारा आमरण अनशनमा बसेका अनशनरत तीन जनाको स्वास्थ्य अवस्था बुझे

    लण्डन । गोर्खा भुतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ गेसोका एक टोलीले १२ दिनदेखि आमरण अनशनमा बसेको तीन गोर्खाहरुको स्वास्थ्य अवस्था बुझेको छ ।   गोर्खा भूतपूर्व सैनिक संघ गेसोका टोलीले बुधवार लण्डनस्थित बेलायतको प्रधानमन्त्री कार्यालय नजिकै आमरण अनशनमा बसेका गोर्खा ज्ञानराज राई, धनब...

  • गोर्खाहरुद्धारा बेलायतको संसद भवन अगाडी प्रर्दशन (फोटोफिचर)

    लण्डन । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले बेलायतको लण्डनस्थित संसद भवन अगाडी प्रर्दशन गरेको छ । समानताको माग राख्दै आएका भूतपुर्व गोर्खा सैनिकहरुले बुधवार बेलायतको संसदहरुको ध्यानकर्षण र दवाव दिने उद्देश्यले संसद भवन अगाडी प्रर्दशन गरेको हो । संसद सुचारु हुने समयमा सबै सांसदहरुको जानकारी र ध्यानाकर्षण गराउन प्र...

  • गोर्खा समस्याबारे एनआरएनए युकेले पठायो नेपाल सरकारलाई जरुरी पत्र

    लण्डन । गैर आवासीय नेपाली संघ, यूकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।   सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई ज्ञापनपत्र बुझाएको एनआरएन यूकेले मंगलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत...

  • भूतपूर्व गोर्खा आन्दोलन : ब्रिटिश प्रधानमन्त्री जोन्सनलाई एनआरएन यूकेको ज्ञापनपत्र

    लण्डन ।  गैरआवासीय नेपाली संघ, यूकेले भूतपूर्व गोर्खा सैनिकहरुले उठाएको समान पेन्सन, सुविधा लगायतका माग तत्काल सम्बोधन गर्न ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनको ध्यानाकर्षण गराएको छ ।  एनआरएन एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले आन्दोलनरत गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री जोन्सनलाई ज...

  • बेलायती प्रधानमन्त्री कार्यालय अगाडी गोर्खा भूपूहरुको विशाल प्रर्दशन (फोटोफिचर)

    लण्डन । समानताको माग राख्दै गोर्खा भूतपुर्व सैनिकहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडी विशाल प्रर्दशन गरेका छन । आइतवार गोर्खाहरुको संगठन मध्येको एक गोर्खा सत्याग्रह संयुक्त संर्घष समितिले लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडी विशाल प्रर्दशन गरेको हो ।   बेलायती सैनिक सेवामा समान पेन्सन सु...

  • ओलीले नियुक्ति गरेका राजदूत फिर्ता, बेलायतको राजदूत लोकदर्शन रेग्मी थमौतीको दौडमा

    केपी शर्मा ओली सरकारको पालामा राजनीतिक नियुक्ति पाएकाहरुलाई हटाउने तयारीमा सरकार छ । ओली सरकारले नियुक्त गरेका राजदूतहरु पनि फिर्ता गर्ने आन्तरिक गृहकार्य सरकारले गरिरहेको छ । परराष्ट्र मन्त्री नियुक्त भएपछि राजदूत फिर्ताको प्रक्रिया अगाडि बढाइने भएको छ । परराष्ट्रका कर्मचारीबाहेक राजनीतिक नेता कार्यकर्ताहरुला...

  • गैर-आवसीय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मागर विजयी

    लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा प्रेम गाहा मगर विजयी भएका छन् । नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएसँगै प्रेम गाहा मगर विजयी भएका हुन् ।   अध्यक्षका दुई प्रत्यासी रोजिना प्रधान राई र दीपक श्रेष्ठलाई पराजित गर्दे आगमी दुई बर्षे कार्यकालका लागि गाहामगर निर्वाचित भए...

  • नेपालीसहित ६ देशका लागि कतार प्रवेशको नयाँ नियम

    कतारको जनस्वास्थ्य मन्त्रालयले विदेशबाट कतारमा काम गर्न आउने कामदार फिर्ता आउने नियम सोमबार सार्वजनिक गरेको छ ।   नेपाल, बंगलादेश, भारत पाकिस्तान, फिलिपिन्स तथा श्रीलंकाबाट प्रवेश गर्ने यात्रुको हकमा दुईबुँदे नीति बनाइएको छ ।   यो नयाँ नीतिअनुसार कतारमा खोप लगाएका वा कतारमा कोभिड–१९ को रोग लाग...

  • वैदेशिक रोजगारीमा एक वर्षमा १२ सयबढी नेपालीले गुमाए ज्यान

    वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा १२ सय १३ जना पुरुष र २९ जना महिला गरी १२ सय ४२ जना नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार रोजगार गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपालीको मृत्यु साउदी अरेबियामा भएको छ ।   बोर्डले सार्वजनिक गरेको तथ्यांकका अनुसार साउदी गएका २ महिला र ३ सय ६० प...