नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले मंगलबार सार्वजनिक गरेको लामो वक्तव्यमार्फत आफू पार्टी नेतृत्वमा नयाँ ढंगले जिम्मेवारी बहन गर्न तयार रहेको संकेत दिएका हुन्। पोखरेलले आफ्नो राजनीतिक जीवनभर इमान, निष्ठा र ...
समाचार
-
-
भक्ति आङदेम्बे र गंगा फियाकको पुर्वेली लोक गीत सार्वजानिक
लन्डन । पूर्वेली लोक लयमा तयार पारिएको गीत ’चारखोले तरेमे’ भक्ति आङदेम्बेको अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ । सन्ध्या फियाकको रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृतिलाई चित्रण गरिएको छ । गीतमा परम्परागत लोक सभ्यतालाई समेत देखाइएको छ । गीतमा प्रेममा हुने मनका बोलीहरुलाई समेटिएको छ । लिम्बु लो...
-
नागरिकता निरन्तरता र मताधिकार अन्तरक्रिया नोभेम्बरमा
गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत रहेको नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समितिले आफ्नो पहिलो बैठक हिजो जूममार्फत सम्पन्न गरेको छ। समितिका संयोजक श्री बुद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सहभागी सदस्यहरुले विदेशमा बस्दै आएका नेपाली समुदायका अनुभव, चिन्ता र अपेक्षाहरु प्र...
-
एनआरएनए यूकेद्वारा युविन तामाङका बुबाआमालाई संकलित सहयोग रकम हस्तान्तरण
लन्डन - बेलायतमा कार दुर्घटनामा ज्यान गुमाएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङका परिवारलाई एनआरएनए यूकेले संकलित सहयोग रकम औपचारिक रुपमा हस्तान्तरण गरेको छ। संघको कार्यालयमा सम्पन्न कार्यक्रममा जम्मा भएको £2,666.25 रकम युविनका बुबाआमा विकास तामाङ र शर्मिला मगर तामाङलाई बुझाइएको हो। शव नेपाल पठाउने र अन्तिम ...
-
नेपाली महिला फुटबलकी गौरव एन्जीला तुम्बापो सुब्बा सम्मानित
नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा पहचान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने पूर्व कप्तान एन्जीला तुम्बापो सुब्बालाई एक विशेष समारोहमा सम्मान गरिएको छ। किरात याक्थुङ चुम्लुङ यूकेको सहकार्यमा आयोजित कार्यक्रममा एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुमले एन्जीलालाई सम्मानपत्र प्रद...
-
लन्डनमा मंगोलियन हर्टको कन्सर्ट हुदै
लन्डन । संगीतको माध्यमबाट नयाँ पुस्तालाई भाषा, धमर्, संस्कार र संस्कृतिलाई जोडने उद्देश्यसहित लन्डनको हेरोमा नेपालको चर्चित ब्यान्ड मंगोलियन हर्टको सांगीतिक कन्सर्ट हुदैछ । बेलायतमा पहिलो पटक लन्डनको हेरोस्थित हेरो लिजर सेन्टरमा यही शनिवार मंगोलियन हर्टको ब्यान्ड सहित टोलीको सांगीतिक प्रस्तुती हुदैछ । ...
-
दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु
नयाँ दिल्ली (बीबीसी) दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोट भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ। दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६ः५५ उनीहरूलाई फोनबाट लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक एउटा सवारीसाधनमा विस्फोट भएको जानकारी प्राप्त भए...
-
लन्डनमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती सम्पन्न
लन्डन । किरात धर्मलम्बीहरुको महागुरु १६ औँ राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १४१ औ जन्मजयन्ती तथा चासोक तङनाम शनिवार लन्डनको फेल्थाममा धुमधामका साथ सम्पन्न भएको छ । किरात सत्याहाङमा महागुरु फाल्गुनन्द समाज यूकेको आयोजनामा किरात धर्म गुरु फाल्गुनन्दको सम्झाना र सम्मान स्वरुप विविध का...
-
गोर्खाहरुको पेन्सनको माग पुरा हुन कठिन : टिकेन्द्रदल देवान
लन्डन । ब्रिटिस भूतपुर्व सैनिकहरुले लामो समयदेखि भोग्दै आएको विभेद अन्त्यका लागि सम्बन्धित निकायसंग चरणबद्ध छलफल र बार्ताहरु चलिरहेपनि पुर्ण अधिकार पाउने कुरामा शंका पैदा भएको बार्तामा संलग्न ब्रिटिस गोर्खा वेल्फेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्र दल देवान बताएका छन । गोर्खाहरुको संलग्नतामा नेपाल र बे...
-
ओलीलाई राजनीतिको मुलधारमा ल्याउनु एमाले पंक्तिको गल्ती
“केपी ओलीलाई झुक्किएर पनि जिम्मेवारी पदमा न पुयाउनु, उसले पार्टी र देश दुर्घटनामा पार्नेछ, ओलीलाई लगाम लगाउनुपर्छ” नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले कुनैबेला ओलीबारे यसरी टिप्पणी गरेका थिए । कुनै समय सुझबुझपुर्ण मदन भण्डारीले गरेको टिप्पणी अहिले सही सावित भएको छ । चरम गुटवन्दीबाट एमालेको नेतृत्व हत्याएका...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 129
- Next Page »










