• कोभिडको कारण बेलायतमा एक समाजसेवीको निधन

    लण्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायतमा एक समाजसेवी भुतपुर्व गोर्खा सैनिककोे दुखद निधन भएको छ । लण्डन बस्दै आएका ५५ वर्षीय भुतपुर्व गोर्खा सैनिक अम्बर गुरुङको बुधबार निधन भएको हो ।   उनको मंगलबार लन्डनस्थित हिलिङडन अस्पतालमा निधन भएको हिलिङडन गोर्खा नेप्लिज् कम्युनिटीका सदस्य सुधिर सुनुवा...

  • केपी ओलीले जे भन्छ, अदालतले त्यै निर्णय गर्छ, : डा. ओम गुरुङ

    लण्डन । सर्वोच्च अदालतमा विचराधिन रहेको संसद पुनःस्थापनाको मुद्दा प्रधानमन्त्री केपी ओलीले जे भन्छ अदालतले त्यै निर्णय गर्ने आदीवासी जनजाति अभियन्ता डा. ओम गुरुङले बताएको छ । प्रतिनिधि सभा विघटन असंवैधानिक हुदाँ हुदै पनि बाह्य शक्तिहरुको चलखेल र योजनामा प्रधानमन्त्री केपी ओलीले गरेकाले सर्बोच्च अदालतले पनि त्यसै...

  • कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

    दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो ।   यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्...

  • बेलायतमा कोविडले गोर्खा अभियन्ताको दुखद निधन

    लण्डन । कोभिड संक्रमणबाट बेलायतमा एक गोर्खा अभियन्ताको दुखद निधन भएको छ । बेलायतको अल्डरसटस्थित गोर्खा अभियन्ता ७५ वर्षीय रणबहादुर लिम्बूको शुक्रबार फर्मली पार्क अस्पतालमा उपचारको क्रममा दुखद निधन भएको हो ।   कोभिड संक्रमण भएर अस्पताल भर्ना भएको ९ दिनपछि उनको निधन भएको गोर्खा भतपुर्व सैनिक संघ गेसोले पुष्टि ...

  • पुन समाज बेलायतको १३ औं बार्षिक साधारण सभा सम्पन्न

    लण्डन । पुन समाज बेलायतको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । विगतको समिक्षा र भावी कार्य योजना तयार गर्दै पुन समाज युकेको विद्युतीय (भर्चुअल जुम) माध्यमबाट गत शनिवार (२ जनवरी)मा १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो । ५ सय ८० सदस्य संख्या रहेको पुन समाज युकेको विविध परिस्थितीले यस साधारण सभामा जम्मा ८०...

  • नेकपाका प्रवास कमिटिहरुद्धारा संसद विघटनको आपत्ति

    लण्डन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रवासस्थित कमिटीहरुले प्रतिनिधसभा विघटन गर्ने वर्तमान सरकारको निर्णय गलत भएको निस्कर्ष निकाल्दै आपत्ति जनाएको छ ।   नेकपाका ३० वटा प्रवास कमिटीका अध्यक्ष तथा सचिवहरुले सोमबार एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै संसद विघटनको निर्णय सच्याउन समेत माग गरेको छ । प्र...

  • ब्रिटिस आर्मी र सिंगापुर पुलिसका लागि ७ सय ७० युवालाई आमन्त्रण

    लण्डन । बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिसका लागि ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा आमन्त्रण गरेको छ । तीमध्ये ब्रिटिसमा ३४० र सिंगापुरमा १४० जनालाई छनौट गरिने छ ।   ब्रिटिस आर्मी मुख्यालयले १० डिसेम्बरमा रेक्रुट इन्टेक आरआई–२०२१ का निम्ति नामावलीसहित बोलाएको छ । बेलायतले मनाङ, मुस्...

  • हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी, ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु

    हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ।   आगलागीमा परेर १८ जना घाइते भएका छन।  मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।   जन्म दिनको ...

  • प्रधानमन्त्रीसमक्ष गोर्खा समस्या समाधानका लागि गेसोद्धारा स्मरणपत्र

    लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बृटिस गोर्खा भुपपुर्व सैनिकहरुको समस्याको समाधानका लागि स्मरण पत्र बुझाएका छन् ।   प्रधानमन्त्रीको सचिवालय सिंहदरवारमा बुझाएको स्मरण पत्रमा ब्रिटिश गोर्खाहरुमाथि भइरहेको विभेदको अन्त्यका लागि पहल गरिदिने प्रतिवद्धतालाई पुरा गर्ने आ...

  • बेलायतमा कोरोनाको मृत्‍युदर अझै बढ्दै जाने

    लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण दर फेरि उत्कर्ष विन्दुमा पुगेको विज्ञहरुले बताएका छन् । पछिल्लो समय गत मार्चमा संक्रमण उत्कर्षमा रहँदा जस्तै अहिले दोस्रो चरणमा पनि संक्रमण दर निकै उच्च तहमा पुगेको उनीहरुको भनाइ छ ।   इंग्ल्याण्डका डेपुटी चिफ मेडिकल अफिसर जोनाथन भ्यान टमले परिस्थिति जटिल बन्दै गएक...