रुसले युक्रेनमा आक्रमण गरेको २४ दिन बितिरहँदा पहिलोपटक अत्याधुनिक किन्जल हाइपरसोनिक मिसाइल प्रहार गरेको छ। किन्जल रुसले निर्माण गरेको सबैभन्दा पछिल्लो अत्याधुनिक हाइपरसोनिक मिसाइल हो। संकटग्रस्त युक्रेनको पश्चिमी क्षेत्रस्थित एक गाउँमा अवस्थित हतियार भण्डारण केन्द्रमा हिजो शुक्रबार उक्त मिसाइल प्रहार...
विश्व
-
-
रुससँग लड्न युक्रेनलाई घातक ड्रोन सहयोग गर्दै अमेरिका
अमेरिकाले युक्रेनलाई सयभन्दा धेरैवटा घातक ड्रोन सहयोग गर्ने भएको छ। रुसले युक्रेनमा गरिरहेको आक्रमणक प्रतिकारका लागि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने घोषणा गरेको हो। बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेको सैन्य सहयोगअन्तर्गत युक्रेनलाई स्विचब्लेड ३०० मोडलको ड्रोन उपलब्ध गराउन लागिएको हो। अमेरिकी समाचा...
-
भारतीय कंग्रेसमा रडाको, पराजयपछि पाँचै प्रदेशका प्रमुख पदमुक्त
नयाँ दिल्ली। हालै सम्पन्न बिधानसभा निर्वाचनमा नमिठो पराजय चाखेपछि भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पाँचै राज्यका पार्टी प्रमुखहरुलई पदमुक्त गरेकी छिन्। यसलाई नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ तर्फको पहिलो कदम भनेकी छिन्। ८ महिनाअघि पन्जाब प्रान्तमा कंग्रेस प्रमुख बनेका नभजोेत सिंह सिन्धुलगायतका क...
-
रुस–युक्रेन युद्धमा हस्तक्षेप भए तेस्रो विश्वयुद्ध निम्तिन्छः बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले रुस र युक्रेनबीच जारी युद्धमा हुने कुनै पनि किसिमको हस्तक्षेपले तेस्रो विश्वयुद्ध निम्तिने जोखिम रहेको बताएका छन्। उनले यस किसिमको अवस्था आउन नदिन पनि सबैलाई आग्रह गरेका छन्। शुक्रबार बाइडेनले रुसलाई युक्रेनमा रासायनिक हतियारको प्रयोग गरे त्यसको परिणाम भयानक हुने चेतावनी पनि दिए...
-
फैलाउँदै भारतको वैकल्पिक शक्ति
अन्ना हजारेको सामाजिक आन्दोलनका एक सक्रिय कार्यकर्ता अरविन्द केजरीवालले सन् २०१२ मा दर्ता गरेको आम आदमी पार्टीले भारतमा आफ्नो पखेटा फिँजाइरहेको छ। राजनीतिक दल स्थापना गरेको १० वर्षमै केजरीवालले पञ्जाबमा पकड जमाएका छन् । पञ्जाबमा आम आदमी पार्टीले अपार बहुमतका साथ सरकार बनाउने निश्चित भएको छ। ११७ सिटको प...
-
युक्रेनका राष्ट्रपतिकी श्रीमती ओलेना जेलेन्स्का जो पर्दा पछाडि महत्वपूर्ण भूमिका निभाइरहेकी छिन्
युक्रेनमाथि रुसको हमलापछि जब देशका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले देश छोड्ने प्रस्ताव पाए तब उनले भिडियोमार्फत् भने, ‘मलाई हतियार चाहिएको छ, यातायात होइन ।’ उनकी श्रीमती ओलेना जेलेन्स्का र दुई बच्चा साशा र सिरिलले पनि देशमा नै बस्ने निर्णय गरे । राष्ट्रपतिले उनीपछि उनको परिवार रुसको अर्को निशानामा भ...
-
युक्रेनी राष्ट्रपतिको गुनासो : नेटो र इयुले आश्वासन मात्रै दिए, संकटमा सघाएनन्
युक्रेनमा रुसले आक्रमण गरेको मंगलबार १३ दिन भएको छ। आफूलाई अफ्ठ्यारो पार्ने गरी उत्तर एटलान्टिक सन्धि संगठन र युरोपियन युनियनमा मिसिन लागेपछि रसियाले युक्रेनमाथि थालेको आक्रमण लामो समय जाने देखिएको छ। यस्तोमा रुसले दर्जन बढी सहर कब्जा गरिसकेको अवस्थामा मंगलबार एक अपील निकाल्दै युक्रेनी राष्ट्रपति भोलोद...
-
चीनका विदेश मन्त्री वाङ यी नेपाल आउँदै
अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएलगत्तै चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चीन सरकारले विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन इच्छुक रहेको सन्देश कुटनीतिक च्यानलबाट हालै काठमाडौँ पठाएको छ। ‘भ्रमणको मिति...
-
चीनले भन्यो- रुस-युक्रेन युद्धमा कसैलाई उक्साउनु गलत
बेइजिङ- चीनले रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धले यूक्रेनलाई सङ्कटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताएका छन्। ...
-
रुस–युक्रेन युद्ध : पुटिनलाई रोक्न बेलायतले बनायो ६ बुँदे योजना
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा जारी रुसको ‘भयानक’ आक्रमण रोक्न विश्वका नेताहरूले नयाँ प्रयास गर्नुपर्ने बताएका छन्। न्युयोर्क टाइम्सका लागि लेखिएको लेखमा प्रधानमन्त्री जोन्सनले भनेका छन्, ‘युक्रेनका जनताले हामीलाई निर्णय गर्नेछन्, भविष्यका इतिहासकारहरूले होइन।’ प्रधानमन्त्री जोन्सनले ६...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 25
- Next Page »












