लण्डन । कोरोना महामारीका कारण संसारमै सबैभन्दा बढी नेपालीले ज्यान गुमाएको मुलुक हो बेलायत । हालसम्म बेलायतमा मृत्यु हुने ६७ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । बेलायतमा कोरोनाले ज्यान गुमाउने नेपालीमा अधिकांश भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य छन् । म...
प्रवास
-
-
कानुनमन्त्री जवाफप्रति गोर्खाहरुको असन्तुष्टी
लण्डन । लामो समयदेखि बेलायतसंग समानताको आन्दोलन गर्दै आएका गोर्खा भुतपुर्व सैनिकहरू अधिकारका लागि निरन्तर आन्दोलनमा छन । पछिल्लो समय अधिकारको नाममा बेलायत सरकारले गोर्खा भुपु सैनिक र तिनका परिवारलाई आवसीय भिषा दिदै आएको छ । आवसीय भिषा दिएपछि गोर्खा सैनिकहरू थप अधिकारका लागि बेलायतमा बसोबास गरिरहेका छन । बेलायतमा अध...
-
कोभिड–१९: विश्वभर एक सय ५८ नेपालीको मृत्यु
लन्डन । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । ...
-
भोजपुर हातेमालो सेवा समाज युएईद्धारा राहात वितरण
युएई । बैदेशिक रोजगारीको सिलसिलामा युएई मा कोबिट १९ बाट प्रभावित भएका, रोजगारी गुमेका र भिजिट भिषामा युएईमा अलपत्र रहेका भोजपुरेहरुलाई भोजपुर हातेमालो सेवा समाज युएईले आपतकालीन राहात वितरण गरेको छ । समाजको आपतकालीन अनलाईन मिटिङ्गबाट पीडित भोजपुरेहरुको तथ्याङ्क सङकलन गरी राहात वितरण गरेको हो । समाज युएईको सबै क्ष...
-
बेलायतमा कोरोना संक्रमण हुने नेपाली १५ सय बढी
लण्डन । बेलायतमा १५ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । एनआरएनए यूकेले शुक्रबार जारी गरेको एक तथ्यांकले हालसम्म बेलायतमा १५ सय १७ नेपालीमा संक्रमण भएको देखाएको छ । एनआरएनए यूकेको तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६६ जना नेपालीको मृत्यु भएको छ । कोरोना स...
-
बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३
लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली राजदूताबासले शुक्रबार विहान उक्त जानकारी दिएको हो । यसरी मृत्यु हुनेमा ५२ जना पुरुष, ११ जना महिला रहेका छन् । यसैगरी, मृतकहरुमा ५२ जना गोरखा र उनका परिवार सम्वद्ध छन् भने ११ जना गैर गोरखा रहेको दूताबासका प्रवक्ता शरदराज ...
-
बेलायतमा साढे ७ सय नेपालीमा संक्रमण, ज्यान गुमाउने ६१
लण्डन । गैरआवासीय नेपाली संघ ( एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्यांक सार्वजनिक गरेको छ । बुधबार दिउँसो सार्वजनिक उक्त तथ्यांकले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको देखाएको छ । संक्रमितमध्ये उपचारका लागि अस्पतालमै भर्ना हुनेहरुको संख्या १ सय १५...
-
बेलायतमा कोरोना भाइरसले ज्यान गुमाउनेहरुको वास्तविक संस्ख्या ४० हजार भन्दा माथि
लण्डन । बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको वास्तविक संख्या ४० हजारभन्दा माथि देखिएको छ । आधिकारिक तथ्यांकले नै मंगलबारसम्ममा कुल ४० हजार ४ सय ९६ जनाको कोरोनाबाट मृत्यु भएको देखाएको छ । बेलायतको ‘अफिस फर नेशनल स्टाटिस्टिक्स’ ( ओएनएस) ले मे ९ तारिखसम्म इंग्ल्याण्ड र वेल्समा मात्रै कोरोनाका कारण...
-
बेलायतमा लकडाउन खुकुलो पारिँदै
लन्डन — बेलायतले झन्डै ६ सातादेखि जारी लकडाउन खुकुलो बनाउन चरणबद्ध योजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार देशवासीका नाममा सम्बोधन गर्दै लकडाउन केही सर्तसहित क्रमिक रूपमा खोल्ने घोषणा गरेका हुन् । पहिलो चरणमा बुधबारदेखि नागरिकले घरबाहिर थप समय व्यायाम गर्न, पार्कमा बस्न, समुद्र वा राष्ट्रिय...
-
कोरोनाबाट समस्या परेको गोर्खाहरुलाई बेलायत सरकारले सहयोग गर्ने
लण्डन । कोरानो भाइरसको महामारीबाट समस्या परेका बेलायतमा बसोबास गर्ने गोर्खाहरुलाई बेलायत सरकारले सहयोग गर्ने भएको छ । बेलायत सरकारले कोरोना भाइरसको महामारीका कारण बेलायतमा रहेको गोर्खाहरुलाई परेका समस्याहरुप्रति आफू गम्भीर रहेको जनाउदै सहयोग गर्ने आवश्वासन दिएको छ । समस्यामा परेका गोर्खाहरुलाई सहयोगको व्यवस्थ...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 36
- Next Page »









