• लोसपासँग चुनावी तालमेल गर्न ओली अनिच्छुक

    नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेलको विषयमा तीनदेखि वार्ता भइरहे पनि कुनै निष्कर्ष निस्किन सकेको छैन । पहिलो दिन सामान्य छलफल भयो । कसरी कुन मोडेलमा गठबन्धन गर्ने भन्नेमै पहिलो दिनको बैठक सकिएको थियो । दोस्रो दिन एमालेको सचिवालयको बैठक बसेका कारणले सो पार्टीका उपाध्यक्ष विष्णु पौडेल ब...

  • कांग्रेसले ल्याएको दोस्रो प्रस्तावले जसपा र समाजवादी असन्तुष्ट

    सत्तारुढ दलभित्र सिटसंख्या बाँडफाँटमा फेरि समस्या देखिएको छ। आजको बैठकमा कार्यदल संयोजक कृष्ण सिटौलाले पहिला पेस गरिएको भन्दा कम संख्या प्रस्ताव गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टीले असहमति जनाएपछि बिहीबारको निर्णायक बैठक बस्न नसकी उठेको एक नेताले बताए।   ‘आजको बैठकमा संयोजक ...

  • विवेकशील-साझाको रवीन्द्र मिश्र समूहसँग एकता गर्ने राप्रपाको औपचारिक निर्णय

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विवेकशील साझाको एउटा घटकसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ । पूर्वअध्यक्ष रवीन्द्र मिश्रको समूहसँग लामो समयदेखिको छलफललाई राप्रपाले टुंगोमा पुर्‍याएको हो ।   आज बसेको कार्यसम्पादन समितिको बैठकले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउँदै पार्टीमा स्वागत गर्ने नि...

  • आगामी निर्वाचनमा एमालेको भेलले सबै दललाई बगाउँछः केपी ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् । राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले अनेकथरी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर...

  • संविधान दिवसमा युवासंघ नेपाल भोजपुरको खुल्ला रक्तदान कार्यक्रम

      भोजपुर । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भोजपुरले संविधान दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जिवनदान’ भन्ने मूल नाराका साथ सोमबार जिल्ला अस्पतालमा संविधान दिवसको अवसर पारेर युवासंघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा...

  • चोलेन्द्रलाई नजरबन्दमा राखेर सरकारले तमासा गर्‍यो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घर घेरेर र उनलाई नजरबन्दमा राखेर तमासा गरेको टिप्पणी गरेका छन् ।   आइतबार बालकोटस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव पारित नभएपछि सकिएको तर्क गरे । उ...

  • संविधान दिवसमा एमालेको बृहत पदयात्रा

    काठमाडौं । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा बृहत वाकथन (पदयात्रा) शुरु गरेको छ । पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको भएको हो ।   निर्वाचन आयोगले असोज ३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुप...

  • कुल आचार्यलाई एनआरएनए बेलायतले साधारण सदस्यबाट हटाए

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए)आइसीसीका बर्तमान अध्यक्ष कुल आचार्यलाई गैर–आवासीय नेपाली संघ बेलायतले साधारण सदस्यबाट हटाएको छ । संघको विहिवार आकस्मिक भेलाले आचार्यलाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।   गैर–आवासीय नेपाली संघ बेलायतको पुर्व अध्यक्ष समेत रहेका आचार्य हाल पञ्जिकृत सदस्य थिए । ...

  • राष्ट्रपतिले प्रमाणीकरण नगरे नागरिकता विधेयक निष्क्रिय हुने

    काठमाडौं। राष्ट्रपतिले एक पटक पुनर्विचारका लागि फिर्ता पठाएको र संघीय संसदले जस्ताको तस्तै पारित गरी दोस्रो पटक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक यत्तिकै निष्क्रिय हुन सक्ने संवैधानिक कानुनका विज्ञले बताएका छन्।   अहिलेको प्रतिनिधि सभाको कार्यकाल आउँदो असोज २ गते सकिने निर्वाचन आयोग...

  • बारा कांग्रेसमा भाँडभैलो, अन्तरघात आरोपमा खानेपानीमन्त्री नै पार्टीबाट निलम्बित!

    गत वैशाखको स्थानीय  तह निर्वाचनमा अन्तरघात आरोप लागेपछि खानेपानी मन्त्री उमाकान्त चौधरीलाई नेपाली कांग्रेस बारा जिल्ला अनुशासन समितिले निलम्बन गरेको छ।   पार्टीका सहमहामन्त्रीसमेत रहेका चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासन समितिका संयोजक अरुणकुमार यादवले निलम्बन गरेका हुन्।   अनुशासन सम...