राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोध...
विश्व
-
-
युक्रेनको विद्यालयमा हमला, ६० जना मारिएको आशंका
किभ। पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले गरेको बम विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको क्षेत्रीय गभर्नरले बताएका छन्। गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला गरेको बताए । उनका अनुसार हमलाको समयमा विद्यालयमा करिब ९० जनाले आश्...
-
यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा
बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन् । रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको यूक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो । यूक्रेनमा...
-
युद्धको बीचमा पुटिनले राष्ट्रपति पद छाड्ने ! यी हुनेछन् नयाँ राष्ट्रपति
काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसकेको छ । रुसले अहिलेसम्म राष्ट्रपति भ्लादिमिर पुटिनले अपेक्षा गरेको सफलता प्राप्त गर्न सकेको छैन । तर अहिले यो भीषण युद्धको बीचमा अरु कसैलाई केही समयका लागि रुसको राष्ट्रपति बनाउन सकिने खबर आएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भ...
-
बढ्यो अमेरिकी अधिकारीको काठमाडौँ ओहोरदोहर, तिब्बत मामिला हेर्ने उच्च अधिकारी पनि आउँदै
अमेरिकी उपविदेशमन्त्री तथा तिब्बत मामिला हेर्ने विशेष संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउने भएकी छन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार जिया जेठ ६ देखि ८ गतेसम्म नेपाल भ्रमणमा आउने तयारी छ। अमेरिका र नेपालले उनको भ्रमण मिति तथा एजेन्डाबारे अहिलेसम्म औपचारिक जानकारी बाहिर ल्याइसकेका छैनन्। ‘हालसम...
-
युक्रेनलाई ३३ अर्ब डलरको सहयोग गर्ने बाइडेनको प्रस्ताव
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ३३ अर्ब डलरबराबरको सहयोगको प्रस्ताव गरेका छन्। रुसले गरिरहेको आक्रमणको सामना गरिरहेको युक्रेनलाई सहयोगको लागि बाइडेनले नयाँ प्रस्ताव अघि सारेका हुन्। जसमा युक्रेनलाई सैन्य आर्थिक र मानवीय सहायताको लागि उक्त प्रस्ताव गरिएको हो। बाइडेनले अघि सारेको यो प्रस्ताव का...
-
वेलायती प्रधानमन्त्री बोरिस जोन्सन गुजरातमा
भारतीय मुलका वेलायती मध्ये आधाभन्दा बढीका पूर्वज गुजरातका छन् । गुजराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर पनि हो । त्यसैले उनी जोन्सनले गुजरातमा नै राजनीतिक तथा अन्य भेटघाट गर्ने छन् । गुजरातमा व्यापारिक समुदायका नेताहरुसँगको भेटमा उनले भारत र वेलायतका बीचको लगानीका विषयमा कुराकानी गर्न छन् । ...
-
पाकिस्तानमा पीटीआइ र पीएमएल-एन सांसदबीच झडप, उपसभामुखलाई थप्पड, कपाल लुछालुछ
पाकिस्तानको पञ्जाब प्रान्तको विधानसभामा शनिबार नयाँ मुख्यमन्त्री चयन गर्नुअघि हंगामा भएको छ । इमरान खानको पार्टी पीटीआइ र शाहबाज सरिफको पार्टी पीएमएल-एनका विधायक लगायत अन्य दलका नेताहरुबीच झगडा भएको थियो । विधानसभाका उपसभामुख सरदार दोस्त मोहम्मद मजारीमाथि पनि दुर्व्यवहार भयो र उनलाई थप्पड हानियो । पञ्ज...
-
युक्रेनलाई मात्र ध्यान दिनु‚ अश्वेतविरुद्धको पूर्वाग्रह : डब्ल्यूएचओ
जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले युक्रेन युद्धमा मात्र ध्यान केन्द्रित गरेकोमा विश्व समुदायको आलोचना गरेका छन्। यसले अश्वेतहरूसँग जोडिएको संकटलाई शक्तिशाली देशले बेवास्ता गरेको आरोप लगाएका छन्। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अदनोम गेब्रेयससले अश्वेतहरू पीडित भएको संकट...
-
बेलायतका प्रधानमन्त्रीलाई जरिवाना
लण्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ। लकडाउनका बेलामा नियम उलंघन गरेर भोजमा सहभागी भएकाले उनलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। घटना केही समय अगाडि नै भएको भए पनि प्रहरीले मंगलबारमात्रै उनी दोषी भएकाले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो। प्र...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 25
- Next Page »












