• कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, २४ घण्टामा ४७६ थपिए

    काठमाडौं । गत २४ घण्टामा कोरोनाका ४७६ जना थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा थप ४७६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २ सय ४८ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार ३ हजार...

  • जिर्ण भवनबाटै स्वास्थ्य सेवा, जोखिम मोल्छन् स्वास्थ्यकर्मीहरु

      भोजपुर । ०७२ सालको महाभुकम्पले अति जिर्ण बनाएको षडानन्द नगरपालिका १, नेपालेडाँडास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा प्रवाहमा जोखिम बढेको छ । जिर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसंगै सावधानी अपनाउनुपर्ने बाध्यता छ । कन्स्ट्रक्शनका स...

  • साढे ९ हजारमा कोरोना पुष्टि, २ हजार बढी निको भएर फर्किए

    काठमाडौं । गत २४ घण्टामा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा गरिएको ६ हजार १ सय ९८ पिसीआर परीक्षणबाट ५ सय ३५ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ९ हजार ५ सय ६१ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन...

  • बेलायतमा भेटियो कोरोना संक्रमितलाई बचाउने औषधि

    लण्डन । कोरोना भाइरस संक्रमणका कारण थलिएका बिरामीहरुलाई बचाउने एक औषधि भेटिएको छ । सस्तो र सर्वसुलभ रुपमा पहिलेदेखि नै उपलब्ध ‘डेक्सामेथासोन’ नामको औषधि प्रयोगले कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामीहरुलाई बचाउन सकिने तथ्य प्रमाणित भएको बताइएको छ । बेलायतका विज्ञहरुले यो औषधिलाई कोरोना महामारीविरुद्धको लडाईंमा अहिले...

  • कोरोना जोखिम बढेपछि सुत्केरीलाई घरमै स्याहार खर्च

      भोजपुर । दैनिक ज्यालादारीमा घरगर्जो धान्ने अरुण गाउँपालिका याकुका भिम भुजेललाई लकडाउनले थलाएको छ । गाउँपालिकाको राहतमार्फत पाएको खाद्यान्नले जसोतसो परिवारको गुजारा चल्दैछ । केहि दिनअघि मात्रै उनकी श्रीमती सुत्केरी भईन् । लकडाउनले काम ठप्प छ । अलिअलि जोहो गरेको पैसाले नधान्ने अवस्था थियो । तर गाउँपालिकाले ...

  • कोरोना भाइरसविरुद्धको खोपमा सफलतानजिक

    लण्डन। बाँदरमा गरिएको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफलता नजिक पुगेको अमेरिका र बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् । बेलायतस्तिथ अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसको खोपको बारेमा भइरहेको अनुसन्धानको शुरुवाती निष्कर्ष आशाजनक भएको शोधकर्ताहरुले समाचार एजेन्सी रोयटर्सलाई बताएका हुन् । शोधकर्ताहरुल...

  • बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३

    लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली राजदूताबासले शुक्रबार विहान उक्त जानकारी दिएको हो । यसरी मृत्यु हुनेमा ५२ जना पुरुष, ११ जना महिला रहेका छन् । यसैगरी, मृतकहरुमा ५२ जना गोरखा र उनका परिवार सम्वद्ध छन् भने ११ जना गैर गोरखा रहेको दूताबासका प्रवक्ता शरदराज ...

  • बेलायतमा कोरोना भाइरसले ज्यान गुमाउनेहरुको वास्तविक संस्ख्या ४० हजार भन्दा माथि

    लण्डन । बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको वास्तविक संख्या ४० हजारभन्दा माथि देखिएको छ । आधिकारिक तथ्यांकले नै मंगलबारसम्ममा कुल ४० हजार ४ सय ९६ जनाको कोरोनाबाट मृत्यु भएको देखाएको छ । बेलायतको ‘अफिस फर नेशनल स्टाटिस्टिक्स’ ( ओएनएस) ले मे ९ तारिखसम्म इंग्ल्याण्ड र वेल्समा मात्रै कोरोनाका कारण...

  • भोजपुरका ग्रामीण भेगमा छैन स्वास्थ्य उपकरण, जोखिमैजोखिम

      भोजपुुर । कोरोना भाइरसको जोखिम बढिरहँदा स्वास्थ्य उपकरण अभाव बढेको छ । स्वास्थ्य जाँचका लागि प्रयोग गरिने उपकरण नै नहुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ । हतुवागढी, आमचोक, रामप्रसादराई, पौवादुङमा, साल्पासिलिछो गाउँपालिकाका स्वास्थ्य संस्थामा उपकरण अभाव खट्कििएको हो । पर्याप्त उचित उपकरण र रोकथामका औषधी ...

  • भोजपुर र झापाका दुईजना कोरोना संक्रमित निको भए

    विराटनगरमा उपचार गराइरहेका भोजपुर र झापाका दुईजना कोरोना संक्रमित निको भएका छन् । भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । राईलाई १३  वैशाखमा  र आलमलाई १४  वैशाखमा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूको पछिल्लोपटक गरिएको ...